विचार
थरुहट आन्दोलनमा सरकार मौन किन?
मिनराज चौधरी। आत्मसम्मान, पहिचान, न्याय र अधिकारका लागि थरुहट/थारुवान संयुक्त संघर्ष समितिको आह्वानमा भइरहेको शान्तिपूर्ण एवम् अहिंसात्मक संघर्षको कार्यक्रम तेस्रो सातामा प्रवेश गरिसकेको छ। अनिश्चितकालिन आमहडतालले थरुहट तराईको जनजीवन निकै कष्टकर बनाउदै गएको छ।
थारूवानचिरन मानन्धर थारुहरुले गरेको संघर्ष र आन्दोलनलाई सम्बोधन गर्न नेपाल सरकारले विभिन्न समयमा थारुहरुसँग सहमति गरेको थियो । १३ जेठ, २०६९ मा सरकार र संयुक्त लोकतान्त्रिक थारु मोर्चाबीच भएको सहमतिमा राज्यको पुनर्संरचनाको सन्दर्भमा पूर्व झापा देखि पश्चिम कन्चनपुरसम्मका सम्पूर्ण तराई तथा भित्री मधेशका जिल्लाहरुलाइ थरुहट भूमाग मान्ने, राज्यको पुनर्संरचना...
थारूवानचिरन मानन्धर यही २३ साउनको मध्यरातमा चार राजनीतिक दलले ६ प्रदेशको सीमांकनको खाकामा सहमति गरे । उक्त सीमांकनको विरुद्धमा नागरिकहरु प्रदर्शनमा उत्रिएका छन् । पहिचानको ५ र सामथ्र्यको ४ आधारमा संघीय प्रदेशहरुको सीमांकन गर्ने सहमति राजनीतिक दलहरुबीच भएको थियो । तर ४ पार्टीका शीर्षस्थ नेतृत्वले सत्तास्वार्थका जोडघटाउलाई ध्यानमा राख्दै...
थारूवानउज्ज्वल प्रसाई जनयुद्धमा सबैभन्दा बढी मानिस मारिएका जिल्लाहरुमध्ये पर्छन् कैलाली र बर्दिया । सबैभन्दा बढी मानिस बेपत्ता पारिएको जिल्ला पनि बर्दिया नै हो । मारिने र बेपत्ता हुनेमा यो क्षेत्रका थारु जातिका मानिस बढी थिए अर्थात थरुवानका धेरै थारुहरुको बलिदानले सिंचेको हो माओवादी जनयुद्ध । तिनको बलिदानीको मूल्य के...
थारूवानगिता चौधरी ‘दृष्टि’ नेपाल दुई ढुंगाबीचको तरुल भनेर बच्चादेखि पढ्दै अएको छु। एकातिर शक्तिशाली राष्ट्र भारत र अर्कोतिर चिन। यी दुबै शक्तिशाली राष्ट्रहरुले नेपालको राजनीतिक, आर्थिक र सामाजिक पक्षमा प्रत्यक्ष-अप्रत्यक्ष रुपमा प्रभाव परिरहेकै हुन्छ। यो त भयो फरक देश फरक सीमाका कुरा। तर हामी नेपाली जनता त नेपाली सीमाभित्रकै...
थारूवानसन्जय चौधरी थारु। थारुवान डटकममार्फत् तपाईँको ‘सीके राउतलाई थारुहरुले ज्वाइन गरे हुन्छ’ शीर्षक अन्तर्वार्ता पढेँ। अन्तर्वार्ता पढेर केही नलेखी बस्न सकिएन। थारुले थरुहट आन्दोलन आफ्नो पहिचान र अधिकारको लागि गरेको थियो, मधेसी बन्न हैन। म मान्छु कि तपाईँ थरुहट आन्दोलनदेखि सक्रिए हुनुहुन्छ। जतिबेला म फलामेढोका पनि पार गरेको थिइनँ।...
थारूवानगंगा बीसी/कान्तिपुर दैनिक। कर्णाली पुल तर्ने बित्तिकै सुरु हुने सुदूर पश्चिममा एउटा द्वन्द्व अहिले पनि देखिइरहेको छ । त्यो द्वन्द्व कहिले सुषुप्त र कहिले चर्को रूपमा देखापर्छ । पछिल्लोपटक संविधानको मस्यौदामा सुझाव दिने क्रममा फेरि सतहमा देखियो । विगतदेखिनै त्यहाँको मुद्दामा सुदूर पश्चिम बढी संवेदनशील क्षेत्र मानिन्छ । कर्णाली...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश