समाज

चार जना खलनायकका कारण दोस्रो संविधानसभा पनि विघटनको संघारमा : लेखी

बुटवल- थारु कल्याणकारिणी सभा (थाकस)का पूर्वमहामन्त्री राजकुमार लेखीले चार जना खलनायकहरुका कारण दोस्रो संविधान सभा पनि विघटनको संघारमा पुगेको बताएका छन्। उनले चार दलका सुशील कोइराला, केपी शर्मा ओली, पुष्पकमल दाहाल र विजय गच्छदारका कारण संविधान सभा पुनः विघटनको संघारमा पुगेको बताए।

थारूवान

   सन्तोष दहित, दाङ- थारु समुदायको पहिचान झल्काउने उद्देश्यले स्थापना गरिएको सौडियार-९ सिसहनियामा रहेको थारु नमूना ग्राम यतिबेला संकटम परेको छ। ६ वर्ष पहिले २०६५ सालमा स्थापना गरेको नमूना थारु ग्राम आर्थिक अभावले यतिबेला संकटको अवस्थामा पुगेको हो। जिल्ला विकास समिति दाङबाट स्थापना गरिएको नमूना ग्रामको प्रयाप्त सहयोग र नमूना ग्राम...

थारूवान

सर्वोच्च अदालतले मधेसी आयोग गठन गर्न सरकारका नाममा परमादेश जारी गरेको छ । न्यायाधीशद्वय गिरीशचन्द्र लाल र दीपकराज जोशीको संयुक्त इजलासले सोमबार जारी गरेको आदेशमा अन्तरिम संविधान २०६३ को धारा १५४ अनुसार मधेसी समुदायको हकहित र तिनको संरक्षण हुने गरी आयोग गठन गर्न भनिएको हो ।

थारूवान

लमही- थारू कल्याणकारिणी सभा क्षेत्र नं. १ देउखुरीको आयोजनामा थारू भाषामा खुल्ला कविता प्रतियोगिता सम्पन्न भएको छ। सभाका सभापति हिरालाल चौधरीको अध्यक्षता एवम् वनगाउँ श्रोत केन्द्रमा श्रोत व्यक्ति कुन्ननारायण चौधरीको प्रमुख आतथ्यमा सम्पन्न भएको प्रतियोगितामा सनलाइट उच्च मा.वि. लमहीका अर्नब चौधरी प्रथम, उच्च मा.वि. फल्कापुरका सन्देशराज चौधरी द्वितीय र...

थारूवान

थारु कल्याणकारिणी सहकारी संस्थाले वीरेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। तमोबौद्ध हलमा भएको भेलाले ७ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा समिति तथा सुपरिवेक्षण समिति चयन गरेको हो।

थारूवान

लक्की चौधरी, काठमाडौं- मातृभाषाको विकास तथा प्रवर्द्धनमा गोरखापत्रको अतुलनीय योगदान भएको विभिन्न विज्ञहरुले धारणा राखेका छन्। अन्तर्राष्ट्रिय मातृभाषा दिवसको सन्दर्भमा गोरखापत्र ‘नयाँ नेपाल’ शाखाद्वारा शुक्रबार आयोजित ‘मातृभाषा विकासमा गोरखापत्रको भूमिका’ तथा मातृभाषा कवि गोष्ठी कार्यक्रममा उहाँहरुले त्यस्तो धारणा राख्दै मातृभाषाले सबै समुदाय र वर्गको पहिचान स्थापित गर्ने गरेको तर्क गरे।

थारूवान

थारु कल्याणकारिणी सभाको राष्ट्रिय भेला आजबाट सुरु हुँदैछ। राजधानीमा हुने दुई दिने भेलामा केन्द्रीय समिति सदस्य, केन्द्रीय सल्लाहकार, केन्द्रीय पार्षद, काठमाडौं उपत्यका समिति, जिल्ला कार्यसमिति, थारु महिला सभा र थारु युवा सभाका एक सय बढी प्रतिनिधि उपस्थित हुने सभाले जनाएको छ।

थारूवान

धधवार १ का प्रकाश थारू बुधबार बर्दियाका प्रशासकीय अधिकृत डिल्लीराम आचार्यको कार्यकक्षमा थिए । उनले दुवै हातका बूढीआंैलाले पुरानो ढड्डामा पालैपालो ल्याप्चे लगाए । आचार्यले एकटक उनको अनुहारमा हेरेर नेपाली नागरिकताको परिचयपत्रमा हस्ताक्षर गरिदिए । लिंगमा लेखिएको थियो- ‘अन्य’ । ‘अन्य’ भनेर प्रकाशले ४० वर्षको उमेरमा नागरिकता पाएका हुन्...

थारूवान

सोगत वीर चौधरी- काजन ओ काकल्याहुक्र आपन अधिकार ओ न्यायके लाग लर्टी–लर्टी अधिकार ओ न्याय निपाइबेर ढेरजन्ह बुह्रानओर जाए बाध्य हुइल बाट कलसे कयौजन्ह कमैया, कम्लहरी, हली ओ रैती होक जिवन जिए बाध्य हुइल। दाङ उपत्यकाक आदिवासी थारु समुदायसे आवाद कैख मानव बस्तीके लाग बसोबास योग्य थलो निर्माण हुइल बात यथार्थ...

थारूवान

लक्की चौधरी– थारु समुदायको अधिकार सुनिश्चित्ताको मागगर्दै थारु अगुवाहरुले थारु संयुक्त संघर्ष समिति पुनः व्यूँताउने निर्णय गरेका छन्। थारु सामाजिक संघ संगठनका प्रतिनिधिहरुको सोमबार यहाँ बसेको बैठकमा त्यस्तो निर्णय गर्दै नयाँ संविधानमा थारु अधिकार सुनिश्चत्ताकालागि आन्दोलन गर्नुको विकल्प नरहेको ठहर पनि बैठकले गरेको छ। २०६४ देखि २०५९ सम्म विभिन्न...

थारूवान
1 41 42 43 44 45 99