विचार

महिला नेतृत्वमा खडेरीको फूल

कृष्णराज सर्वहारी। दोस्रो संविधानसभामा प्रतिनिधित्व गर्ने जम्माजम्मी ३० दल थिए । त्यसमध्ये संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) की अध्यक्ष रुक्मिणी चौधरी बाहेक सबै दलका अध्यक्ष पुरुष थिए । उनी खडेरीको फूल थिइन् ।

थारूवान

सनी लिम्बु। ऊ निरंकुशहरुको साङ्लोमा बाँधिएको छ बर्वर विभेद र दासताको दाम्लोमा बाँधिएको छ,

थारूवान

किशोर चौधरी सरिखाँ। थारु समुदायको आस्थाको केन्द्र थारु कल्याणकारिणी सभा (थाकस ) ‘इतिहासकै सबैभन्दा निरीह बनेको छ’भन्दा अतिस्वक्ति नहोला । वि.सं. २००५ सालमा गठन भएको एउटा इतिहास बोकेको संस्था भनिन्छ, थारु कल्याणकारिणी सभा । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएका थारुहरुको नेतृत्व गर्ने संस्था पनि यही हो । यति गौरवमय इतिहास...

थारूवान

सीएन थारु। टीकापुर विद्रोहको तीन वर्ष वितेको छ । २०७२ सालको भाद्र ७ गतेको यस विद्रोहबारे चर्चा हुने गरेको पनि छ । थारु आन्दोलनको त्यो पाराकम्पन्न मान्छेको मष्तिष्कमा अझै कायम हुनुको अर्थ समाजलाई यसले पूर्व अवस्थाबाट नयाँ अवस्थामा पु¥याएको मान्न सकिन्छ । धेरैले यसलाई विद्रोह मान्न तयार छैनन्, किनकि...

थारूवान

प्रा. कृष्ण हाछेथु। तीन वर्षअघि भदौ ७ गते कैलालीको टीकापुर सहरमा अनपेक्षित र अवाञ्छित घटना घटे । थारु आन्दोलनकारी र प्रहरी बीचको हिंसात्मक मुठभेडमा असंख्य थारु घाइते भए । आठजना प्रहरी मारिए । घटना घटेको एकाध घन्टापछि सुनसान र चकमन्न अवस्थामा रहस्यमय रूपमा एक बालक गोलीको सिकार भयो ।

थारूवान

मन्जु थापा, गोर्खा। केही वर्षदेखि नेपाली राजनीतिक वृतमा अत्यन्तै चर्चामा रहेका पात्र हुन– रेशम चौधरी । टीकापुर आन्दोलनको हावाहुरीबीच सल्किएको ज्वारभाटामा रेशम नामको मानवीय प्रतिबिम्वलाई यो देशका मिडियाहरुले निकै उछाले । पुरानो नेपाल कहिने अर्थात्् राजधानी काठमाडौंमा कहिले काहीँ कसैले नदेखेको तर चर्चित कुथुंकि बुख्याँचाको खुबै लोक चर्चा हुने...

थारूवान

-छविलाल काेपिला हिजाे एउटा ठेकेदारकाे भुस्याहा कुकुरहरुले अामाहरुकाे कालाे पेटिकाेटलाई अर्धनग्न देखे र, झम्टे निर्ममतापूर्वक ।

थारूवान

टीकापुर घटनालाई लिएर अनेक कुरा गर्नुभन्दा टीकापुरबासीले सबै उम्मेदवारभन्दा बढी भोट ल्याएर जितेको रेशम चौधरीलाई सांसद मान्नु नै अबको उत्तम विकल्प हो । रेशमलाई सांसद मान्ने हैन भने उसलाई किन उम्मेदवार बनाउन दिइयो ? किन उम्मेदवारी दर्ता गर्नुअघि नै रोक्न सकिएन । किन दाबी विरोध गर्न सकिएन ?

थारूवान

दिल बहादुर चोधरी। कुनै पनि जातजातिले मनाउने चाडपर्व, ब्रत, उपबास, तर त्यौहार उनीहरुको धर्म, इतिहास, कथा, कहानीसँग जोडिएको हुन्छ । अथवा पहिले यस्तो थियो, त्यसैले अहिले पनि मानिसहरु यसो गरिरहेका छन् । फलानो युगदेखि, भगवान, देव देवीले यसो गर्दा, फलाना राजाको पालामा यसो हुँदा मानिसहरु यस्तो चलन अपनाएका हुन्...

थारूवान

मेटमणि चौधरी। जहानियाँ राणा शासन व्यवस्थालाई ढाल्ने उद्देश्यका साथ नेपाली कांग्रेसको स्थापना २००३ माघ १२ मा कलकत्ताको भवानीपुरस्थित खाल्सा स्कुलको आँगनमा भयो। स्थापना भएको एक महिनामै विराटनगर जुट मिलबाट गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा राणाविरोधी आन्दोलनको घोषणा भयो। २००७ साल असोज १०–११ को विराटनगरमा भएको प्रथम सम्मेलनबाट संस्थागतरूपमै राष्ट्रियता, लोकतन्त्र, समाजवादको...

थारूवान
1 4 5 6 7 8 45