विचार

थारू एकताको सन्देश

२०७२ असोज ३ गते लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो संविधान जारी हुँदै थियो । संविधानको मस्यौदा आएसँगै थारू समुदाय भने त्यसको विरोधमा आन्दोलनमा होमिएका थिए । असोज ३ गते संविधान जारी हुँदै गर्दा आन्दोलित थारूहरू विभाजित भए । संविधानमा हस्ताक्षरै नगर्ने भनिएका कतिपय थारू नेताहरू सुटुक्क हस्ताक्षर गरे, कोही थारू...

थारूवान

इन्दु थारु। थारू समुदायले ‘माघ’ मनाउने गर्छन्, ‘माघी’ होइन। भलै पूर्वी तराईका थारूहरूले माघ १ गतेलाई माघी भन्ने गरेका छन्, कसैले माघे संक्रान्ति भन्छन्। पश्चिम तराईका थारू समुदायमा भने ‘माघ’ नै भन्ने चलन छ। पश्चिम नेपालको थारू गाउँघरमा मनाइने ‘माघ’ अहिले अपभ्रंश भएर ‘माघी’ पर्व बनेको छ। यो पर्व...

थारूवान

कृष्णराज सर्वहारी। थारू समुदायको नयाँ वर्ष माघी आँगनमा छ। डेढ दशकदेखि काठमाडौं उपत्यका र वरपर बस्ने थारूहरूले टुँडिखेलमा माघी मनाउँदै आएका छन्। केही वर्षयता राजनीतिक फुटका कारण राजधानीमा माघीको महोत्सव दुई ठाउँमा हुँदै आएको थियो। यसपालि एकै ठाउँमा मनाउने भनेर एकताको सन्देश दिइएको छ। तर चाडवाडको एकतासँगै थरुहटकेन्द्रित पार्टीको...

थारूवान

कृष्णराज सर्वहारी, अध्यक्ष, थारू लेखक संघ २०७४ माघ ४, ५ ओ ६ गते बर्दियाके बढैयातालमे राष्ट्रिय थारू साहित्यिक मेला–३ हुइटि बा । यि मेला थारू लेखक संघके नियमित कार्यक्रम अन्तरगटके कार्यक्रम हो । यि जंग्रार साहित्यिक बखेरी, कर्मशील नेपाल लगायतके संस्थाके व्यवस्ठापनमे हुइजैटि बा । यिहे कार्यक्रमके बारेमे संघके...

थारूवान

किशोर चौधरी (सरिखाँ)। हो त्यही घटना अर्थात वि.सं. २०७२ साल भदौ ७ गतेको । थारु समुदाय आफ्नो हक र अधिकारका लागि राज्यसँग लड्दैथियो। त्यही दिनको घटनाले यस्तो रुप लियो जहाँ ७ जना प्रहरी र एक बालकको मृत्यु हुन पुग्यो। राजनीतिक आवरणको घटना थियो त्यो। जब जब देश परिवर्तनको संघारमा...

थारूवान

दिलबहादुर चौधरी। सामान्यतः विकास भनेको सकारात्मक दिशामा अगाडि बढ्ने कुरालाई बुझाउँछ । अर्थात् एकबाट दुई हुनु, सानोबाट ठूलो हुनु, अप्ठ्यारोबाट सजिलो हुनु, कच्चीबाट पक्कीहुनु, संकीर्णबाट उदार हुनुयी सब विकास हुन् । विकास हुनु राम्रो कुरा हो । विकास हुनैपर्छ । तर हामीले गर्ने र गरिरहेको विकासमाथि भनिएजस्तै छ त...

थारूवान

इन्दु थारू। डेनमार्कको चुनाव कस्तो बोरिङ । चुनाव हुनु त नेपालको जस्तो, उल्लासपूर्ण । २० वर्ष पश्चात नेपालमा भएको स्थानीय तहको चुनाव पर्यवेक्षण गरेपछि प्रत्येक ६ वर्षमा हुने डेनमार्कको चुनाव हेर्ने मौका मिलेको थियो । र, त्यहाँबाट फर्के पश्चात नेपाल संघीय संरचनामा गएपछिको पहिलो प्रादेशिक चुनाव र सँगै भएको...

थारूवान

विनय चौधरी। नेपाल अनेक जाति, भाषा, धर्म, संस्कृतियुक्त मुलुक हो, जुन नेपालको संविधानले पनि प्रष्ट पारेको छ । विविधतायुक्त यस समाजमा थारू समुदायको स्थान विशिष्ट र पहिचानयुक्त रहेको कुरा कसैसामू भनिरहनु पर्दैन । थारू समुदायको छुट्टै पहिचान निर्माणमा थारू समुदायको छुट्टै भाषा र संस्कृतिको स्थान अति नै उच्च छ...

थारूवान

विनय चौधरी। नेपालको इतिहासमा धेरै हत्या हिंसाका घटनाहरु हुँदै आएका छन् । जसमा धेरैजसो व्यक्ति र परिवारहरु पीडित भएका छन् । यसै सन्दर्भमा दुई वर्षअघि २०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटनाको विषयका केही तथ्यहरु उजागर गर्न मन लाग्यो । टीकापुर घटना एउटा आर्थिक, राजनीतिक र सामाजिक...

थारूवान

इन्द्रेणी थारू। थारू हुनुमा गर्व गर्नसक्ने थुप्रै कारण नभएका होइनन् । रेशम थारू र लक्ष्मण थारूको नामै सुन्दा त्यसै त्यसै म गौरवान्वित हुन्छु । किनभने लक्ष्मण र रेशम, थारू आन्दोलनका स्रोत हुन् । थारू आन्दोलनका मसिहा हुन् ।

थारूवान
1 6 7 8 9 10 45