विचार

सन्दर्भ खाद्य सुरक्षाको

लक्की चौधरी- गनापुर –३ बाँकेका बुधई कडरिया (८२) राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीसँग आफ्नो खाद्य सुरक्षा मागिरहेका बेला उनलाई खाद्यअधिकार के हो पत्तै थिएन। न त उनलाई मानवअधिकारबारे नै केही मेसो थियो। तैपनि उनी गाँस, बास र कपासको व्यवस्था मिलाइदिन आग्रह गर्दैथिए। “हामी सुकुम्बासी, भूमिहिनले खान पाएनौ हजुर, मेरो त उमेरले...

थारूवान

निरञ्जन चौधरी- दाङ्ग जिल्ला सौडियार–९ बेलहरी गाँउमा बुबा आशाराम थारू र आमा गुइती थारूको न्यानो काखबाट कान्छा छोराको रुपमा सगुनलाल चौधरीको जन्म वि.सं. २००९ सालमा भएको थियो। उहाँ असल समाज सुधारक, शिक्षापे्रमी, प्रगतिशील विचारधाराका अत्यन्त लोकप्रिय समाजसेवी तथा थारूहरुको सबभन्दा पुरानो गोचाली पत्रिकाका सम्पादक र संस्थापक हुनुहुन्थ्यो।

थारूवान

लक्की चौधरी- काभ्रे–८ सापिङका मिनबहादुर बानियाँ (७९) ०६९ माघ २ गते माइला छोरा हेमबहादुर बानियाँ कहाँ बस्न आए। श्रीमतीको निधनपछि एक्लो भएका बानियाँ भक्तपुरको काँडाघारीस्थित छोराको चारतले घरमा केही दिन रमाए। हेमबहादुर पेन्सन पकाएका पूर्व नेपाली सेना हुन्। ‘गाउँको उराठलाग्दो एक्लो जीवन देखेर छोराको मन पग्लिएछ क्यारे। दया लागेर आफूकहाँ...

थारूवान

लक्की चौधरी- धनगढी –८ धनगढीगाउँ कैलालीकी उर्मिला रानाथारु (१५) ०६७ वैशाख २ गते स्थानीय मालिक प्रकाश विष्टको घरको सिलिङ पङ्खामा झुण्डिएको अवस्थामा फेला परिन्। उनको शरीरमा देखिएको निलडामले हत्या भएको पुष्टि हुन्थ्यो। तर त्यसलाई आत्महत्या भनेर घटना दबाइयो। घटनाको छानविनको मागगर्दै थारु संघ–संस्थामा कामगर्ने महिला अधिकारकर्मी तथा अगुवाहरु सडक तताए।...

थारूवान

गोपाल दहित- थरुहट तराईमा थारुहरुको जनसंख्या अहिले पनि सबैभन्दा बढी छ। ल्याबमा ट्यूव बच्चा जन्माएजस्तै नभएर थारुहरुले थरुहट भूगोलमा रहेको बनजंगल, हिंस्रक जनावर, बिषालु सर्प, विच्छी र किरा, महामारी रोजब्याध, जातीय तथा धार्मिक दमन, नरसंहार, प्राकृतिक प्रकोप, राजनीतिक तथा आर्थिक शोषणजस्ता समस्यासित लड्दै स्थापित भएको जातीय जनसंख्या हो। तराईलाई आजको...

थारूवान

जीवन क्षेत्री- कसरी कुनै बेला सास थामेर यातना सहने किशोरी र युवतीहरुले हामीलाई जीवन र समाजसम्बन्धी खरो व्यवहारिक ज्ञान दिइरहेका छन्। कमलरी सिर्जना चौधरीको इहलीला समाप्त भएसँगै कमलरी प्रथा लगायत उत्पीडनका अन्य धेरै तरिकाहरुबारे राम्रै बहस भएको छ । तर अझै पनि हाम्रो बहस समस्याको केन्द्रमा पुग्ने भन्दा पनि सतहमा...

थारूवान

मानबहादुर क्षत्री– चार वर्षदेखि मुक्त कमलरी आफ्नो हक/अधिकारका लागि राजधानी धाएको धायै छन्। कहिले कमलरी मुक्तिका लागि त, कहिले पुनर्स्थापनाका लागि। कहिले छात्रवृत्ति त कहिले शोषणमा परेकाहरुको उद्धार एवं क्षतिपूर्तिका लागि। पछिल्लो पटक त धमाधम ज्यानै मारिन थालेपछि उनीहरु झनै अत्तालिएर सिंहदरबार गुहार्न बाध्य भएका हुन।

थारूवान

दिलबहादुर चौधरी- कैलाली दक्षिण टेंढीका गजलकार भाइ सागर कुश्मीले २०७० वैशाख ४ गतेका दिन फोन गरे, सर, कहाँ हो? म सागर कुश्मी बोल्दैछु। म त्यतिबेला भारतको ग्वारीमा बसमा चढिरहेको थिएँ। चैते दशैं, राम नवमीको अवसर पारी म मेरी श्रीमति जीको आग्रहमा श्रीमति र छोरीलाई लिएर हिन्दूहरुको महान तीर्थस्थलमध्येको एक तीर्थस्थल...

थारूवान

सुशिल चौधरी- लिख्ना सहजील रहट ट सब्ज लिख्ट, लिख्ना अरवर रलक मार कम मनै लिख्ठ। कवि– लेखक बन्ना रहर किही निलागठुइ, तर बहुट कम मनै जो बन पैठ लेखक साहित्यकार यी डुन्यम। बहुट मनै कठ– शब्दसे खेल्ना कलक बमगोला बारुड से खेल्ना जसिन हो। शब्द एक सुन्दर घरके सरजाम...

थारूवान

फिलिमके चक्का घुमैहस समय कत्रा हाली घुमठ। हेर्टी हेर्टी गइल दिन, अठ्वार, महिना, बरस ओराके डोसर बरस पैला टेकठ। २०६९ साल ओराके २०७० साल पौली टेक सेकल। यी अवसरमे मै गैल बरसके अपन कुछ टीट–मिठ सम्झना बाँटक् चाहटुँ।  २०६९ के वैशाख १ गते वर्दियक सेमरहवा गाउँमे मना गैल रहे,...

थारूवान