समाज
भाषा संरक्षणमा थारु अगुवाहरुको चासो
चितवन- चितवनका थारुहरुले भाषा संरक्षणमा चासो देखाएका छन् । भाषा आफुहरुको पहिचान भएको भन्दै संरक्षणमा लाग्न समेत सबै थारु समुदायलाई आह्वान समेत गरेका छन् । मातृभाषा केन्द्र नेपाल र थारु कल्याणरिणी सभा चितवनले सोमबार नारायणगढमा आयोजना गरेको छलफल कार्यक्रममा भाषा संरक्षणमा चासो देखाएका हुन् ।
थारूवानडुरुवा (दाङ)- सीताराम चौधरीसँग शरीर छोप्ने एकसरो कपडासमेत छैन। सुतेका बेला बाढी आएपछि उनलाई सबैभन्दा पहिला ज्यान जोगाउनुपर्ने भयो। ज्यान बचाए तर अरू केही झिक्न सकेनन्। भाग्दाभाग्दै घर ढल्यो, केही दिन आफन्तको घर खोज्दै हिंडे तर कति दिन चल्छ यसरी? प्रश्नको जवाफ खोज्दै उनी अर्को बसोबासको जोहो गर्न थाले।
थारूवाननेपालगन्ज- बाँके र बर्दियाका बाढीग्रस्त बस्ती अझै डुबानमा छन्। नजिकैका सामुदायिक वन, विद्यालय र उच्च भागमा अस्थायी शिविर बनाएर बसेका विस्थापित अझै गाउँ फर्किन सक्ने अवस्था छैन। उनीहरू दिनभरि भग्नावशेष घरका सामान खोज्ने र साँझ परेपछि अस्थायी शिविर फर्किने गरेका छन्। बाँके, बर्दिया र सुर्खेतका १ सय २५ भन्दा बढी...
थारूवानउरहरी–६ मोतीपुरका गामबहादुर चौधरीको ४ जनाको परिवार मस्त निद्रामा थियो। शुक्रबार बिहानीपख आएको आवाजले उनी ब्युँझिए। सोचे, मुसो होला। फेरि निदाउन खोजे। तर, एक्कासि घरको एक पाखो भत्कियो। परिवारलाई हतारहतार उठाएर तल्लो तलामा आए। तर, ढोका थिएन। जताततै पानीले थुनिइसकेको थियो। हत्तपत्त झ्यालबाट हाम फालेर जोगिए।
थारूवानछविलाल कोपिला, आेंरवार:- नेपाल बहुजातीय, बहुभाषीय तथा बहुसंस्कृतिक मुलुकके रुपमे चिन्ह जाइठ् । यहाँ प्राचीनकालसे बहुट् जातजातिनके वसोवास हुइटी आइल् बा । ऊ जातजातिनके आपन मौलिक संस्कृति, रहन–सहन, लवाई–खवाई, बोल्न भाषा फेन फरक–फरक रहल् बा । यिहे विविधतामे हमार आपन पहिचान नुकल् बा । यी लेखमे थारू जातिनके अष्टिम्की...
थारूवानबर्दिया- बुधबारदेखि अविरल वर्षाका कारण कर्णाली नदीमा पानीको सतह बढेपछि बर्दिया राजापुर क्षेत्रका विभिन्न स्थान डुबानमा परेका छन्। बाढीले राजापुर नगरपालिकाका केही गाउँलगायत मुर्गौवा, छेदिया, प्रेमनगर, शङ्करपुरवस्तीलगायतका गाउँहरु डुबानमा परेका हुन्। गत वर्ष पनि राजापुर क्षेत्रका विभिन्न क्षेत्रमा बाढीले हजारौं परिवार प्रभावित भएका थिए।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश