विचार
थारु विद्यार्थी समाजको महाधिवेशनमा जे देखियो
सन्तोष दहित- थारु विद्यार्थी समाजमको ६औं राष्ट्रिय महाधिवेशनको उद्घाटन चितवनको सौरहामा भव्यरुपमा सम्पन्न भयो। तर नेतृत्व चयनको अन्तिम घडीमा भने स्थगित हुनु दुःखद कुरो हो। यो हुनुभनेको थारु विद्यार्थी समाजको लागि मात्र नभएर सिंगो थारु समुदायका लागि ठूलो दर्घटना हो। यसको जिम्मेवारी नेतृत्व तहका विद्यार्थी नेताहरुले लिनुपर्छ।
थारूवानकारी महतो- थारु विद्यार्थी समाज (थाविस) एउटा बौद्धिक थारु युवा विद्यार्थीहरुको साझा संगठन हो । तर यस संगठनमा बौद्धिक थारु युवा विद्यार्थीहरु मात्र नभई अवसरवादी र अन्यत्रबाट सञ्चालित विद्यार्थीहरु पनि आबद्ध रहेको तथ्य विस्तारै खुल्दै गएको छ । थाविस एउटा यस्तो बलियो र सशक्त संगठन हो जसले समग्र थारु समुदायकै...
थारूवानमानबहादुर क्षेत्री- नेपाल सरकारले आर्थिक वर्ष २०६६/०६७ मा पहिलो पटक कमलरीको छात्रवृत्तिका लागि बजेट छुट्याएर प्रशंसनीय काम गरेको थियो। उक्त बजेट तीन प्रयोजनका लागि थियो। वर्षमा १२ महिना हुन्छ। छात्राबासमा बस्ने मुक्त कमलरीका लागि सरकारले मात्र १० महिनाका लागि बजेट उपलब्ध गराउँछ। घरबारबिहीन ती छात्राले बाँकी दुई महिना कहाँ गएर...
थारूवानकृष्णराज सर्वहारी- थारू कल्याणकारिणी सभा (थाकस)ले बहालवाला तथा पूर्व गरी ११ थारू सभासदलाई सल्लाहकार चयन गरेको छ। यति धेरै सभासद थाकसको सल्लाहकार हुनु ऐतिहासिक पाटो हो। तर मंसिर १५ गते काठमाडौं नक्सालको क्राउन प्लाजामा आयोजना गरेको एक गोष्ठीमा एकमात्र सभासद रामचन्द्र चौधरी उपस्थित थिए, जो थाकसको सल्लाहकार छैनन्। थाकसका...
थारूवानअमित ढकाल (सेतोपाटी)- संघीयताको मुद्दामा सबैभन्दा ठूलो असहमति देखिएको तराईका ६ जिल्लाको विवाद कसरी टुंग्याउने भन्नेमा नेताहरुले विभिन्न ४ विकल्पमा छलफल शुरु गरेका छन्। संघीयतामा अहिलको सबैभन्दा ठूलो विवाद तराईका ६ जिल्ला झापा, मोरङ, सुनसरी, चितवन कैलाली र कञ्चनपुरलाई लिएर छ। अघिल्लो पटक पनि यीनै जिल्लालाई लिएर विवाद भएपछि संविधान नलेखी...
थारूवानसुशील चौधरी- पश्छिउहाँ देशहुक्र जस्ट की यूरोप, अमेरिका, बेलायत, इटली, फ्रान्स, जर्मनी जसिन देश कसिक विकासके खड्ढु चिहुर्ल कना बाट मन बाट चल ब्याला साँस्कृतिक पुनर्जागरणके आन्दोलनहन फे लिह सेक्जाइठ। हुक्र सयौँ बरस आपन देशके पुनर्जागरण अभियान चलैलक् इतिहास पह्र मिलठ। भाषा, साहित्य, सँस्कृति ओ दर्शनम, कलाम , मानवताम, धर्ममस्व-...
थारूवानराज कुमार लेखी थारु/ज्योति दनुवार– नेपालको भौगोलिक एकीकरण भएदेखि नै यो देशमा दीर्घकालीन रुपमा संक्रमणकाल रहिआएको छ। परम्परागत रुपले शक्तिमा रहिआएका शासक जातिहरु एकाधिकार कायम राखिरहन बारम्बार गलत राजनीतिक निर्णयहरु गर्दै आईरहेकाले देशले कहिल्यै स्थायित्व र शान्ति पाएन। गलत राजनीतिक निर्णयहरुको श्रृंखला अहिले पनि जारी छ। दोश्रो संविधान सभाले...
थारूवानएकनाथ चौधरी- मेरा यी अनुभव कसैलाई चित्त दुखाउन वा घोचपेच गर्न लेखिएको होइन। थारु माननीय सभासदहरु जो अलगअलग पार्टीबाट प्रतनिधित्व गरेपनि जातिगत पहिचानको मुद्दामा एकजुट भएर जाने आँट देखाउनुभएको छ। उहाँहरुको कदम एकदमै सराहनीय छ। इतिहास रचेको यस कदमप्रति हामी सबै थारु युवा गौरवान्वित छौं। आ-आफ्नो पार्टीको दायराभन्दा माथि उठेर...
थारूवानसोमना थारु– नेपालको जनसंख्याको ठूलो हिस्सा आदिवासी जनजातीहरुले ओगटेका छन्। यिनीहरुको बसोवास देशको हिमाली शृंखलादेखि तराईका समथर भूभागसम्म रहेको छ । सोझो, सरल स्वभाव, इमान्दार तथा अत्यन्त कडा शारीरिक परिश्रमी यिनीहरुका परिचयभित्र पर्छन्। यसको साथसाथै बहादुरको रुपमा पनि यिनीहरु चिनिन्छन्। परापूर्वकालदेखि यिनीहरु एउटै थलोमा बसोवास गर्दै आएका छन्।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश