समाज
बर्दिया पाँचौं दिन पनि बन्द
थरुहट/थारुवान संयुक्त संर्घष मूल समिति बर्दियाले आह्वान गरेको अनिश्चिकालिन बन्दको पाँचौ दिन जनजिवन थप कष्टकर बन्दै गएको छ । बन्दले लामो तथा छोटो दुरीका यातायातका साधन ठप्प भएपछि जनजीवन कष्टकर बन्दै गएको छ ।
थारूवानपश्चिमको कञ्चनपुरदेखि पूर्वको चितवनसम्मलाई सम्मिलित गरेर ‘थरुहट प्रदेश’ बनाउनु पर्ने माग गर्दै थरुहट संयुक्त सङ्र्घष समितिले आह्वान गरेको बन्दका कारण आज दोस्रो दिन पनि दाङको जनजीवन ठप्प रह्यो। बन्दका कारण यातायातका कुनै पनि साधन चल्न सकेका छैनन्। तुलसीपुर, घोराही, लमही र नारायणपुर बजार पूर्ण रुपमा बन्द छन्। शिक्षण संस्था,...
थारूवानचार दलीय सहमतिको आधारमा ल्याइएको ६ प्रदेशको विरोध गर्दै आज वीरगन्जमा थारु कल्याणकारिणी सभाले प्रदर्शन गरेको छ। विभेदकारी प्रान्त निर्माण गरी थारुलाई अधिकारबाट वञ्चित गर्ने चार दलले गरेको निर्णयको विरोध गर्दै थारु कल्याणकारिणी सभाले वीरगन्जको घन्टाघर चोकमा एक कार्यक्रमबीच चार दलका शीर्षनेतालाई कारबाहीको माग समेत गरेका छन्।
थारूवानथरुहट/थारुवान संयुक्त संघर्ष समितिको मूल घटक थारु कल्याणकारिणी सभाले फाँसीको डोरी जलाएको छ। सभाले राजधानीसहित तराईका विभिन्न जिल्लामा फासीको डोरी जलाएको हो। राज्यले थारुहरुलाई फासीको डोरीमा चढाएको भन्दै डोरी जलाएर सांकेतिक विरोध गरेको सभाका राजकुमार लेखीले बताए। उनका अनुसार बानेश्वरमा फासीको डोरी जलाएर विरोध गरिएको हो। राज्य र चार...
थारूवानसन्जय थारु देशको चौथो ठूलो जातिलाई हरेक प्रदेशमा दशौं स्थान बनाएपछि अब त थारु चुनाव जित्न पनि सक्दैनन्। हामीलाई सबै प्रदेशमा अल्पमतमा पारिएको छ ताकि हामी र हाम्रो जमिनमाथि प्रभुत्व पहाडीको कायम रहोस्। केही वर्षदेखि मुक्त हुन खोजेको कमैया कमलरी प्रथा त अब फेरि सुरूवात पो भयो। पहिला पश्चिममामात्र...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश