समाज
टीकापुर निषेधित क्षेत्र घोषणा, प्रशासनले डाक्यो सर्वपक्षीय भेला
अखण्ड सुदूरपश्चिम पक्षधर र थरुहट पक्षधरबीच शुक्रबार भएको झडपपछि उत्पन्न स्थितिलाई नियन्त्रणमा लिन टीकापुर नगर क्षेत्रमा गएराति ९ बजेदेखि लगाइएको कर्फ्यू आज बिहान ६ बजेबाट हटाइएको छ।
थारूवानथरुहट/थारुवान संयुक्त संघर्ष समितिका कार्यकर्ताले बुधबार राति बाँकेमा आधादर्जन गाडी तोडफोड गरेका छन्। थरुहट बन्दकर्ताले कोहलपुर–नेपालगन्ज सडक खण्डको प्रिपहवाचोकनजिक गाडी तोडफोड गरेका हुन्। उनीहरुले गाडीमा सवार चार यात्रुमाथि समेत आक्रमण गरेका छन्। उनीहरुले नागरिक दैनिकको गाडीसमेत फुटाइदिएका छन्।
थारूवानमधेसी मोर्चा र थरुहट संयुक्त संघर्ष समितिले आह्वान गरेको बन्दमा तनाव सिर्जना भएपछि स्थानीय प्रशासनले भैरहवामा कर्फ्यु लगाएको छ। जिल्ला सुरक्षा समितिको बैठकले बिहीबार राति ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्मका लागि कर्फ्यु लगाउने निर्णय गरेको हो। पूर्वमा बसन्तपुर, पश्चिममा एयरपोर्ट, उत्तरमा पडसरी र दक्षिणमा बेलहिया नाकासम्म कर्फ्यु लगाइएको...
थारूवानगुन्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’ प्रहरी भिडन्तमा मारिएका छन्। सामाखुसी क्षेत्रलाई आधार बनाएर संगठित अपराधमा संलग्न घैंटे र प्रहरीबीच बिहीबार बिहान कपुराधारास्थित ब्रिटिस चिहान नजिक गोली हानाहान भएको थियो। उनलाई महराजगन्जस्थित शिक्षण अस्पताल पुर्याइए पनि उनको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ। उनीसहित अन्य दुई जना सहयोगी पनि...
थारूवानसप्तरीमा प्रहरीको गोली लागेर राजीव राउतको मृत्यु भएको घटनाको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा नवलपरासीले गृहमन्त्री बामदेव गौतमको पुतला जलाएको छ। बुधबार बेलाटारीमा बिरोध र्याली निकालेर गृहमन्त्रीको पुत्ला जलाइएको हो। विरोध र्याली त्रिभुवन क्याम्पस बेलाटारीको प्रांगणमा कोणसभामा परिणत भएको थियो।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश