समाज

सिकलसेल एनिमिया रोगका बिरामीको निःशुल्क उपचार हुने

नेपालगन्ज- भेरी अञ्चल अस्पतालले सिकलसेल एनिमिया रोगबाट प्रभावितको निःशुल्क उपचारका लागि आवश्यक व्यवस्था मिलाएको छ। सो अस्पतालका प्रमुख चिकित्सक श्यामसुन्दर यादवका अनुसार आर्थिक अभावका कारण रोगको उपचार गर्न नसक्ने पश्चिम नेपालका नागरिकको निःशुल्क उपचारका लागि बढीमा रु एक लाखसम्मको खर्चमा उपचार गर्ने व्यवस्था मिलाएको छ।

थारूवान

अविनाश चौधरी धनगढी- कैलालीको सेती अञ्चल अस्पतालले वैज्ञानिक तरिकाबाट सिकलसेल एनिमिया रोगको अनुसन्धान गरेको छ। फिजिशियन डा. शुभेषराज कायस्थको नेतृत्वमा पाँच जना चिकित्सकको टोलीले अनुसन्धान गरेको हो। छ महिनासम्म गरिएको अनुसन्धानबाट पश्चिमका थारु समुदायमा देखा परेको सिकलसेल रोगको अवस्था डरलाग्दो रहेको पाइएको डा. कायस्थले जानकारी दिए।

थारूवान

आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कारका लागि थारु समुदायबाट कमला चौधरी मनोनित भएकी छन्। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजले आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७२ ( आइभिए अवार्ड)बाट पुरस्कृत हुनेमध्येमा चौधरी छनौटमा परेकी हुन्। 

थारूवान

दाङको राजपुर गाविस-७ को सालभौरी जङ्गलमा दुम्सी मार्न ओढारमा पसेका दुई जनाको निस्सासिर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुँवेर कडायतले दिएको जानकारीअनुसार मृत्यु हुनेमा सोही ठाउँका २४ वर्षीय कुलराज चौधरी र ३८ वर्षीय दुखराम चौधरी छन्।

थारूवान

नवलपरासीका विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मी तथा पत्रकारहरुको एक भेलाबाट साउन १६ गते जीतनारायण थनेतको अध्यक्षतामा ९ सदस्यीय थारु पत्रकार संघको नवलपरासी जिल्ला शाखा गठन भएको छ। नवलपरासीको कावासोती-१५, बाघखोरस्थित अमलटाँरी मध्यवर्ती होमस्टेमा भएको एक भेलाबाट गठित जिल्ला कार्यसमितिको उपाध्यक्षमा मुना चौधरी, सचिवमा मुस्कान महतो, सहसचिवमा पृथ्वी महतो, कोषाध्यक्षमा...

थारूवान

कारी महतो/चितवन। करोडौं रुपैयाँ बराबरको जग्गा निःशुल्करुपमा दिए पनि रत्ननगर नगरपालिकाले जग्गादातालाई उचित सम्मान गर्न सकेको छैन। रत्ननगर नगरपालिका वार्ड नं. १, निपनीका कृष्ण चौधरीले निजका बुवा स्वर्गीय नाथुराम महतोले रत्ननगर नगरपालिकालाई निःशुल्करुपमा जग्गा दिए पनि नगरपालिकाले स्वर्गीय बुवाको सालिक बनाउन नमानेको जनाएको छ।

थारूवान

लखन चौधरी/कैलाली तराई जिल्लाके अनुपातमे पहाडी जिल्लामे राज्यके स्रोत साधन वितरणमे राज्यके विभेद कायमे रहलपाछे बसाई सराई दरमे व्यापकता आइल एक तथ्यांक देखैले बा। सुदूर पश्चिमाञ्चल विकास क्षेत्रके लाग अइना अधिकांश बरवार–बरवार स्रोत साधन कैलाली–कञ्चनपुर जिल्लामे किल केन्द्रीत हुइना हुइलपाछे सात पहाडी जिल्लासे दुई तराई जिल्लामे वर्षेनी बसाई सराई...

थारूवान

थारु कल्याणकारिणी सभा कैलाली क्षेत्र न. १ का थारु समुदायले संविधानको मस्यौदा जलाएका छन्। कार्यक्रमको अगुवाई केन्द्रीय पार्षद लालबीर चौधरीले गरेका थिए। कार्यक्रममा उपस्थित अधिकांशले अधिकारविहीन मस्यौदाको कुनै काम नरहेको बताएका थिए। कोण सभामा करिब ५ सय नागरिक उपस्थित थिए।

थारूवान

चन्द्रेश्वर चौधरी। लमहीमा भएको मस्यौदामाथि छलफल र सुझाव संकलन कार्यक्रममा थारू कल्याणकारिणी सभा क्षेत्रीय समिति देउखुरी दाङले राष्ट्रिय जनावर ‘गैंडा’ हुनुपर्ने मागसहित आफ्नो सुझाव पत्र बुझाएको छ। सभाको २ र ३ गते थारू बुद्धिजीवी, समाजसेवी तथा शुभचिन्तकहरुले छलफल गर्दै प्रारम्भिक मस्यौदामा उल्लेखित ‘गाई’ को नेपालको पहाडी र हिमाली भेगका...

थारूवान

पर्साको निर्मलवस्ती गाविसलाई एक कार्यक्रममा साक्षर गाविस घोषणा गरिएको छ। पर्सामा मात्र होइन, मध्य तराईकै यो पहिलो साक्षर गाविस घोषणा भएको हो। 

थारूवान
1 37 38 39 40 41 99