विचार

‘मच्छी बेचके टहकार मुह’ [विचार]

चन्द्रकिशोर। समग्रमा यथास्थिति विरुद्घ थारू जनमतमा जुन हलचल छ, त्यसको निकासप्रति राज्यले आँखा चिम्लिनुहुँदैन। नदीनालाले धनी नेपालमा पुलपुलेसा पनि प्रशस्त छन् । तर, केही मात्र यस्ता पुल छन्, जहाँ यात्रु केहीबेर अडिन र तस्वीर खिच्न लोभिन्छन् । यस्तैमध्येको एक हो, कर्णाली (गेरुवा) नदी माथि रहेको कोठियाघाट पुल ।

थारूवान

मदन चौधरी। १८ असार २०७५ । दिल्लीबजारस्थित करागार । मलाई भिआइपीहरुलाई राखिएको ठाउँतिर पठाएँ । अगाडि बढ्दैगर्दा मैले कहलिएका नामुद डन, हत्यारा, अपहरणकारीहरु देखेँ, जो अदालतले तोकेका सजाय काटिरहेका छन् । सोच्दा भयानक लागेपनि ती सबैजना शालीन, भलादमी देखिन्थे ।

थारूवान

दिलनिशानी मगर। सबैभन्दा धेरै जेल बसेको नेतालाई नै सबैभन्दा पाको, हक्की तथा जनताको समर्थन पाएर माथि उठेको नेता भन्ने बुझिन्छ यो देशमा । स्व. नेता बीपी कोइरालाकै कुरा गरौं, कम्तीमा पंक्तिकारका लागि उनी नेता कम र साहित्यकार धेरै हुन् । शायद सबैका लागि यस्तै हुन् । उनले लेखेका आत्मवृत्तान्त...

थारूवान

दिलबहादुर चाैधरी। संविधान देशको मूल कानुन हो, जसले राज्य, देश चल्छ, जसमा देशको शासन ब्यवस्था, सरकार, संसद, न्याय र संवैधानिक निकायलाई मार्ग निर्देश गरिएको हुन्छ, जसको आधारमा सबै कानुन बन्छ । अर्थात संविधान देशको मातृ कानुन हो, जुन मातृ कानुनले सबैको हक अधिकारलाई समेटेको हुन्छ, जसमा सबैको अपनत्व हुन्छ...

थारूवान

लक्ष्मी चौधरी। नेपालको संविधान २०७२ ले आधारभुत स्वास्थ्य सेवाको अधिकारलाई नागरिकको मौलिक हकको रुपमा प्रत्याभूत गरेको छ। निःशुल्क आधारभुत स्वास्थ्य सेवासहित सर्वव्यापक स्वास्थ्य उपलब्धताको लक्ष्य हासिल गर्न प्रतिबद्ध रहेकोले स्वास्थ्य सेवाका सेवाका कार्यक्रममा स्वाभाविक रुपमा समाजिक न्याय र समताको मान्यता स्वीकार गरेको हुनुपर्छ।

थारूवान

छविलाल कोपिला छोरी ! तिम्रो यो बैंस र अङ्कुरण भएका रहरसङ्गै तिम्रो अोठमा मुस्कान हेर्न मन छ ।

थारूवान

कृष्णराज सर्वहारी। कमलरी थारू समुदायका सीमान्त वर्गका महिला हुन् । सोझो अर्थमा भन्नुपर्दा कमलरी शब्दले कमैयाकी छोरीलाई बुझाउँछ । कुनै समय साँझबिहानको जोहो गर्न मुस्किल पर्ने कमलरीहरू अहिले आश्चर्यजनक ढंगले नेतृत्वमा आइरहेका छन् । यस आलेखमा नेतृत्वको सतहमा देखा परेका कमलरी जनप्रतिनिधिबारे उल्लेख गर्दै समग्र थारू महिलाको नेतृत्वबारे चर्चा...

थारूवान

दिल बहादुर चौधरी। ‘दिल देखो काला कुटिल देखो चाल, मुहसे बोले मीठ बोली हो, मुहसे बोले मीठ बोली रे दैया, बोलीसे मन्तर लगावै हो’ यो थारु भाषाको धमार गीत हो, अर्थ हो, ‘दिल कालो छ, चाल कुटिल छ तर मुखले राम्रो बोल्दछ, मोहनी लगाउँदछ ।’ अहिले थारुहरु यही गीत...

थारूवान

इन्दु थारू। सन्दर्भ मातृभाषा दिवस गाउँघरबाट आउनुहुने पाहुनाहरुले थारू भाषामा कुरा गर्न खोज्थे । थारू बुझे पनि थारूमै फर्काउन आउँदैनथ्यो मलाई । अनि जवाफ खस नेपाली भाषामा दिन्थे । आमाबुबाले मुस्कुराउँदै भन्नुहुन्थ्यो– सानैदेखि शहरमा बस्यो, थारू अलिअलि बुझ्छ, बोल्नचाहिँ आउँदैन ।

थारूवान

देशमा संविधान सभाको माध्यमबाट नेपालको संविधान (२०७२) जारी भयो । संविधानको प्रावधान अनुरुप स्थानीय, प्रादेशिक र संघीय गरि ३ तहको राज्य संरचना हुने व्यवस्था बन्यो । संविधानमा उल्लेखित प्रावधान बमोजिम स्थानीय तह प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भइसकेको छ ।

थारूवान
1 5 6 7 8 9 45