विचार
माघी, मदिरा र थारू अगुवा
कृष्णराज सर्वहारी- पिउनेहरूलाई बहाना चाहिन्छ। माघ महिनाभरी माघी नै हो भनेर धेरैले लगातार पिइरहेका छन्। माघ १ गते राजधानीको टुँडिखेलमा माघी महोत्सवमा मदिराको छेलोखेलो थियो, जो विगत एक दशकदेखि देखिँदै आएको दृश्य हो। त्यो दिन झमक्क साँझमा कीर्तिपुरको गाडी उक्लिँदा एक थारू युवा मदिराले लठ्ठ अर्को अधवैंशेलाई ठेल्दै शहीदगेटमा गाडी...
थारूवानमीनराज चौधरी– राज्य पुनर्संरचनाको सबालमा थारु कल्याणकारिणी सभा (थाकस)को झापामा सम्पन्न भएको २१औं राष्ट्रिय महाधिवेशनबाट पारित २१ बुँदे घोषणापत्रअन्तर्गत ७ नम्बर बुँदामा ‘थरुहट तराईमा बहुप्रदेश हुनुपर्छ’ भन्दै प्रदेशको संख्या नै एकीन नगरी, साँध सीमाना पनि स्पष्ट नपारी हिमाल पहाडमा जति वटा प्रदेश बन्छन् त्यति वटा थरुहट तराईमा प्रदेश बन्नुपर्छ भन्ने...
थारूवानराधेश्याम चौधरी- नेपाल बहुजाति, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र बहुभेषभुषा भएको स्वतन्त्र, अखण्ड र सार्वभौम मुलुक हो। विभिन्न जातजाति, भाषा, धर्म, संस्कृति र भेषभुषाहरु यसका गहना हुन्। तर यहाँका शासक वर्गहरु यसलाई गहनाको रुपमा कहिल्यै स्वीकारेनन्। नेपाल भौगोलिकरुपमा एकीकरण भए पनि विभिन्न जाति, वर्ग, लिंग र क्षेत्रबीच आत्मिय र भावनात्मकरुपमा कहिल्यै...
थारूवानसन्तोष दहित, दाङ- थारु बुद्धिजीवी तथा सभासद् डिल्लीबहादुर चौधरीले तराईका आदिवासी थारु समुदायले जातीय राज्य नभएर जातीय समानताको अधिकार मागेका बताएका छन्। थारु पत्रकार संघ दाङ शाखाले आयोजना गरेको थारु पत्रकार संघको पाँचौं वार्षिकोत्वसको अवसरमा माघी मिलन तथा पुस्तक विमोचन कार्यक्रममा उनले यस्तो बताएका हुन्।
थारूवानमनोज थारु- थारूहट कैलाली र कञ्चनपुरसमेत मिलाएर अखण्ड सुदूरपश्चिम प्रदेश घोषणा गरियो भने निकट भविष्यमा अर्को ‘थारूहट/थारूवान’ विद्रोह उठ्छ। यसमा दुई मत नहोला। विगत दिनका खस शासकहरूको अंहकारपूर्ण प्रवृत्ति, शोषक, दमनकारी तथा हेपहा मनोवृत्तिको कारण राज्यपुनसंरचना अन्तर्गत थारू सामुदायको बसोबस, थारू भाषा-संस्कृतिको निरन्तरता र ऐतिहासिक निरन्तरताका आधारमा अब बन्ने...
थारूवानविमला चौधरी– सुन्दै अचम्म लाग्छ कि आजको एक्काइसौँ शताब्दीमा पनि थारू चेली कमलरी दासताको पिँजडाभित्र रहेर मालिकका घरमा जलेर मर्र्र्दैछन्, बेपत्ता पारिँदैछन्। यौन शोषणमा परेर कुमारी आमा बन्न बाध्य छन्। महिला र बालिकाप्रति घोर अन्याय भइरहेको छ। राष्ट्रिय/अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन भइरहेको छ। तर पनि राज्य कडाइका साथ कानुन...
थारूवानबिमल चौधरी- थारु विद्यार्थी समाजको छैठौं महाधिवेशन हालै चितवनको बछौलीमा सम्पन्न भयो। भलै महाधिवेशन पूर्णरुपमा असफल रह्यो। पुस १० गते भब्यरुपमा उद्घाटन सत्र सम्पन्न भयो। भोलिपल्ट सौरहाको सेभेन स्टार होटेलमा बन्द सत्र सञ्चालन भयो। बन्द सत्रमा महासचिवको प्रगति प्रतिवेदन, अध्यक्षको सांगठनिक, आर्थिक प्रतिवेदन पास भयो। उपाध्यक्षको विधान संसोधन पछि सच्याउनेगरी...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश