समाज

बर्दियाका ७ सय घर डुबानमा

बिहीबारदेखि परेको अविरल वर्षाले बर्दियामा करिब ७ सय सय घर डुवानमा परेका छन् । जिल्लाको बासगढी नगरपालिका– ५ खल्लागाउ‘स्थित सुकुम्बासी टोल, धधवार र ककौरा लगायत क्षेत्रमा ७ सय घर डुवानमा परेका हुन् ।

थारूवान

कञ्चनपुर- बालविवाह र बालश्रम रोक्नका लागि कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका-९ नौखरीका सङ्गठित मुक्त कमलरी बालिका अग्रसर भएका छन्। अभिभावकलाई बालविवाह र बालश्रम गर्न पठाउँदा हुने जोखिमबारे यहाँका मुक्त कमलरी बालिका सचेतना छर्ने कार्यमा अग्रसर हुँदै आएका छन्।

थारूवान

परिचित व्यक्तिले फोनबाट भेट गर्ने प्रस्ताव स्वीकार गर्दै हिँडेका कञ्चनपुर कृष्णपुर गाविस–७ सिंहपुरका घुम्मन चौधरी चार दिनपछि हत्या गरी फालिएको अवस्थामा भेटिएका छन्। 

थारूवान

मुकेश टेंर्रा। धनगढी- पश्चिम तराईमा महामारीको रुपमा फैलिएको सिकलसेल एनिमियाको निःशुल्क उपचार र मेसिन खरिदका लागि बजेट आएको छ। सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा सिकलसेल भएका व्यक्तिहरुको निःशुल्क उपचार गर्न बजेट छुट्याएको छ। सो बजेट खर्च गर्न सेती अञ्चल अस्पताललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार २ गते...

थारूवान

मोरङको लखनतरी गाविसका किशारकिशोरीलाई दैनिक जीवनमा आइपर्ने समस्याहरुको सामना गर्दै सकारात्मक रुपमा जीवन निर्वाह गर्न जीवन उपयोगी शिक्षा दिइएको छ। जिल्ला विकास समिति मोरङ सहयोग तथा थारु महिला सभाको आयोजनामा दुई दिनसम्म आदिवासी जनजाति समुदायका ८ देखि १० कक्षामा अध्ययनरत विद्यार्थीलाई जीवन उपयोगी शिक्षा दिइएको हो।

थारूवान

कञ्चनपुरको कृष्णपुर-७ सिंहपुरका अन्दाजी वर्ष ३५ का घुम्मन चौधरी चार दिनदेखि बेपत्ता छन्। चिनजानका व्यक्तिले फोन गरेर बोलाइएका चौधरी घर नफर्केपछि आफन्त र प्रहरीले चौधरीको खोजी गरे तर फेला परेन। फोनकर्ताले चौधरीलाई बुधबार राति १२ बजे अत्यन्त जरुरी काम परेकाले भेट्न भनेपछि उनी घरबाट निस्केका थिए।

थारूवान

दुई साताअघि विवाहमा जन्ती जाँदा भएको झगडाको रिसिइबीलाई लिएर सुनसरी रामधुनी भासिका युवकको हत्या गर्ने आठ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले सबैलाई शुक्रबार कर्तब्य ज्यानमा मुद्दा चलाएको छ।

थारूवान

२०७१ सालको एसएलसी परीक्षाको नतिजा प्रकाशित भएको छ। यस वर्ष नियमिततर्फ ४७.४३ प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएका छन्।विशिष्ट श्रेणीमा २१ हजार ४ सय ४७ जना उत्तीर्ण भएका छन् । विशिष्टमा छात्रतर्फ १२ हजा। ४ सय २६ छन् भने छात्रातर्फ ८ हजार ८ सय २१ छन्।

थारूवान

जातीय, भाषिक लैंगिक, प्रादेशिक अग्राधिकार हुनुपर्ने विभिन्न दलको मागकाबीच नयाँ बन्ने संविधानको मौलिक हकमा अग्राधिकार नहुने भएको छ। मस्यौदा समिति अन्तर्गत गठित मौलिक अधिकार तथा राज्यको निर्देशक सिद्धान्त उपसमितिको सोमबार बसेको बैठकले कसैलाई पनि अग्राधिकार दिन नहुने निर्णय गरेको हो।

थारूवान

जंग्रार साहित्यिक बखेरी मलेशियाको प्रकाशन पस्नक् पन्ह्वा संयुक्त गजल संग्रहको बिमोचन हुइल भएको छ। जेठ ३० गते त्रिवि कीर्तिपुर परिसरमे ठुम्रार साहित्यिक बखेरीके २८औं श्रृंखला कार्यक्रमको अवसरमा कृति बिमोचन भएको हो।

थारूवान
1 39 40 41 42 43 99