विचार

घोडा र गधा छुट्याउन नसक्ने मधेसी नेता

मनोज थारु- नेपालको दक्षिणी भू-भाग थरूहट तराईलाई ‘मधेस’ नामाकरण गरेपछि नेपालमा विभिन्न जटिल समस्यहरू सिर्जना हुँदै आएको छ। नेपाल सरकारले थारू सामुदायको पहिचान, अस्तिव, संमक्षण सम्बर्द्धन गर्नुको सट्टा थरूहट भूमिलाई ‘मधेस’ घोषणा गरी उनीहरूको राजनीतिक, सामाजिक, सांस्कृतिकसँगै जातीय खल्बाउने खतरा र चुनौतीहरू दिँदै आएको छ। थारू सामुदायको सोझोपनको नजायज...

थारूवान

भुलाइ चौधरी- थाकसको मुख्थ मुदा के? थारुको अधिकारको सुनिश्चिता वा पहिचानसहितको अधिकारको सुनिश्चिता। थारुलाई के चाहिन्छ? किन चाहिन्छ? अधिकारको सुनिश्चिताअन्तर्गत के के पर्छ? र, पहिचानसहितको अधिकारको सुनिश्चिताअन्तर्गत के के पर्छ?

थारूवान

मनोज थारु– थारू सामुदाय एक स्वतन्त्र एवँ छुट्टै विशिष्ट, पहिचान, भाषा, धर्म, सांस्कृति, सभ्यता, रहनसहन, रीतिरिवाज, परम्परा, भेषभुषा भएको तराईको भूमिपुत्र हो। तर थारूहरूको इमान्दारिता, सोझोपन, सहनशीलताको गलत फइदा उठाउँदै बेला बेलामा उनीहरूमाथि प्रहार हुँदै आएको छ। उदाहरण लागि, उनीहरूको विशिष्ट पहिचान, अस्तित्व र अधिकारको अन्त्य गर्दै उनीहरू माथि...

थारूवान

मनोज थारु- थारूको इतिहास नेपालमा परापूर्वकालदेखि नै छ। आफ्नो इतिहास थाहानपएर उनीहरूको अस्तिवमाथि खेलवाड गरिएको छ। हजारौं वर्ष पहिलेका थारू राजा दाङ्गीसरणको इतिहासले र सुनसरीको थारू राजाको दरबारहरूको भग्यावेशले सर्वसत्य थारूको इतिहासलाई प्रमाणित गर्छ कि उनीहरूको इतिहास कति पुरानो छ। नेपाललाई एकीकरण गर्ने श्री ५ पृथ्वी नारायण शाहकी आमा र...

थारूवान

शंकर चौधरी परिचयः सुखराइत थारुको एक प्रमुख चाड हो। लुनार क्यालेन्डर अनुसार यो चाड दशीया (दशैं, विजया दशमी, बडा दशैं, दसहरा, दशमी) पछि लगतै आउने कार्तिक महिनाको औंसी (New Moon ) देखि सुरु भई लगातार ३ दिन सम्म धुमधाम मनाइन्छन्। यो चाडको प्रमुख विशेषता नै रातभरि बती/ दियो/ मैनबती...

थारूवान

गोपाल दहित- संवैधानिक राजनैतिक संवाद तथा सहमतिको बैठकमा एक दिन एमालेका शीर्ष नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले भन्नुभयो ‘राजनैतिक समिकरण बदलिएको छ, केहीले विभिन्न मोर्चा बनाउने र कसैले नयाँ संविधान जलाउने धम्की दिए पनि एमाले रतिभर डग्मगाएको र बिचलित भएको छैन । हामीले अघि सारेका बिषयमा सहमति नभए संविधानसभाको...

थारूवान

मदन चौधरी- यतिबेला थारू समुदायमा नेतृत्वको बहस भइरहेको छ। नेपालकै जेठो संस्था मानिएको थारू कल्याणकारिणी सभाको २१ औं महाधिवेशन यसै साता सम्पन्न हुँदैछ। महाधिवेशन संघारमा रहँदा कसलाई नेतृत्व सुम्पिने भन्नेबारे चर्को बहस भइरहेको छ। प्रमुख राजनीतिक दलले जसरी विवादित विषयमा सहमति प्रयास गरिरहेका छन्। त्यसरी नै थारू अगुवाहरु अब बन्ने...

थारूवान

सीएन थारु- वि.सं. २००५ सालमें स्थापना करल गेल थारु कल्याणकारिणी सभा येहा आश्विन २९, ३० आ ३१ गते एकाइशौं महाधिवेशन झापामे सम्पन्न करले छै। ६६ वरिष के यी संस्था गैर सरकारी संस्था ऐन २०३४ बमोजिम काठमाण्डौ जिल्ला प्रशासन कार्यालयमें दर्ता के वाद संस्थागत तवरले अपन गतिविधि सञ्चालन करे लाग्लै ।...

थारूवान

भुलाइ चौधरी- थारु कल्याकारिणी सभाको विधानअनुसार हरेक तीन वर्षमा सभाको महाधिवेशन हुने गरेको छ । सभाको २०औं महाधिवेशन २०६८ साल दाङमा सम्माननीय प्रधानमंत्री माधव कुमार नेपालज्यूको प्रमुख आतिथ्यमा भव्यतापूर्वक सम्पन्न भएको थियो। सभाको २१सौं महाधिवेशन सम्माननीय प्रधानमन्त्री सुशील कोइरालाज्युको प्रमुख आतिथ्यमा २०७१ साल असोज २९ गते झापा जिल्लाको विर्तामोडमा भव्यरुपमा...

थारूवान

राजेश विद्रोही– मधेशी जनताले पटक पटक मधेशकै नेतृत्वबाट धोका खाएर होला सिके राउत प्रकरणमा मानिसहरुले आँकलन गरेनुसार मधेश तातेन । सिके राउत र सिके राउतले बोकेका विचारहरु जब राज्यले उनलाई गिरफ्तार गर्‍यो, तब मात्र जनताले बुझ्न पाए कि सिके राउत को हो भनेर । सिके राउतको विचारसँग सिंगो मधेश सहमत...

थारूवान
1 34 35 36 37 38 45