समाज
दाङमा थारु साहित्यिक मेलाको भब्य उद्घाटन [फोटो फिचर]
सन्तोष दहित नेपाल प्रज्ञा प्रतिष्ठान मातृभाषा साहित्य विभागका प्रमुख प्राज्ञ श्रवण मुकारुङले मातृभाषा संरक्षणको लागि राज्यले व्यवस्ति नीति ल्याउनपर्ने बताएका छन्। शुक्रबार दाङको घोराहीमा आयोजना गरिएको ‘थारु साहित्यिक मेला’को उदघाटन गर्दै उनले राज्यले मातृभाषाको राम्रो नीति ल्याउन नसक्दा ओझेलमा परिरहेको बताए। उनले मातृभाषाको संरक्षण र प्रवर्द्धनको लागि व्यवस्थित नीति ल्याउन...
थारूवानवैशाख ३ ओ ४ गते दाङके घोराहीम भव्यरुपम पहिला फ्यारा राष्ट्रिय स्तरक ‘थारु साहित्यक म्याला –२०७३’ ह्वाए जैटी बा। उह म्यालाके विषयम थारु साहित्यक म्याला मुल आयोजक समितिके संयोजक कृष्णराज सर्वहारीसे लौव अग्रासन साप्ताहिकके सम्पादक सन्तोष दहितसे करल बातचित प्रस्तुत बा। थारू साहित्यिक म्याला कर पर्ना खास उद्देश्य का...
थारूवानतराई मधेसका जिल्लामा सिरुवा अर्थात् जुडशीतल पर्व हषोल्लासका साथ आज मनाइँदैछ । सुस्वाथ्य तथा दीर्घायुको कामना गर्दै बुधबारदेखि सुरु भएको यस पर्वमा कुलदेवताको अगाडि बुधबार शीतल जल, पुष्प तथा प्रसाद चढाई आज बिहान त्यो शीतल जल ज्येष्ठ व्यक्ति मान्यजनबाट सबैको टाउकोमा छर्केर आशीर्वाद दिने र दीर्घायुको कामना गर्ने गरिन्छ ।
थारूवानविशेषगरी चौधरी र राजवंशी समुदायले खुसी साटासाट गरेर मनाउने सिरुवा पर्वमा सबै प्रकारका समुदायको सहभागिता रहने गरेको पाइएको छ । गोविन्दपुरको सुनवर्सीमा आज लागेको सिरुवा मेला नयाँ वर्षका अवसरमा आज धुमधामका साथ मनाउन धेरै समुदायको सहभागिता थियो । विशेषगरी चौधरी र राजवंशी समुदायले नयाँ वर्षका अवसरमा धुमधामका साथ परिवारका सबै...
थारूवानविवादका बीच थारु विद्यार्थी समाज उपत्यका समितिको छैटौं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ। संजय चौधरीको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ। अधिवेशन बहिस्कार गरेका विमल चौधरी पक्षले पनि १७ सदस्यीय समान्नतर समिति गठन गरेको छ। तमुबौद्धमा आयोजित भेलाका दस तस्बिर हेर्नुस्, जहाँ संजय चौधरीको प्यानल निर्विरोध...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश