विचार
लावा बरसके सकारात्मक प्रतिज्ञा
शत्रुघन चौधरी- आज नेपाली कलेण्डर अनसार लावा बरस के शुरुवातके दिन। सबके घरघरके भितामे पुरान कलेण्डरके ठाँउमे लावा कलेण्डर ठाँउ पासेकल हुइ। हुईना टे थारून्के लावा बरस माघीहे कैहजाइठ। लेकिन आजटक माघ १ गते हे आधार मानके थारू तिथि, मिति, साल हुईलक थारू सम्बतके कलेण्डर अभिनसम नैडेख्गैलहो। यी एकठो...
थारूवानमानबहादुर क्षेत्री– दाङको लालमटियाकी सिर्जना चौधरीको अघिल्लो साता ललितपुरको चाकुपाट ललितपुरस्थित मालिकको घरमा मृत्यु भयो। उनको मृत्यु मटि्टतेल छर्केर आगो लगाएर भएको समाचार सार्वजनिक भएको छ। दाङ कमलरी मुक्त जिल्ला हो। यो जिल्लामा कमलरी राख्न नपाउने र यहाँबाट पठाउनसमेत नपाउने घोषणा भएको ४ वर्ष बितिसकेको छ तर पनि यस्ता...
थारूवानकृष्णराज सर्वहारी- विभिन्न समुदायमा स्वास्थ्य उपचारका लागि परम्परागत पद्धति यद्यापी छ। त्यस्तै थारू समुदायमा हालसम्म गुर्वा तथा बैडवा स्वास्थ्य उपचारको संवाहक मानिन्छन्। गुर्वाको खास विशेषता, उसलाई आदर गरिने कारण भनेको उसमा निहित मन्टर ज्ञान हो। यहाँ थारू गुर्वाहरूको परम्परागत उपचारपद्धति तथा बैडवाहरु (वैद्य) को जडिबुटी ज्ञानबारे चर्चा गरिन्छ।
थारूवानचिन्तामणि थारू – २०६८ सालके जनगणना अनुसार नेपालके कुल जनसंख्याके ६.६ प्रतिशत थारू समुदायक् बा। जौन तथ्याङ्कके थारू बिद्धानलोग मानेक तयार नइ बातन। उदाहरणके रुपमे थारू कल्याणकारिणी जिल्ला कार्य समिति रुपन्देहीके कर्म चन्द्र चौधरीके कहाइ बा– रुपन्देहीमे थारून्के कुल संख्या १ लाख २५ हजार हो, बकिन सरकारी तथ्याङ्कके आधारमे जम्मा...
थारूवानगोपाल दहित– विश्वमा स्थापित मान्यतालाई हेर्दा मानव जीवनमा पहिचान र आत्मसम्मान सबैभन्दा उपल्लो कोटीमा पर्छ। यो प्राप्तिको लागि जस्तोसुकै आन्दोलन र बलिदानी गर्न तत्पर हुने इतिहास छ। थरुहट तराईका धरतिपुत्र आदिवासी थारुहरुले आफ्नो पहिचान र अधिकार प्राप्तिको लागि विगत धेरै बर्षदेखि निरन्तर विभिन्न संगठनको नेतृत्वमा आन्दोलन गरी आएका छन्।
थारूवानडा. तीर्थबहादुर श्रेष्ठ– पृथ्वीले ३६५ दिनमा सूर्यलाई एकपल्ट परिक्रमा गरिसक्छ। वास्तवमा त्यो परिक्रमा ३६५ दिन ५ घन्टा ९ मिनेट र ९.५४ सेकेन्डमा पूरा हुन्छ। हामी त्यसलाई एक वर्ष मान्दछौं। ती ३६५ दिनमध्ये माघे संक्रान्तिमा पृथ्वीको दक्षिणी गोलार्द्ध विशेष गरेर मकररेखा सूर्यतिर सोझो फर्किएको अवस्था हुन्छ। माघे संक्रान्तिपछि सूर्य मकर...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश