विचार

थारुहरुको पृथक दशैं

सिर्जना चौधरी। सबै पर्वहरुको आफ्नै किम्बदन्ती भएजस्तै दशैंको पनि आफ्नै किम्बदन्ती छ । हिन्दू धर्मअनुसार महिषासुरमाथि दुर्गाको विजय, रावणमाथि श्रीरामको विजय वा खराबमाथि असलको विजय भएकाले यसलाई विजया दशमी पनि भनिन्छ। सामान्यत दशैँ असत्यमाथि सत्यको विजयका रुपमा बिश्वास गरिँदै आएको छ ।

थारूवान

सीएन थारु। “वैकल्पिक विचारको सिर्जनात्मक प्रयोग गर्दै औपनिवेशिक मनोविज्ञानबाट र राजनीतिबाट मुक्त होऔं ।” सन्दर्भ दशहराको तर असुर उपरको जीत अथवा विजयको खुशीयालीले समाजलाई विभाजन गरेको परम्परा जोगाउन नै धर्म निरपेक्ष राज्यले समेत एक हप्ता विदा दिएको छ । विद्यालय लगायत शैक्षिक संस्था त एक महिनाको लामो विदा दिएर...

थारूवान

यता, अखण्ड सुदूरपश्चिम जिन्दावाद, जिन्दावाद ! विखण्डनवादी मूर्दावाद मूर्दावाद , मूर्दावाद ! ‘पश्चिम चौराहाबाट आएको जुलुसमा हजारौँ मानिसहरू गगनभेदी आवाजमा कुर्लिरहेका थिए । युवा–तन्नेरी र किशोरहरूका हात–हातमा घंगारुका तीखा लाठीहरू नाचिरहेका देखिन्थे । मानिसहरू अस्तित्व लडाइँको अन्तिम मोडमा उभिएका जस्ता देखिन्थे । अस्तित्व रक्षाका लागि उठेको आवाजमा दृढसंकल्प झल्किन्थ्यो...

थारूवान

दिपेन्द्र झा, अधिवक्ता। सरकारले मधेस थरुहट आन्दोलनमा भएको हत्या, हिंसा र दमनको छानबिन गर्न सर्वाेच्च अदालतका न्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गरेको थियो । दुःखको कुरा, आजसम्म आयोगका सदस्यहरुले सपथ ग्रहण गरी आफ्नो काम सुरु गर्न सकेका छैनन् ।

थारूवान

रेशम चौधरी। दशैँको अस्तमिको दिन, घरमा सबैजना जम्मा भएर ढिकरी ९थारुहरुको मिठो ब्यन्जन० खाँदैछन रे। माइलो भाइले फोन गरेर भन्यो( दाइ हजुरआमा सार्है रुनुभो। आमाले पनि हजुरलाई सम्झेर ढिकरी खानु भएन। म पनि आँशु थाम्न सकिन अनि हजुरलाई फोन गरेको। भाइले तेसोभन्दा मैले पनि आशुँ थाम्न सकिन, धरधरी रोए।...

थारूवान

बालिका चौधरी। यो सृष्टिको चक्र घुमिरहन्छ निरन्तर । हेर्दा हेर्दै हेर्ने आँखालाई नै पुरानो बनाएर बालबालिका, किशोर, जवान, प्रौढ हुन्छन् । दिन पछि रात भनेझैँ जन्म पछि मृत्यु अपरिहार्य छ । त्यही क्रमसँगै यस धर्तीमा नयाँ मान्छेहरु आउँदै पुराना मान्छेहरु जाने क्रम चलिरहन्छ ।

थारूवान

रेशम चौधरी। छ महिनादेखि प्रायः हप्तामै दुई तीन पटक मेरो मोबाइलमा घरबाट फोनमा घण्टी बज्छ। मैले फोन उठाउन नपाई एकोहोरो बोली सुनिन्छ( ए बाउ,खोइ मेरो साइकल? एकदिन संयोग येस्तै पर्यो। मैले फोन गर्दा छोरा साइकल चलाइरहेको रहेछ। मैले फोन गर्नु, उसको साइकल बिग्रनु१ त्योपनि कहिलै नबन्नेगरी। ऊ फोनमा रुन...

थारूवान

सिर्जना चौधरी। छोरी बढ्दाको पीर हरेक आमाबुबालाई हुन्छ । छोरी अन्माउँदाको पीरभन्दा छोरी अन्माउन नपाएको पीरले पीरोल्ने रहेछ। मानौ छोरीलाई अन्माउनकै लागि जन्माइन्छ। त्यसैले छोरीलाई दिनुपर्ने अधिकार भुलेर छोरीले पाउनुपर्ने घर र वरमा प्राथमिकता दिइन्छ।

थारूवान

कृष्णराज सर्वहारी। असारको अन्तिम साता टीकापुर पुग्दा बजारको मुख्य चौरस्ता खड्ग चोकमा ओर्लिएँ, त्यहाँ ठडिएको पूर्व मंत्री खड्ग बहादुर सिंहको शालिक मुस्कुराइ रहेको थियो, मानौ टीकापुरलाई केही भएकै छैन। मैले अबेर नगरी घातक मुस्कान दिइरहेका खड्गको शालिकको तस्विर लिएँ। शालिकसंग सम्बाद गरें– के छ, टीकापुरको ताजा हालखबर? उसले प्रत्युत्तरमा...

थारूवान

कारी महतो। थारु समुदाय सांस्कृतिक सम्पदाले भरिपूर्ण भएको एउटा समुदाय हो। थारु जातिले वर्षभरिमा दर्जनौं चाडपर्व मनाउँछन्। हरेक पर्वहरुको आफ्नै विशेषता र आफ्नै महत्व हुन्छ। ती चाडपर्वहरुमध्ये ‘यमोसा’ (पितृ औंसी) पर्व पनि एक हो। ‘यमोसा वा यम्वासा’ चितवन जिल्ला र नवलपुर क्षेत्रका थारु समुदायले मात्र मनाउने एउटा महत्वपूर्ण चाड...

थारूवान
1 18 19 20 21 22 45