विचार

थारु-मधेसी आन्दोलन सकिएकै हो? कि फेरि उठ्छ ? [विश्लेषण]

सन्तोष मेहता दुर्भाग्यवश पछिल्लो नेपाली राजनीति दुई ध्रुवमा विभाजित भएको छ । पछिल्लो लामो मधेश आन्दोलन र राज्यपक्षले त्यसलाई गरेको बेवास्ताका कारण नेपाली समाज नै दुई ध्रुवमा विभाजित हुने खतरा उत्पन्न भएको छ । यो विभाजन र तनावको मूल कारण बनेको छ संघीयतामा सीमांकन र यसको निर्णय गर्ने विधि...

थारूवान

सोम डेमनडौरा बर्दिया जिल्लाको एक ऐतिहासिक स्थान हो राजापुर। पूर्बमा गेरुवा र पश्चिममा कौर्यार नदिको बिचमा ११ गाबिस आफ्नै कथा ब्यथा बोकेको छ। मिश्रित जातजाति र थारु समुदायको सघन बस्ती रहेको ठाउँ हो भौंरा टप्पा। द्धन्द्धकालमा यो ठाउँलाई सानो रोल्पाको नामले पनि चिनिन्थ्यो। स्वभाबैले थारु समुदाय सोझो, मिजासिलो र कानूनीरुपमा...

थारूवान

दोषहरण चौधरी। गत असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो संविधान घोषणा भएपछि त्यस्को खुसीयासीमा तीन करोड़ जनतामध्ये एक तिहाईले दीपावली मनाएका थिए। संविधानप्रति असन्तुष्ट जनतामा पनि केही आशा त पक्कै पलाएको थियो।

थारूवान

कृष्णराज सर्वहारी एउटा लेखकलाई लेख्न पनि अल्छि लाग्नु, त्यो भन्दा ठूलो विडम्बना अरु के पो होला र? टीकापुर घटनापछि म किंकर्तव्यविमुढ भएको हुँ। मेरो लेखन धर्मले मैले लेख्नै पर्छ भनेर जति नै उचाले पनि म मौन छुँ, विलकुल मौन।

थारूवान

बीपी साह रूपन्देही जिल्लामा नेपाली सुरक्षाकर्मीबाट मारिएका दश जनामध्ये दुई जना युवाको ‘गौना’ भएको थिएन । अर्थात केही वर्ष पहिले विवाह भएपनि बेहुलीलाई घरमा भित्रियाइएको थिएन । ती बेहुलीहरूको श्रीमानसँग र ससुरालीमा समय बिताउने सपना साकार भएन । उनीहरूको सपना मधेश आन्दोलनले समाप्त पार्यो । ती दुई बेहुलीमध्ये एक...

थारूवान

हे प्राण प्रिय, न्यानो माया र अगाध सम्झना पत्थर भन्थे सबै मेरो मनलाई, बालुवाझैँ कणकण बनायौँ।। काँडा देख्थे सबै मेरो जीवनलाई, गुलाबझैँ पत्रपत्र बनायौँ।।। प्रिय, तिम्रो र मेरो भेटघाट नभएको नि धेरै भयो है। भेटघाट नभए पनि अधुनिक युगमा सञ्चार र प्रविधिको अधिकतम प्रयोग गरिरहँदा तिमी र म पनि...

थारूवान

सीएन थारु संघर्षको वेला दुई विचार प्रायःजसो उठ्ने गरेको हुन्छ। पहिलो क्रान्तिकारी विचार र अर्को संशोधनवादी विचार तर सबैले आफूलाई प्रगतिशिल, क्रान्तिकारी नै सम्झने गरेको हुन्छ। थरुहट आन्दोलन चार महिना पुरा गरी पाँचौ महिनामा र मधेसी आन्दोलन पनि सोही हाराहारीमा जारी रहेको छ। नेपालमा चलेको राष्ट्रिय मुक्ति आन्दोलन मध्ये...

थारूवान

दिलबहादुर चौधरी थरुहट आन्दोलन यतिबेला छैठौं महिनामा प्रबेश गरेको छ। छैठौं महिनामा आइपुग्दा यसको गति अलि धिम भएको छ, तर आन्दोलन रोकिएको छैन। आन्दोलनका नायकहरू यसलाई दीर्घकालीन आन्दोलनको रुपमा ब्याख्या गरेका छन् र त्यही अनुरुपको योजनामा लागेका छन् भन्ने कुरा बुझिएको छ। उसो त थारूहरूको आन्दोलन राणाहरूको पालादेखि भएको...

थारूवान

संजय थारु थारू समुदाय आन्दोलित भएको चार महिना बितिसक्यो। आन्दोलन शान्तिपूर्ण भएपनि सता पक्षबाट प्रहरी, सेना प्रयोग गरी उतेजित बनाउने काम भइरहेको छ। जसको परिणाम टीकापुर घट्ना घटेको हो। त्यसपश्चात् आन्दोलन केही शिथिल भए पनि आन्दोलन चर्काउने फेरि तयारी भइरहेको छ। थरूहट थारूवान संघर्ष समितिले मेची–महाकाली अभियान सकाएर कडा...

थारूवान

दिलबहादुर चौधरी थारु युबा र बिद्यार्थीहरुले थारु कल्याणकारिणी सभा उपत्यका समितिको अहंकारमाथि २०७२ माघ १ भीषण हमला गरे । उनीहरु हमला मात्रै होइन बिजय नै प्राप्त गरे । जब आन्दोलनमा रहेको थारु समुदायको ईच्छा र चाहनाबिपरित थाकस उपत्यका समितिले थारुबिरोधी सरकारका प्रमुखलाई माघी महोत्सवको प्रमुख अतिथि बनाउने निर्णय गर्यो...

थारूवान
1 26 27 28 29 30 45