समाज

वर्षाले दाङका सैयौं घर डुबानमा, देउखुरी उच्च जोखिममा

दाङ- लगातारको वर्षाले जिल्लाका सैयौं घर डुबानमा परेका छन्। वर्षाका कारण नदी तथा खोलाहरुमा आएको बाढीले दाङ तथा देउखुरी क्षेत्रका सैयौं घर डुबानमा परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार देउखुरीका आधा दर्जन गाविसका एकहजार बढी घर डुबानमा परेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ। राप्ती नदी र स्थानीय खहरे...

थारूवान

नेपालगन्ज- बुधबार रातिदेखि परिरहेको अविरल वर्षाले नेपालगन्ज नगरको अधिकांश क्षेत्र डुबानमा परेको छ। नगरको घरबारीटोल, धम्बोझी, गणेशपुर, फूलटेक्रा, बुलबुलिया, बेलासपुर, कोरियनपुर, खजुरालगायतका क्षेत्र डुबान प्रभावित भएका छन्।

थारूवान

सिरहा- सिरहा र धनुषाको सिमानामा पर्ने कमला नदीको पूर्वी तटबन्ध भत्काएर गाउँ पसेको बाढीले दुई जनाको ज्यान लिएको छ। कमला नदीको बाढी पसेका कारण बेतो खोलाले मझौलिया-२ का अलबेला यादवलाई बगाएको छ। उनको मृत अवस्थामा स्थानीयले शव फेला पारेका छन्। खोला पार गर्न खोज्दा खोलामा कमलाको बाढी आउँदा यादवलाई...

थारूवान

इनरुवा- पूर्वी पहाडी तथा तराईका केही जिल्लामा भएको अविरल वर्षका कारण सप्तकोसी नदीमा पुनः पानीको बहावमा वृद्धि भएको छ। आज बिहान ९:१५ बजे गरिएको मापनअनुसार कोसी ब्यारेज हुँदै प्रतिसेकेन्ड दुई लाख ५४ हजार २३५ क्युसेक पानी बगिरहेको कोसी ब्यारेज कन्ट्रोल रुमका प्रमुख शुकनन्दन सिंहले जानकारी दिए। गत शनिबार साँझ...

थारूवान

चितवन- लगातारको भारी वर्षाका कारण चितवनको राप्ती र नारायणी नदीमा बाढीको सतह अहिले चेतावनी नजिक पुगेको छ। जिल्ला विपद् व्यवस्थापन समिति चितवनका अनुसार बाढी बढ्ने क्रममा रहेकाले सतर्क हुन र हरेक सूचनाबारे जानकारी लिन सर्वसाधारणलाई आग्रह गरिएको छ।  

थारूवान

सिरहा- जिल्लाको पश्चिमवर्ती गाविस सारश्वर डुबानमा परेका छन्। दुई दिनदेखि परेको वर्षाका कारण कमला नदीमा आएको बाढीले पूर्वी तटबन्ध भत्काएपछि सारश्वर डुबान परेका हुन्। सारश्वर–१ र २ का करिब ६० घर डुबानमा परेको स्थानीय विमल गुप्ताले जानकारी दिए। उनका अनुसार स्थानीय बौका दफाली, चन्द्रकुमार ठाकुर, सञ्जय साहलगायतको घरमा पानी...

थारूवान

महोत्तरी- महोत्तरी र धनुषाको सीमामा अवस्थित रातो पुल भासिएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ। अविरल वर्षाका कारण रातोखोलामा आएको भीषण बाढीले पुलको महोत्तरी खण्डको एउटा पिल्लर भाँचिएपछि गएराति १२ बजेदेखि राजमार्ग अवरुद्ध भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले बताए।

थारूवान

कमल चौधरी, बुटवल- नेपाल आदिवसी जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देहीले १५औं स्थापना दिवसको अवसमा अयोजित कार्यक्रममा बोल्दै बक्ताहरुले आदिवासी जनजातिका मुद्दालाई राज्यले उपेक्षा गरेको बताएका छन्। ‘आदिवासी जनजतिका मुद्दा र मिडियाको भूमिका’ विषयक अन्तर्क्रिया तथा पत्रकार सम्मान कार्यक्रममा बक्ताहरुले मंगलबार नेपाल मगर महिला संघको भावन बुटवलमा अझैपनि आदिवासीका मुद्दालाई...

थारूवान

बुटवल- नेपाल आदिवासी जनजाति पत्रकार महासंघ रुपन्देहीका निवार्तमान उपाध्यक्ष  हिक्मत चौधरी सम्मानित भएका छन्। विगत एक दशकदेखि मिडिया क्षेत्रमा निरन्तर आदिवासी जनजातिका हक अधिकारको विषयमा शसक्तरुपमा कलम चलाउँदै आइरहेका पत्रकार चौधरीलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देहीले आफ्नो १५औं स्थापना दिवसको अवसरमा मंगलबार प्रमाण पत्र तथा नगद पाँच...

थारूवान

काठमाडौं- प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने रक्षाबन्धन एवं जनैपूर्णिमा पर्व आज मनाइँदैछ। सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जे चिजले अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसले नै म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित वन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक...

थारूवान
1 51 52 53 54 55 99