समाज
पहिचान माग्दै कांग्रेस एमालेका जनजाति सभासद सडकमा
पहिचानसहितको संघीयताको पक्षमा दवाब दिँदै आएका आदिवासी जनजातिसम्बद्ध संघ संस्थाहरुले आन्दोलन जारी राखेका छन् । माघ ८ लाई लक्षित गरी जनजाति संघ- संगठनले गरेको बानेश्वर केन्दि्रत प्रदर्शनमा कांग्रेस र एमाले जनजाति सभासद पनि सहभागी बनेका छन् ।
थारूवाननेपाल आदिवासी जनजाति महासंघले अन्तरिम संविधानको राज्य पुनसंरचना सम्बन्धी व्यवस्थामा उल्लेख भए अनुसार जातीय, भाषिक, सांस्कृतिक, समुदायको बसोबास, भौगोलिक, ऐतिहासिक निरन्तरता, सामथ्र्यका आधारमा राज्य पुनःसंरचना हुनुपर्ने मागसहित सभासद्हरुको ध्यानाकर्षण गराएको छ । उसले ऐतिहासिक पृष्ठभूमिको पहिचानलाई मध्यनजर गरी प्रदेशको नामांकन गर्न आग्रह गरेको छ । महासंघले सोमबार बानेश्वरस्थित एक होटेलमा...
थारूवानमधेसी शहिदहरुको सम्झनामा प्रत्येक वर्ष बलिदानी दिवस मनाउँदै आएका मधेसवादीहरुले यस वर्ष आठौ बलिदानी दिवस बनाउँदै गर्दा प्रहरीले स्वतन्त्र मधेसको अभियान चलाउँदै आएका डा. सिके राउतको कार्यक्रम हुन नदिनुको साथै सप्तरीको शमभुनाथवाट नियणत्रणमा लिएपछि आक्रोसित राउतका समर्थकहरुले लहानमा दिनभरि प्रदर्शन गरेका छन् । सो क्रममा दुई पक्षबीच झडप समेत...
थारूवानदवेन्द्र बस्नेत, दाङ- मोतीपुरकी निर्मला खत्रीका लागि बाढीको पीडा भुलाउने गतिलो अवसर बन्यो, माघी पर्व। अघिल्ला माघी सामान्य टीकाटालो र खानपिनमा मात्रै सीमित हुन्थे। तर, यसपालि उनी गाउँगाउँ नाच्दै हिँडिन्, थारु नाच ‘मघौटा’। उनी थारू समुदायकी होइनन् तर थारू महिलासँग मिलेर भाका हालिन्– सखी हे…। ‘एक्लै घर बस्दा मन...
थारूवानदेवेन्द्र बस्नेत, दाङ- ६ महिनाअघि लालमटियाका स्यानु चौधरीका नाति राजेशको विवाहको कुरा चल्यो। राजेशको विवाह तत्कालै गरिदिन परिवारका सदस्य एकमत भए। ५६ वर्षीय स्यानुले परिवारको प्रस्ताव सजिलै स्विकारेनन्। गाउँका महतवा (अगुवा) सँग अनुमति मागे। महतवाले ‘हाम्रो संस्कारअनुसार अहिले बिहे गर्न मिल्दैन, बाँकी तिम्रो मर्जी’ भनिदिए।
थारूवानबाँके- पश्चिम तराईका थारू गाउँमा बुधबार बिहानैदेखि माघीको चहलपहल सुरु भएको छ । गीतसंगीतले गाउँ गुन्जिएका छन् । ‘सखियै हो माघीका गुरीगुरी जाँर…’ गीतमा सबै झुमिरहेको देखिन्छ । बिहानैदेखि जिता मारिएका छन् । मासुका परिकारका लागि सँुगर, खसी, कुखुरा मार्नेलाई जिता भनिन्छ । लहेंगा र चोलियामा किशोरी सजिएका छन् ।...
थारूवानदुर्गालाल केसी, दाङ- घरवास र अभिभावकविहीन मुक्त कम्लरीले छात्रावासमै सामूहिक रूपमा माघी मनाएका छन् । सोनपुरको सूर्यविनायक प्रस्तावित मावि नर्तीस्थित लावाजुनी छात्रावासमा बसेका १ सय ३ मुक्त कम्लरीले बुधबार नाचगान गरी दु:खसुख बाँडे । माघी थारूको महान् पर्व भए पनि अभिभावक नभएकाले उनीहरू छात्रावासमै बस्न बाध्य छन् । उनीहरूले प्रमुख...
थारूवानतीस दलीय मोर्चाले आह्वान गरेको माघ ५ गतेको नेपाल बन्द र नेकपा–माओवादीले आह्वान गरेको माघ ३ गतेको नेपाल बन्द फिर्ता भएका छन्। एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, माओवादी अध्यक्ष मोहन वैद्य र आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका संयोजक पदमरत्न तुलाधरबीच बुधबार भएको छलफलमा ३ र ५ गतेको नेपाल बन्द फिर्ता लिने...
थारूवानकारी महतो, चितवन- थारु कल्याणकारिणी सभा क्षेत्र नं ७, चितवनको आयोजनामा पुस २९ देखि माघ ३ गते सम्म चल्ने दोस्रो खिचरा महोत्सवको उदघाटन पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले गरेका छन्। पूर्व निधारित कार्यक्रम अनुसार कृषि तथा सहकारी मन्त्री हरिप्रसाद पराजुलीले उद्घाटन गर्ने कार्यक्रम भए पनि तीस दलको ताम्सालिङ बन्दको कारण कृषि...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश