समाज
राजधानीमा मनाइने माघी महोत्सवको तयारी पूरा
लक्की चौधरी- काठमाडौं- काठमाडौं उपत्यकामा बसोबास गर्ने थारु समुदायले माघ १ गते टुँडीखेलमा एक दिवसीय माघी महोत्सव मनाउने भएका छन्। महोत्सवको सबै तयारी पूराभएको मूल आयोजक समितिले जानकारी गराएको छ।
थारूवानकारी महतो,चितवन- थारु समुदायको नयाँ वर्ष (माघी)को अवसरमा नेपालभरिका विभिन्न जिल्लाका थारुहरुले माघी महोत्सव मनाउँदै गर्दा चितवनमा यस वर्ष ‘दोस्रो खिचरा महोत्सव २०७१’ आयोजना गरिएको छ। पुस २९ गतेदेखि माघ ३ गतेसम्म ५ दिन चल्ने महोत्सवमा हरेक दिन धिरज राई, सुनिल गिरी, हरि योञ्जन, ज्याति काफ्ले, सञ्जय चौधरी, मनोज...
थारूवानमोहन वैद्य नेतृत्वको नेकपा-माओवादी कोचिला राज्य समितीले गरेको बन्दका कारण आज पूर्वको जनजीवन प्रभावित भएको छ । बन्दका कारण पसल, उद्योग, कलकारखाना, यातायातका साधन, शैक्षिक संस्था ठप्प भएका छन् । यातायातका साधनहरु नचल्दा यात्रुहरुले सास्ती भोग्नु परेको छ । यद्यपी पूर्वका पहाडी जिल्लाहरुमा भने आंशिकरुपमा यातायातका साधनहरु चलेको जानकारी प्राप्त...
थारूवानध्रुवराज खनाल, चितवन- थारु जातिको नयाँ वर्ष माघे संक्रान्तिको अवसरमा आयोजना हुन लागेको ‘दोस्रो खिचरा महोत्सव-२०७१’ को तयारी अन्तिम चरणमा पुगेको छ। पुसको २९ गतेदेखि पूर्वी चितवनको खैरहनी नगरपालिकामा सो महोत्सव हुँदैछ। खैरहनी नगरपालिका-७ सुल्ताना चौरमा माघ ३ गतेसम्म चल्ने महोत्सवको बारेमा आज आयोजक थारु कल्याणकारीणी सभा क्षेत्र नम्बर-७ ले पत्रकार...
थारूवानविरेन्द्र चौधरी- दाङ- थारु विद्यार्थी समाज दाङका निवर्तमान अध्यक्ष सन्तोष दहितले थारु समुदायको महान पर्व माघीलाई राज्यले राष्ट्रिय पर्वको रुपमा घोषणा गर्नुपर्ने बताएका छन्। थारु विद्यार्थी समाज इकाइ कमिटी पद्यमोदय पब्लिक नमूना उच्च माविले आयोजना गरेको माघी मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम उनले यस्तो बताएका हुन्।
थारूवाननीरज गौतम– नेपालका थारु समुदायका गाउँबस्तीमा अहिले बालबालिकादेखि वृद्धवृद्धालाई माघी पर्वको रौनकले छपक्कै छोपेको छ। माघ १ गतेदेखि सुरु हुने सप्ताहव्यापी सो पर्वमा थारु समुदायले कुटानीपिसानी गर्ने, लत्ताकपडा किन्ने र गाउँघरको सरसफाइ गर्ने काम धमाधम गरिरहेको पाइन्छ। माघी पर्वका अवसरमा सो समुदायले छोराछोरीको बिहे, अंशबन्डा र खेतीपातीको वार्षिक योजना...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश