समाज
मुक्त कमलरीलाई घर बनाउन सहयोग
बाँके- बाढीले घरविहीन भएका बाँके र बर्दियाका २० मुक्त कम्लरीलाई घर बनाउन १०/१० हजार रुपैयाँ सहयोग गरिएको छ । सहयोग पाएको रकमले बस्नका लागि घर बनाउने मुक्त कम्लरीले बताए । सहयोग रकम बुझ्दै गर्दा उनीहरूले बाढीले पुर्याएको क्षतिबारे सुनाएका थिए । हेर्दाहेर्दै बाढीले घरसँगै खाद्यान्न, लत्ताकपडा बगाएर लगेको र आफू भागेर...
थारूवानबुटवल- थारु कल्याणकारिणी सभा रुपन्देहीको आठौं अधिवेशन भैरहवामा सम्पन्न भएको छ। सम्पन्न अधिवेशनबाट रामवलि चौधरी सभापतिमा निर्वाचित भएका छन्। त्यस्तै थारु कल्याणकारिणी सभा क्षेत्र नं १ बाट नरसिंह चौधरी, क्षेत्र नं २ बाट सतिशकुमार चौधरी, क्षेत्र नं ३ बाट चन्द्रभान चौधरी, क्षेत्र नं ४ बाट खुशीराम चौधरी, क्षेत्र नं...
थारूवानथारु पत्रकार संघ, नेपालको नवौं जिल्ला चित्तवन शाखा गठन भएको छ। मंगलबार चित्तवनको नारायणगढमा आयोजित थारु पत्रकारहरुको जिल्ला भेलाले सो शाखा गठन गरेको हो। पत्रकार कारी महतोको अध्यक्षतामा सात सदस्यीय जिल्ला कार्यसमिति गठन भएको छ। कार्यसमितिको उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र दुई सदस्यमा क्रमशः सुमित्रा महतो, मनिराम थनेत, मनकुमारी...
थारूवानबाँके- घर भत्केको छ। खाद्यान्न बगेको र माटोमा मिलेको छ। यस्तो संकटका बेला भदौ २ गते बेतहनी-८ की २५ वर्षीया सुनिता बर्मा सुत्केरी भइन्। दुई साताकी सुत्केरी उनले बाढीपछि पेटभरि खानै पाएकी छैनन्। स्वास्थ्यकर्मीले उनलाई प्रशस्त पोषणयुक्त खानाका लागि सुझाव दिएका छन्। राप्तीको बाढीले घर भत्काएको र खाद्यान्न बगाएकाले...
थारूवानथारु कल्याणकारिणी सभा (उपत्यका समिति)ले राहत संकलन अभियानका लागि ३४ हजार ७ सय पाँच रुपियाँ नगद सहयोग गरेको छ। सभाले ३५ बोरा जिन्सी सामान पनि सहयोग गरेको छ। सभाको केन्द्रीय कार्यालय पुरानो बानेश्वरमा आयोजित एक कार्यक्रममा उपत्यका समितिका सभापति सत्यनारायण चौधरी (सुमन)ले राहत संकलन अभियानका आशिष चौधरी, सञ्जय चौधरी...
थारूवानकाठमाडौं- भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरु देवादि देव महादेवको पूजा आराधना गरी मनाउँदैछन्। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन्। तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीलाई आफ्नो...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश