समाज

अखण्ड पक्षधरका कार्यकर्ताद्वारा दुई थारु पत्रकार कुटिए

बन्दको रिपोर्टिङ गर्न गएका धनगढीका दुई पत्रकार कुटिएएका छन्। घोडाघोडी एफएमका स्टेशन म्यानेजर हरेन्द्र चौधरी र निलम कुमार चौधरीलाई अखण्ड पक्षधरका कार्यकर्ताले कुटपिट गरेका हुन्।

थारूवान

धनगढी पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको साँढेपानी सडकखण्डमा से१त ५९३९ नं को ट्याक्टर दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। घाइतेमध्ये कैलाली वैनिया गाविसका चन्दुकुमार चौधरी, राजकुमार चौधरी र लालबहादुर चौधरी गम्भीर घाइते भएका छन्। घाइते सबैलाई स्थानीय अस्पतालमा भर्ना गरिएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक इन्द्रबहादुर मल्लले जानकारी...

थारूवान

थारुलगायत विभिन्न दलहरुले आह्वान गरेको बन्दका क्रममा आज साँझ सिरहाको मिर्चैयास्थित घुर्मी खोला नजिक एक यात्रु बसमा आगजनी गरिएका छ। आमहडतालका क्रममा पूर्वपश्चिम राजमार्ग सिरहाको बन्दीपुरलगायत स्थानमा रोकिएका सवारीलाई साँझ ६ बजेतिर सिरहा प्रहरीले सुरक्षा दिँदै गन्तव्यसम्म पठाउन लागेका बेला मोर्चाका नेता कार्यकर्ताले काठमाडौं-राजविराज चल्ने ना ५ख ४४२९ नंको बसमा...

थारूवान

वैद्य माओवादीसँग मिलेर दुई दिने नेपाल बन्द घोषणा गरेको मधेसी मोर्चाले सोमबार अनिश्चितकालीन तराई-मधेस-थरुहट बन्दको घोषणा गरेको छ । मधेसी मोर्चाका तर्फबाट महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो र रामनरेश रायद्वारा सोमबार जारी प्रेस वक्तव्यमा अनिश्चितकालीन तराई मधेस बन्दको घोषणा गरिएको हो ।

थारूवान

थरुहट/थारुवान संयुक्त संघर्ष समितिले तराईमा गर्दै आएको बन्दको कार्यक्रम भदौ ४ सम्मलाई निरन्तरता दिने भएको छ। यसअघि साउन ३२ गतेसम्म बन्द गर्ने निर्णय गरेपनि सरकारले थारुहरुको माग अझै समुबोधन नगरेको भन्दै बन्दलाई निरन्तरता दिने निर्णय गरेको हो। चार शीर्ष दलका शीर्ष नेताले आफूखुसी प्रदेशको सीमांकन गरेको भन्दै समिति गत...

थारूवान

   धनगढी- थरुहट/थारुवान संयुक्त संघर्ष समितिले कैलाली, कञ्चनपुरलाई तराईका जिल्लामा गाभेर थरुहट स्वायत्त प्रदेश बनाउन माग गर्दै आइतबार पनि धनगढीमा विरोध प्रदर्शन गरेको छ। क्याम्पस चौकबाट सुरु भएको विरोध र्‍याली जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर विरोध सभामा परिणत भएको थियो।

थारूवान

६ प्रदेश र प्रस्तावित सीमांकनप्रति विरोध जनाउँदै मधेसी मोर्चा, नेकपा–माओवादी र थारु कल्याणकारी सभाले आह्वान गरेको बन्दले सिरहा, सप्तरीको जनजीवन पूर्णरुपमा ठप्प छ । बजार, विद्यालय, कार्यालय, यातायात पूर्ण रुपमा बन्द छ।

थारूवान

थारु कल्याणकारिणी सभालगायत थारु संघसंस्थाले गरेको बन्दको मारमा परिरहेका चितवनवासी फेरि आज ३३ दलीय मोर्चाले आह्वान गरेको बन्दको कारण थप मारमा परेका छन्। थरुहट प्रदेशको माग गर्दै शुक्रवारदेखि चितवन बन्द गर्दै आएको थारु कल्याणकारिणी सभाको बन्द सँगै ३३ दलीय मोर्चाले आह्वान गरेको बन्दको कारण चितवनको जनजीवन प्रभावित भएको छ।

थारूवान

नवलपरासीको बासाबसहीमा बन्दकर्ताहरुले आज बिहान तीनवटा गाडी जलाएका छन्। पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाट–सुनवल सडकखण्डको तिलकपुरको तुलसीनगरमा बन्दकर्ताले दुईवटा ट्रक र एक पिकअप भ्यान जलाएका हुन्। बन्दकर्ताले ना३ख ६९२६ नं को ट्रक र बा१०च ३३१३ नंको पिकअप भ्यान र नम्बर नखुलेको एक ट्रकसहित तीनवटा गाडी जलाएका छन्। त्यसैगरी बन्दकै क्रममा गाडी...

थारूवान

आन्दोलनरत थारुहरुको संयुक्त संघर्ष समितिले आइतबार खुलाएका शिक्षण संस्थालाई मधेसी मोर्चाले अवरुद्ध गराएको छ। विभिन्न माग राख्दै समिति र मधेसी मोर्चाले विगत पाँच दिनदेखि बाँकेमा संयुक्तरुपमा आमहड्ताल जारी राखेका छन्।

थारूवान
1 34 35 36 37 38 99