समाज
दाङका बाढीपीडितलाई एक वर्षपछि राहत
गत वर्ष साउन महिनाको अन्त्यतिर बबई नदीमा आएको बाढीका कारण दाङ जिल्लामा मरेका पशु चौपायाको अहिले पशुसेवा कार्यालय दाङले सम्बन्धित गाविसमा पुगेर पीडितहरूलाई राहत वितरण गरिरहेको छ। जिल्ला प्रशासन कार्यालय र जिल्ला पशु सेवा कार्यालयको संयुक्त टोली खटिएर अहिले सम्बन्धित गाउँमा पुगेर राहत वितरण गरेको हो।
थारूवानबर्दिया जिल्लालाई तराइकै पहिलो खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले शुक्रबार गुलरियामा आयोजित एक कार्यक्रममा बर्दियालाई खुला दिसामुक्त घोषणा गरेका हुन् । कार्यक्रममा गृहमन्त्री गौतमले सरसफाइ अभियान अरुका लागि नभइ आफ्नै लागि भएको र यसलाई आफैबाट सुरु गर्नुपर्ने बताए ।
थारूवानबिर्तामोड- थारु कल्याणकारिणी सभा झापाले भूकम्पपीडितका परिवारलाई ३२ हजार रुपैयाँ आइतबार उपलब्ध गराएको छ। विर्तामोडस्थित जात्रुबारीमा आयोजित एक कार्यक्रमका बीच सभाका झापा कार्यआँहक अध्यक्ष पुष्पलाल चौधरीले सभाका अध्यक्ष धनीराम चौधरीलाई चेक हस्तान्तरण गरेका हुन्। कार्यक्रमका प्रमुख अतिथि सभाका अध्यक्ष चौधरीले भूकम्पबाट क्षतविक्षत बनेको क्षेत्रलाई तराईका थारु समुदायले सहयोग गर्न...
थारूवानथारुहरुको छाता संगठन थारु कल्याणकारिणी सभाले भूकम्प पीडितका लागि राहत संकलन अभियान सुरु गरेको छ । चितवनमा बसेको सचिवालय बैठकले थरुहट जिल्लामा राहत संकलन अभियान चलाउने निर्णय गरेको हो । ‘वैशाख १२ गते आएको महाभूकम्पले हजारौं मानिसको ज्यान गएको छ । लाखौं मानिस घरबारविहीन भएको छ । यस्तो वितद्का...
थारूवानथारु कल्याणकारिणी सभालगायतका संघसंस्थाहरुले भूकम्प पीडितहरुलाई तत्काल राहत उपलब्ध गराउन माग गरेका छन्। ती संस्थाहरुले प्रेस विज्ञप्ती जारी गर्दै तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेका हुन्। सभाका अध्यक्ष धनिराम चौधरीद्वारा जारी विज्ञप्तीमा महाभूकम्पबाट ज्याज गुमाएकाहरुप्रति सवेदना व्यक्त गर्दै घाइतेको उपचार तथा राहत उपलब्ध गराउन माग गरिएको छ।
थारूवानसंजय थारु- वैशाख १ गते पूर्वी तराईमा थारुलगायत तराईबासीले शिरुवा तथा जुर शितल पर्व मनाउँदै आएका छन्। यो पर्व नयाँ वर्षको पहिलो दिन मनाउने भएकाले यो दिन नयाँ लुगा लगाइन्छ। यो पर्व बुढापाखा तथा अग्रज ब्यक्तिबाट बिहानै टाउकोमा पानी छर्केर मनाइन्छ। बृद्ध तथा जेष्ठ नागरिकहरु बिहानै नजिकको पोखरी, ताल...
थारूवानमान बहादुर चौधरी ‘पन्ना’। थारु युवालाई भारतीय सैनिक सेवामा भर्ति नलिएपछि विभिन्न थारु संगठनले सुर्खेतका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमलाई ज्ञापन पत्र बुझाएका छन्। थारुहरुको छाता संगठन थारु कल्याण कारिणी सभा, सुर्खेत , गुरुवा बैदावा संघ र बडघर महातावा संघ सुर्खेतले संयुक्त हस्ताक्षर गरिएको ज्ञापनपत्र बुझाएका हुन्।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश