विचार
मधेसी-थारुलाई यसकारण नयाँ संविधान मान्य छैन
दीपेन्द्र झा। नयाँ संविधानले गणतन्त्रलाई संस्थागत गर्यो । संघीयतालाई स्वीकार गर्यो र धर्मर्निपेक्षलाई अंगिकार गर्यो (धारा ३) । प्रस्तावनाले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गर्यो । वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गर्ने अठोट गर्यो ।
थारूवानम सुनसरीको मधेश बाहुल्य भूभागमा हुर्किएको पहाडी समुदायको युवा हुँ । पेशाले उच्चशिक्षाका विद्यार्थीहरुलाई अध्यापन गर्दछु । पछिल्ला राजनीतिक घटनाक्रमले मेरो ध्यान खिचेकाले यसमाथि केही लेख्दैछु । म मधेशको भूभागमा हुर्किदा/बढ्दा पहाडी समुदायको भएकोले मधेशी समुदायबाट भेदभाव भएको कहिल्यै अनुभव गरिन । तर मधेशी भएकैले पहाडी समुदायबाट मधेशीमाथि भेदभाव...
थारूवानसुशील चौधरी संविधानसभाद्धारा संविधान निर्माण गर्ने नेपाली जनताको चाहना भर्खरै पूरा भएको छ। सार्वभैम जनताको लागि यो क्षण गौरबको कुरा हो। आधा दर्जन बढी संविधानको असफलतापछि आएको नेपालको संविधान, २०७२ का धेरै विशेषताहरु छन्। युग चेतनालाई सम्बोधन गर्न यो संविधानले प्रयास गरेको छ। यो संविधान कठोर नभई गतिशील विशेषता...
थारूवानथारु र मधेसी सदियौंदेखि तराई मधेसमा बसोवास गर्दै आएको समुदाय हो। भलै दुबै समुदायले तराई मधेसमा आफ्नो बसाइको इतिहासबारे दाबी गरिरहेको स्थिति छ। तैपनि यी दुबै समुदायको बसोवासको इतिहास धेरै पुरानो छ। यी दुबै समुदायको कतिपय कुरा मिल्दाजुल्दा पनि छन्। जस्तै पहिरनमा खासगरी पुरुषको पहिरन एउटै छ। दुबै समुदायका...
थारूवानमनोज थारु भाषिक, साँस्कृतिक विविधताले भरिपूर्ण श्रम, सरलपन, सिर्जनशील, कर्तब्यनिष्ठ बानी व्यवहार भएको तराईको आदिवासी भूमिपुत्र थारूहरू पूर्वदेखि पश्चिमको तराई भूभाग सँगै भित्रि मधेसमा पनि बसोबस गर्ने गर्छन्। देशको चौथो ठूलो घनत्व आगोटेको यो समुदाय हजारौँ वर्षदेखि आफ्नो छुट्टै पहिचान कायम राख्दै तराईको प्रचण्ड गर्मीसँगै औँलो, बाघ, भालुसँग संघर्ष...
थारूवानराम दास चौधरी नेपालमा लामो संघर्ष पछि संविधान लेखिँदैछ। नेपालको इतिहासमा विभिन्न काल खण्डमा नेपाल गरिब हुनुको कारण के? नेपाली गरिब हुनुको कारण के? नेपाल विकासमा पछि पर्नुको कारण के? भन्ने विषयमा लामो छलफल र बहसहरु चल्दै आए। लामो बहसको क्रममा धेरैले धेरै थरी विचारहरु प्रस्तुत गरेको पाइन्छ। विकासकर्मीहरुले...
थारूवाननगेन्द्र चाम्लिङ किराती ‘आजका दिनसम्म मिलेर बसेको विभिन्न जातजातिलाई माओवादीले भड्काएर गृहयुद्ध गराउन खोजिरहेको छ।’ यस्ता खाले भनाईहरु हामी माझ यत्रतत्र सुन्न पाइन्छ। खासगरी कांग्रेस एमालेका नेताहरुले लगाउने आरोप अहिले त्यस पार्टीका सामान्य कार्यकर्ताले समेत बोल्न जान्ने भैसकेका छन्। यो देशमा अहिले आन्दोलन भैरहेको क्षेत्रीय आन्दोलनहरु साँच्चिकै माओवादीकौ कारणले...
थारूवानफकला थारु यो देशका थारुहरु तराईका भूमिलाई मानवबस्तीयोग्य बनाउनका लागि दाङ, बाके, बर्दिया, कैलाली र कन्चनपुरलगायतका तराईका समथर भूभागलाई मानव बस्तीयोग्य बनाउनुभन्दा अगाडिदेखि थारु बस्ती थियो। धर्तीपुत्र थारुहरु उक्त क्षेत्रलाई बस्तीयोग्य क्षेत्रको रुपमा परिणत गरिरहँदा तत्काल अवस्थामा देखिएका खतरनाक महामारी रोगहरु औँलो, मलरिया, विफरलगायतका रोगसँग बाँच्नका लागि घोङी, गंगटा,...
थारूवानसन्तोष थारु संविधान निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको छ। पहिलो संविधान सभाको विघटनसँगै उत्पीडित जातजाति क्षेत्र, लिङ्ग, वर्ग, भाषा, भाषि र धार्मिक स्वतन्त्रता चाहनेहरुको आशा मर्दै गइरहेको परिप्रेक्षमा दोस्रो संविधानसभाको निर्वाचन परिणामले झन यथास्थिति र प्रतिगमनकारीको स्पष्ट वर्चश्व देखिन्छ। यस्तो संविधानसभाबाट जनचाहना बमोजिमको संविधान नबन्ने कुरामा विश्वास राखेरै होला...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश