समाज
कपिलवस्तुमा प्रहरी र प्रदर्शनकारीबीच झडप, २० बढी घाइते
मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच सदरमुकाम तौलिहवामा झडप भएको छ। सात दिनदेखि अखण्ड मधेस थरुहट प्रदेशको माग गर्दै आन्दोलनमा उत्रिएका आन्दोलनकारी र प्रहरीबीच जिल्ला प्रशासन कार्यालय चोक अगाडि झडप हुँदा करिब १५ जनाभन्दा बढी आन्दोलनकारी घाइते भएका छन्। यसैगरी, प्रदर्शनकारीको ढुङ्गा प्रहारबाट प्रहरी र सशस्त्र प्रहरीतर्फका आधा दर्जन सुरक्षाकर्मीसमेत...
थारूवानप्रदर्शनका क्रममा गोली लागेर सप्तरीको भारदहमा एकजनाको मृत्यु भएपछि थप झडप हुन सक्ने भन्दै स्थानीय प्रशासनले आज दिउँसो ४ बजेदेखि भारदह क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। जिल्ला सुरक्षा समितिको बैठकले भारदह क्षेत्रको चार किल्ला क्षेत्रमा आज दिउँसो ४ बजेदेखि बुधबार बिहान ५ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको सप्तरीका प्रमुख जिल्ला...
थारूवानछ दिनदेखि थरुहट प्रदेशको माग गर्दै आन्दोलनमा उत्रिएका आन्दोलनकारी र प्रहरीबीच सदरमुकाम तौलिहवामा झडप भएको छ। झडपमा छ जना आन्दोलनकारी घाइते भएका छन्। आन्दोलनकारी र प्रहरीबीच एकाएक तनाव सिर्जना भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन लठ्ठी प्रहार, एक दर्जन अश्रु ग्यास र गोलीसमेत प्रहार गरेको छ।
थारूवानसप्तरीको भारदहमा स्थिति तनावपूर्ण बनेपछि प्रहरीले गोली प्रहार गरेको छ। प्रहरीको गोलीबाट भारदह-१ का ३५ वर्षीय राजीव राउतको मृत्यु भएको संघीय समाजवादी फोरम नेपालका नेता शम्भु झाले जानकारी दिए। गोलीबाट अन्य दुई जना घाइते भएका छन्। घाइते हुनेहरु भारदह-१ का देवनरायण शाह र भारदह-२ का अपक साह छन्। उपचारका...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश