विचार

स्कटल्याण्डको जनमत संग्रह र सीके राउत

बैजनाथ चौधरी- १८ सेप्टेम्बर २०१४ अर्थात् २०७१ साल असोज २ गते बिहीबारका दिन स्कटल्याण्डमा जनमत संग्रह सम्पन्न भयो। जनमत संग्रह गराइएको विषय थियो स्कटल्याण्ड स्वतन्त्र देश रहने या बेलायतमै रहने? तर त्यहाँका ५५ प्रतिशत मतदाताहरु बेलायतमै रहने अभिमत जाहेर गरे। स्कटल्याण्डका ३२ क्षेत्रको निर्वाचन परिणामअनुसार २००१९२६ (बीस लाख एक हजार...

थारूवान

सांगठनिक तथा राजनीतिक प्रतिवेदन पृष्ठभूमि : थारु विद्यार्थी समाजको विधिवत स्थापना २०५२ साल भाद १७ गतेका दिन भएको हो। त्यस अगाडि थारु समुदायका विद्यार्थीहरु विभिन्न नामको समूह मार्फत गतिविधि संचालन गर्ने गरेका थिए। यस समाजको संस्थापक अध्यक्ष श्री रेशम कुमार चौधरी ज्यू रहनु भएको थियो। त्यसपछि क्रमशः रमानन्द चौधरी,...

थारूवान

     कमला चौधरी– साउनको झरी र भदौँरे महिना। झम झम पानी पर्ने समय। पानी यति धेरै पर्यो। पानीले ठूलो रुप लियो। बाढी पहिरो जाने बेला। नभन्दै सिन्धुपाल्चोकको जुरेमा पहिरो गयो। डेढ सयभन्दा बढीको पहिरोमा पुरिएर मुत्यु भयो। हरेक वर्ष झै यो वर्ष पनि प्रकृतिले डस्यो। पानी परिरहेको र...

थारूवान

प्रकाश तिमल्सिना- सिके राउत, एकजना पीएचडी, कथित विद्धान हुन्। जो केही वर्षअघिसम्म अमेरिकामा बस्थे। उनको विद्धताको अहिले तारिफ किन पनि हुन्छ भने उनले अमेरिकाको विश्वविद्यालयमा उनले पढाए। उनको विद्धताको मापन गर्ने योभन्दा अरु कुनै आधार छैन। के पीएचडी गर्ने अर्थात् अमेरिका विश्वविद्यालयमा पढाए भन्दैमा उनी विद्धान हुन्छन् त? के...

थारूवान

गीता चौधरी थारु- करिब दुई दशकदेखि हरेक क्षेत्रमा महिलाको सहभागिता बढ्दै गएको छ। बिघठित संविधान सभामा समावेशीकै नाममा ३२.७० प्रतिशत महिला सहभागिता देखिएको थियो। त्यसरी नै अन्य क्षेत्रमा पनि महिलाहरुको आसलाग्दो उपस्थिती देखिदैछ तर विडम्वना आज पनि महिलालाई उसको नाम, पदले परिचित गराउन नसकिरहेको दुर्भाग्यपूर्ण अवस्था छ।

थारूवान

सन्तोष दहित– नेपालको आदिवासीको रुपमा चिनिने थारु समुदायले दोस्रो पर्व अर्थात् बर्का अट्वारी आज धुमधामका साथ मनाउँदैछन्। प्रत्येक वर्ष कृष्ण अष्टमी (अष्टिमकी) को दोस्रो आइतवार अर्थात भाद्र महिनाको कुशे औंसीको पछिको आइतबार थारु समुदायले बर्का अट्वारी पर्व मनाउँदै आएका छन् ।

थारूवान

प्रकाश तिमल्सिना– अघिल्लो हप्ता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको ब्यवस्थापिका संसदमा मन्तब्य दिने क्रममा ‘मधेस’ नभनी ‘तराई’ शब्द प्रयोग गरे । लगत्तै, भोलीपल्ट भएको भेटमा कांगे्रस नेता अमरेश सिंहले मुखै फोरेर मोदीसँग आपत्ति जनाए, ‘तपाईले संसदमा ‘मधेस’ नभनी ‘तराई’ शब्द किन प्रयोग गर्नु भयो ? त्यसले यहाँको मधेस आन्दोलन,...

थारूवान

कृष्णराज सर्वहारी-थारूहरूको पुख्र्यौली पेशा कृषि हो । धान खेतीको समय प्रायः जेठदेखि साउनसम्म होे । त्यसैले सजना प्रायः जेठदेखि साउनसम्म गाइन्छ । जेठ असार लाग्दा पनि पानी नपर्दा किसानहरूले सजनाको राग छोड्छन् ।

थारूवान

अमन चौधरी– शनिबार ‘माघी मूल आयोजक समिति’ले २०७० को माघीमा भएको खर्च विवरण सार्वजनिक गर्‍यो। खर्च विवरणअनुसार मूल आयोजक समितिले १३ लाख ६८ हजार ८ सय आम्दानी गरेको देखिन्छ। जसमा ११ लाख २५ हजार ५ सय ८५ खर्च गरी २ लाख ४३ हजार २ सय १५ रुपियाँ बचाएको देखिन्छ।

थारूवान

फणिराज नेपाल– मधेसवाद भनेको के हो? प्रस्ट नभई वा नपारी केही वर्षदेखि मिडियामा मधेसवाद प्रचारमा आएको छ। नभएको ठाउँ, चिज र विचारलाई आधार बनाएर गरिने प्रचारबाजी क्षणिक हुन्छ। मिडियाले पनि बिनाआधारका कुरा सम्पुष्टि गर्न खोज्नु निको होइन। नेपाली समाजमा मिडियाले गरेको यो भ्रमको खेती अर्थात मधेसवाद विगतको मधेसी आन्दोलनपछि...

थारूवान
1 35 36 37 38 39 45