समाज

इन्स्पेक्टरको कुटाइले हवलदार राजकुमार चौधरीको कानको जाली फुट्यो

कास्कीका एक प्रहरी इन्स्पेक्टरले आफूभन्दा तल्लो तहका सिपाही र हवल्दारलाई अंगभंग हुनेगरी कुटपिट गरेका छन्। वडा प्रहरी कार्यालय बैदामका प्रमुख सुन्दर तिवारीले कुट्दा हवल्दार राजकुमार चौधरीको कानको जाली फुटेको छ भने जवान रामबहादुर कुँवरको खुट्टा भाँच्चिएको छ।

थारूवान

काठमाडौं- थारु कल्याणकारिणी सभाले यही असोज २९, ३० र ३१ गते २१औं महाधिवेशन गर्ने भएको छ। झापाको विर्तामोडमा हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको राजधनीमा आयोजित पत्रकार सम्मलेनमा जानकारी दिइयो। अध्यक्ष एवम् महाधिवेशन मूल आयोजक समितिका संयोजक चन्द्रकुमार चौधरी थारुले महाधिवेशनको उद्घाटन प्रधानमन्त्री सुशील कोइरालाको प्रमुख आतिथ्यतामा हुने जानकारी दिए।

थारूवान

धनगढी- कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष कर्ण बहादुर कुवँरले जंगलीजनावर घरमापाल्दा, जिल्ला बन कार्यालय कैलालीले उनको घरमा काम गर्ने कामदारलाई पक्राउ गरेको छ। जिल्लास्थित थारु सम्बद्ध संघ संगठनले आज एक विज्ञप्ती जारी गर्दै त्यसको विरोध गरेका छन्।

थारूवान

नेपालका आदिवासी थारुहरुलाई एक फेसबुक आइडीबाट बदनाम गरिएको छ। ‘मधेसी आवाज‘नामक फेसबुक आइडीबाट थारुहरुलाई बदनाम गरिएको छ। उक्त आइडीमा हिन्दीमा लेखिएको छ, ‘कैलाली खा गया दांग, चितवत और कंचनपुर निगल गया पर थारूओं को तो देखो उन्हीं दैत्यों, मगरमच्छों नेपालियों का पुजा कर रहे है। दास बनाया, गुलाम बनाया, कमैया...

थारूवान

रन्जना रौतार- “पचवासे खेले राजा गन्दर्भ बेल रे बृक्ष रे होना,,सखि तो रानी बेदना बेहाल,,काहे राजा पास खेले हो ”अइसन गित धेर जैसान थारु समुदाय के स्थानीय बासी के बुढ पुरनिया से लैकै युवा युवती लोगके मुह से गुन्जते रहल सुन सकल्जाइ।

थारूवान

भवानी भट्ट, कञ्चनपुर- कञ्चनपुरको बेल्डाडीकी निशा चौधरीका वर्ष दिनका छोरा जन्मेदेखि नै दुब्ला पातला थिए। बेलाबेलामा बिरामी भइरहने छोराको उपचारका लागि निशाले गाउँमै धामीझाँक्री देखाउन थालिन्। केही निको नभएपछि उनले गाउँकै स्वास्थ्य संस्थामा उपचार गर्न थालिन्। त्यसले पनि छोराको स्वास्थ्यमा सुधार नआएपछि उनी महेन्द्रनगरको महाकाली अञ्चल अस्पतालमा पुगिन्। त्यहाँ...

थारूवान

मोतीपुर (दाङ)- उरहरी-६ मोतीपुरमा बबई नदीको बाढीले पुरिएका घरमा डोजर लगाउन थालियो, सबै मानिस बाढीमा पुरिएका भाँडाकुँडा, काठ र अन्य सामान निकाल्न थाले। तर, ७२ वर्षीया काली चौधरी भने देउता खोज्न थालिन्। उनी मात्रै होइन, थारू समुदायका सबैजसो अगुवा देउता भेटिन्छन् कि भेटिंदैनन् भन्ने चिन्तामा देखिन्थे।

थारूवान

चितवन- चितवन निकुञ्ज हुँदै जाने भरतपुर ठोरी हुलाकी सडकको बगई जंगलमा बिहीबार बिहान गोली हानेर निकुञ्जका एक कर्मचारीको हत्या भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। निकुञ्जको पर्सा ठोरीस्थित दीपानगर पोस्टमा कार्यरत सिनियर गेम स्काउट शेष चौधरीको घटनास्थलमै मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले...

थारूवान

दाङ- माइला अंकल कुलवीर चौधरी कमलपित्त रोगबाट ग्रसित भए । गाउँकै मेडिकलमा औषधिको पैसा तिर्न गाह्रो भएपछि उधारोमा भए पनि उपचार गर्ने सहमति भयो र स्वास्थ्यकर्मीले यसबापत भतिजी सोनकुमारीलाई कम्लरी बनाउने सर्त राखे । अंकलको उपचारका लागि उनी १० वर्षको उमेरमा कम्लरी बसिन् ।

थारूवान

काठमाडौं- ‘प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार’बाट बर्दियाका ठाकुरसिंह थारु पुरस्कृत भएका छन्। कान्तिपुर दैनिकका नेपालगन्ज संबाददातासमेत रहेका थारुसँगै यस विधामा काठमाडौंका प्रकाश माथेमा, धादिङकी सरिता श्रेष्ठ, सप्तरीका मनोजकुमार माझी र ललितपुरकी सञ्चुकुमारी लामा तामाङ पुरस्कृत भए।

थारूवान
1 48 49 50 51 52 99