समाज

पश्चिम तराईमा सुरु भयो माघीको रौनक

ठाकुरसिंह थारु, बाँके- पश्चिम तराईका थारू गाउँमा एक महिनाअघि नै माघी रौनक सुरु भएको छ । विभिन्न ठाउँमा माघी महोत्सव तथा मेला आयोजनाको तयारी भइरहेका छन् । नयाँ वर्षका रूपमा मनाइने माघीलाई थारू युवाले संस्कृति संरक्षणका रूपमा मनाउन थालेका हुन् । युवालाई थारू संस्कृतितर्फ आकषिर्त गर्न कोहलपुरको मैतहवा गाउँमा...

थारूवान

कमला चौधरी, बुटवल- थारु विद्यार्थी समाज रुपन्देहीको दोस्रो अधिवेशन बुटवलमा सम्पन्न भएको छ। अधिवेशनले बुद्धिराम चौधरीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। जसको उपाध्यक्षमा सपना चौधरी, सचिवमा सम्झना चौधरी, सहसचिवमा सनिदयाल चौधरी र कोषाध्यक्ष कृष्णकुमारी चौधरी छन्। त्यसैगरी सदस्यहरुमा जीतराम चौधरी, निलम चौधरी, नन्दनी चौधरी, रञ्जनी चौधरी, रामप्रसाद...

थारूवान

दाङ- शुक्रबार बिहानदेखि नै सञ्चारमाध्यमले फुकेको ‘वर्षा हुन सक्ने’ समाचारले विस्थापित शिविर त्रासमा थियो। असोज अन्तिमको हुडहुड आँधीले हायलकायल पारेको उनीहरूले बिर्सेका थिएनन्। नभन्दै शुक्रबार एकाएक आकाशमा बादल मडारियो। विस्थापितको मुहारमा चमक हरायो।

थारूवान

कपिलवस्तुको बरकुलपुर-९ चौवन्नस्थित बुद्धभूमि क्याम्पसमा पाँचौं माघी खिचडी महोत्सव हुने भएको छ। थारु समुदायको कला, संस्कृति, रीतिरिवाज, भेषभुषा तथा जातीय पहिचानलाई जगेर्ना गर्न खिचडी महोत्सव गर्न लागिएको हो।

थारूवान

नविन चौधरी, दाङ- बिहान उठेर घरको काम सकेपछि घर निर्माणको काममा दौडन्छिन् घोराही-१ स्यानी अम्बापुरका अस्थायी मुक्त कमैया शिविरकी सावि चौधरी। उनलाई घर निर्माणको काममा लागेदेखि भ्याइ नभ्याइ छ। विगतका दिनमा कमलरी बसेर काम गरेकी उनी अहिले घर निर्माणको काममा लागेर जीवनयापन गरिरहेकी छन्।

थारूवान

कारी महतो, चितवन- थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं. ७ को आयोजनामा पुस २९ देखि माघ ३ गतेसम्म पाँच दिन खिचरा महोत्सवको दोस्रो संस्करण खैरहनी नगरपालिकास्थित सुर्तानाको चौरमा हुने भएको छ।  मंसिर २७ गते सम्पन्न भएको एक भेलाबाट उक्त निर्णय गरिएको हो। महोत्सवलाई भव्यताका साथ सफल पार्नका लागि भेलाबाट...

थारूवान

पार्वता चौधरी- एसएलसी परीक्षामा सम्मिलित विद्यार्थी अबको परीक्षाफलमा फेल नहुने भएका छन्। यस वर्ष प्राविधिक तर्फ लागू हुने गरी सरकारले ग्रेड सिस्टमको तयारी सुरु गरेको छ। परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक विष्णु द्वारेले अर्को वर्षदेखि साधारण तर्फ पनि ग्रेड सिस्टम लागू गर्ने बताए।

थारूवान

दाङ जिल्लाबाट प्रकाशन हुँदै आएको थारु भाषाको एकमात्र पत्रिका ‘लौव अग्रसान’ साप्ताहिकले छैठौं वर्ष पार गरेको छ। उक्त अवसरमा लौव अग्रसान साप्ताहिकका प्रकाशक/सम्पादक सन्तोष दहित र प्रधान सम्पादक केवी चौधरीले संयुक्त विज्ञप्ती जारी गर्दै ७औं वर्षसम्म ल्याइ सहयोग गर्ने सम्पूर्ण लेखक, पाठक, शुभेच्छुक, सरकारी तथा गैरसरीकारी संस्था, व्यापारी, उद्योगपति,...

थारूवान

पाँच दिनअघि मैतीदेवीमा छुरा हानी युवातीलाई हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। धनुषाको तलसियाही जब्दी-६ घर भइ हालः काठमाडौंमा ड्राइभरको काम गर्दै आएका विमलेश प्रसाद यादवलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ।

थारूवान

मुक्त कमलरीहरुले आफ्ना माग थारु समुदायका नेता थारु कल्याणकारिणी सभाका अध्यक्ष धनिराम चौधरीलाई बुझाएका छन्। मुक्त कमलरीहरुको संस्था मुक्त कमलहरी विकास मञ्चले शनिबार आफ्ना मागहरु समेटिएको ५ बुँदे ज्ञापनपत्र बुझाएको हो।

थारूवान
1 44 45 46 47 48 99