समाज

गुलरियामा निषेधाज्ञा जारी

दोस्रो चरणमा मधेशी मोर्चासहित थरुहट संर्घष समितले बन्द आह्वान गरेको १५औं दिनमा प्रशासनले सदरमुकाम गुलरियामा निषेधाज्ञा जारी गरेको छ। प्रशासनले उत्तरमा मिलनचोक,कृषि विका स बैंक,सन्तोषी मन्दिर चोक दक्षिणमा भन्सार रोड र कृषि विकास कार्यालय चोक, पुर्वमाः निलो आयल पेट्रोल पम्प र पश्चिममाः बसपार्क देखि मतंगा चौक लाई निषेधाज्ञा जारी...

थारूवान

थरुहट आन्दोलनका कारण सुरक्षा चुनौतीमा रहेको दाङलाई दंगाग्रस्त क्षेत्र घोषणा गरिएको छ। जिल्ला सुरक्षा समितिले सोमबार बेलुका ८ बजेदेखि भदौ २२ गतेसम्म दंगाग्रस्त क्षेत्र घोषणा गरेको हो।

थारूवान

सरकारले कैलाली र रौतहट जिल्लालाई दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ । दंगाग्रस्त क्षेत्र घोषणापछि अब नेपाली सेना पनि कारवाहीमा खटिने छ ।

थारूवान

थारुवान\थरुहट संघर्ष समितिले आह्वान गरेको बन्दका क्रममा कैलालीमा हिंसात्मक झडप भएको छ। झडपमा एसएसपी लक्ष्मण न्यौपाने सहित ८ जना मारिएका छन्। मारिनेमा ५ नेपाल प्रहरी, २ सशस्त्र प्रहरी र एक बालक छन्।

थारूवान

कारी महतो थारु थरुहट आन्दोलनका क्रममा थारु कल्याणकारिणी सभा (थाकस) चितवनले प्रकाशन गरेको अपिल (पर्चा) प्रहरी प्रशासनले खोसेर लुकाएपछि थाकसका जिल्ला नेताहरुले यसलाई लोकतान्त्रिक निरंकुशताको संज्ञा दिएका छन्। साउन ३० गतेका दिन थाकस केन्द्रीय पार्सद कृष्ण महतो र क्षेत्रीय सल्लाहकार वकिलराज राउतलाई इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरीले पक्राउ गरी...

थारूवान

जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा आज राति ८ बजेदेखि अर्को सूचना जारी नभएसम्म निषेधाज्ञा जारी गरेको छ।

थारूवान

थरुहट राज्य माग गर्दे प्रर्दशन उत्रेका प्रर्दशनकारी र प्रहरीबीच आइतवार दिउँसो भएको झडपमा तीन प्रहरीसहित १५ आन्दोलनकारी घाइते भएका छन्। गुलरिया नगरपालिका परिक्रममा गरेर जिल्ला प्रशासनमा कोणसभामा गर्दा प्रहरी र प्रर्दशनकारीको झडप भएको थियो। कन्चनपुरदेखि चितवनसम्म थरुहट प्रदेश लेखेको व्यानर जिल्ला प्रशासन कार्यालयमा टाँसेर प्रर्दशनकारीले कोणसभा गरिरहेको अवस्थामा झडप...

थारूवान

आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले सशस्त्र प्रहरी बल लुम्बिनी बेसक्याम्पमा आक्रमणको प्रयास गर्दा आज साँझ केही समय तनाव सिर्जना भयो। बुद्ध जन्मस्थल लुम्बिनीदेखि करिब सात किलोमिटर टाढा नेपाल-भारत सीमा क्षेत्रमा रहेको कालिदहस्थित सशस्त्रको क्याम्पमा आक्रमण गर्न थालेको सूचना पाएर थप सुरक्षा बलका लागि पुगेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीलाई आन्दोलनकारीले...

थारूवान

संयुक्त मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन मधेस बन्दको क्रममा मङ्गलबार प्रहरीको गोली लागी सप्तरीको भारदह-१ का राजीव राउतको मृत्यु भएको विषयमा मोर्चा र स्थानीय प्रशासनबीच छ बुँदे सहमति भएको छ।

थारूवान

जिल्ला प्रशासन कार्यालय कैलालीले टीकापुर नगर क्षेत्र र दुर्गौली गाविस क्षेत्रमा साँझ ८ बजे देखि भोलि बिहान ५ बजेसम्म निषेधाज्ञा जारी गरेको छ। अखण्ड सुदूरपश्चिम पक्षधर र थारुहट पक्षधरका कार्यकर्ताबीच शुक्रबार टीकापुर नगरपालिका नजिकैको दुर्गौली क्षेत्रमा भएको झडपपछि उत्पन्न स्थितिलाई नियन्त्रणमा लिन टीकापुर नगर क्षेत्रमा स्थानीय प्रशासनले यसअघि हिजो...

थारूवान
1 31 32 33 34 35 99