विचार
सन्दर्भहीन राष्ट्रिय एकता दिवस
सीएन थारु पञ्चायत कालमा शुरुभएको पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस गणतान्त्रिक व्यवस्थाको नेपाल सरकारले पुनः मनाउने शुरुवात गरे । यसको मर्म बारे अलग अलग बुझाई रहेकै कारण कीर्तिपुरवासी सो दिन ढुङ्गामा उभिएर पृथ्वीनारायण शाहको नाममा थुक्ने गरेको छ । यस्तै बुझाई अन्य आदिवासी जनताको पनि रहे । पञ्चायत...
थारूवानखगेन्द्र संग्रौला। राष्ट्रवाद भनेको आफैंमा नश्लवादी चिन्तन हो । अमेरिकाका डोनाल्ड ट्रम्प हुन्, भारतका नरेन्द्र मोदी हुन् वा नेपालका केपी ओली, सबैभन्दा राष्ट्रवादको स्रोत नश्लवाद नै हो । यस्तो राष्ट्रवादले आफूलाई श्रेष्ठ देखाउन सत्रुको निर्माण गर्छ । ट्रम्पले अश्वेत र आप्रवासीलाई सत्रु बनाए । मोदीले पाकिस्तान र मुस्लिमलाई ।...
थारूवानइन्दु थारु। नेपालको जनगणना २०६८ को तथ्यांकले भन्छ– सुर्खेतमा थारुहरुको जनसंख्या ६७९० छ । १० जिल्ला रहेको कर्णाली प्रदेशमा सुर्खेत उपत्यकामा मात्र थारुहरुको संगठित बसोबास छ । सुर्खेत जिल्लाको पनि वीरेन्द्रनगर नगरपालिकाको तीन वडा २, ९ र १० थारु बाहुल्य क्षेत्र हुन् । थारुहरुको पुरानो बस्तीका लागि सुर्खेतको साबिकको...
थारूवानसुशील चौधरी। २०६५ फागुनमा पहिलो थरुहट आन्दोलन हुँदा एमाओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री थिए। नेकपा(माओवादी)बाट विद्रोह गरेर आएका लक्ष्मण थारु आन्दोलनका अगुवा थिए। संयुक्त थरुहट संघर्ष समितिको नाममा ११ दिनसम्म चरणबद्ध आन्दोलन भयो। आन्दोलनको खासब्ब् माग समानुपातिक प्रतिनिधत्वको सवाल थियो। सरकारले ल्याएको समावेशी विधयकको विरोधमा आक्रोश पोखिएको थियो। थारुहरुलाई मधेशीकरण...
थारूवानकृष्णराज सर्वहारी। प्रत्येक वर्ष दसैंमा अघि पछि भन्दा अलि लामै समय गाउँमा बस्ने मेलेमेसो जुर्छ । यसपालि गाउँ जाँदा दसैँको टीकाको दिन पनि किसानहरु धान कट्नीमा व्यस्त भएको देखियो । निश्चित समयमा कार्यालयको काम गरेर सुस्ताउने बानी भएका हामीलाई किसानहरुले गरेको अहोरात्र परिश्रमले गिज्याएझैँ लाग्यो ।
थारूवानविनय वैद्य। नेपालको तराई भु–भागमा लगायत विभिन्न पहाडि क्षेत्रमा समेत लामो समय वसोवास र मेहनत गर्दै आएका थारु समुदायको इतिहास र गौरव छुट्टै छ । राष्ट्र र राष्ट्रियताको लागी थारु समुदायको भुमिका सधै सम्मान जनक रहेको इतिहासले पुष्टि गरेको छ । राणाकाल, शाहकाल र पञ्चायति कालमा समेत थारु समुदायले...
थारूवानकारी महतो/चितवन। परिचय जितिया पर्व थारु महिलाहरुको एउटा महान सांस्कृतिक पर्व हो । यो पर्व थारु बाहेक तराईमा बसोबास गर्ने मधेसी महिलाहरुले पनि धूमधामसंग मनाउँछन् । महिलाहरु संगसंगै पुरुषहरु पनि सक्रिय हुनुपर्ने भएकोले यस पर्वलाई महिलाहरुको मात्र नभई महिला–पुरुष सबैको साझा पर्व भन्न सकिन्छ । जितिया पर्व ठाउ“ अनुसार...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश