समाज

थाकस झापाको विभिन्न गाउँ-नगर कमिटीमा को को निर्वचाति भए?

झापा- थारु कल्याणकारिणी सभा झापाले असोज २९ गते जिल्लामा हुने २१औं महाधिवेशनको प्रचारप्रसारलाई तीब्र पारेको छ। सभाले झापाको गाउँ, नगर, क्षेत्रको अधिवेशन गर्नुका साथै महाधिवेशनको प्रचारप्रसारलाई तीब्र पारेको हो।

थारूवान

विराटनगर-  इस्लाम धर्मालम्बीले आज बिहानदेखि इद उल फित्र पर्व धार्मिक विधिपूर्वक उत्साहका साथ मनाइरहेका छन्। यस पर्वको उपलक्ष्यमा पूर्वाञ्चल क्षेत्रका इस्लाम धर्मावलम्बी बिहानै चोखो भएर नयाँ वस्त्रधारण गरी इदगाहमा पुगी नवाज अदा गरी एक अर्काका साथ खुसियाली साटेर पर्व मनाइरहेका छन्।

थारूवान

मुकेश टेंर्रा, धनगढी- सरकारले डेढ लाख रुपैयाँमा किनिदिने जग्गाको लागि कैलालीको साँडेपानी गाविसको बेलार शिविरमा बस्ने मुक्तकमैया मनमति चौधरीका लागि जग्गा कारोबारीले फर्म भरिदिए। उनको नाममा बसौटी गाविसको सिम्राना गाउँको एक कठ्ठा जमीनको लालपूर्जा पनि आइपुग्यो। तर गतवर्ष साउन २५ गते उनको हातमा लालपूर्जा परेपनि उनले जग्गा अझै देख्न...

थारूवान

कञ्चनपुर- दोदा नदीको बाढी (बैया) बाट पीडित शंकरपुर-८ का डेढ सय परिवार रातभर जागा बस्न बाध्य छन् । ‘हेर्दाहेर्दै छिमेकी गाउँ पूरै बग्यो, हाम्रो पनि के भर छ र,’ दोदा किनारमा बिहीबार भेटिएका झग्गुप्रसाद चौधरीले त्रास व्यक्त गरे, ‘अहिले कटान भइरहेको ठाउँबाट दोदा पस्यो भने हाम्रो पनि उठिबास हुन्छ...

थारूवान

झापा- यहाँस्थित नमूना सामुदायिक वन जोगाउन गठन गरिएको महिला समूह प्रभावकारी बनेको छ। शनि–अर्जुन नपा ९ र ७ मा रहेको वनमा महिला समूह गठन गरिएपछि वन संरक्षणमा सुधार आएको हो।

थारूवान

धनगढी- जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने कैलाली जिल्लाको टीकापुर अस्पतालमा दरबन्दीअनुसार चिकित्सक र अन्य कर्मचारी नहुँदा बिरामीले भरपर्दो र गुणस्तरीय उपचार सेवा पाउन सकेका छैनन् ।

थारूवान

वीरगन्ज- बढ्दो गर्मीसँगै नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा ‘भाइरल ज्वरो’ र ‘कमलपित्त’ का बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । अत्यधिक गर्मी बढेकाले उपचारका लागि अस्पताल आउने बिरामीमध्ये दैनिक ४० देखि ५० जनासम्म भाइरल ज्वरोका बिरामी हुने गरेका छन् । कमलपित्त रोगको शङ्कामा साउनको पहिलो सातामा उपचारका लागि अस्पताल आएकामध्ये झन्डै...

थारूवान

चितवन- सीमा सुरक्षाबल कञ्चनपुरमा कार्यरत सशस्त्र प्रहरी जवान गणेश जोशीको रहस्यमय ढङ्गबाट आज बिहान यहाँ मृत्यु भएको छ । दुईदिनअघि नारायणगढको लायन्सचोकमा रहेको रेवा लजमा बसेका उनी अकस्मात् अचेत बनेपछि उपचारका लागि भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेजमा भर्ना गरिएको थियो । उपचारका क्रममा आज बिहान ८ बजे जोशीको मृत्यु...

थारूवान

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागका १० उच्च अधिकारीहरूलाई पेस्कीस्वरुप रकम लिई भ्रष्टाचार गरेको अभियोगमा तत्काल निलम्बन गर्न निर्देशन दिएको छ । आयोगले आज सो मन्त्रालयलाई पत्र लेखी सो निर्देशन दिएको हो । स्वास्थ्य सेवा विभागमा कार्यरत कर्मचारीले आर्थिक वर्ष ०६८-६९ र ०६९-०७०...

थारूवान

चितवन- बाघको छालासहित समातिएका एक अभियुक्तलार्ई चितवन राष्ट्रिय निकुञ्जले पाँच वर्षको कैद फैसला सुनाएको छ । विसं २०६९ साउन १२ मा समातिएका मकवानपुर काँकडा–४ स्थायी घर भई मकवानपुरकै मनहरी–२ नयाँ बस्तीका सीताराम थिङलाई निकुञ्जले सो सजाय तोकेको हो ।

थारूवान
1 53 54 55 56 57 99