समाज
संस्कृति संरक्षणमे थारू युवन्के भूमिका
बुनु थारू- मनै सामाजिक प्राणी हो। ओहेसे हमे्र जियक लग समाजसँगे घुलमिल हुइना जरुरी बा। सँस्कृति समाजके एकठो अभिन्न अंग हो। संस्कृति समाजके किल नाही देशके फेन सुन्दर गहना हो। अपन समाजके ओ देशके इज्जत बचाइलक लग अपन सँस्कृति सँरक्षण कैना जरुरी बा।
थारूवानदाङ- संसारभर १०४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहेका बेला ग्रामिण महिला उत्थान केन्द्रले भने दांङका द्वन्द्वप्रभावित परिवारसँग यो दिवस मनाएको छ। ग्रामिण महिला उत्थानक केन्द्र दाङका अध्यक्ष आशमाणि चौधरीको अध्यक्षता तथा मानवअधिकार र शान्ति समाज दाङका अध्यक्ष सुशील बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमका वक्ताहरुले बेपत्ता परिवारको सदस्यलाई राज्यले चासो...
थारूवानसन्तोष दहित- दाङम छिट्कल मेरमेहि्रक नाच, गीतबाज, शनिच्रक दिन्वा उत्तर कुरहरियाके एक्क ठाँउम कुरमुराइ पुगल। मेरमेहि्रक रंगिविरंगिके लुगाफाटा, गरगहनाम सपरक अइलक लउन्डी लवन्दाहुक्र नच्टी ओ मन्डर्यहुकसे बजागैलक मन्द्रक ओ मन्जौरक आवाजले जिल्लाह हिलाईपुगल। यी अवसर थारु कल्याणकारिण सभा दांङ, महटवा, वरघर भलभन्सा महासंघ लगायतके एक दर्जन थारु संघसस्थाके संयुक्त अयोजानम...
थारूवानकाठमाडौं- नेकपा एमालेका तर्फबाट आज मन्त्री बन्नुभएका दशमध्ये आठ मन्त्री नयाँ अनुहार छन्। उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम र ऊर्जामन्त्री राधा ज्ञवालीबाहेक अन्य आठ जना पहिलो पटक मन्त्री बनेका छन्। पार्टीका केन्द्रीय सदस्य ज्ञवालीले यसअघि डा बाबुराम भट्टराईको प्रधानमन्त्रीत्वकालमा १२ दिन सोही मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।
थारूवानसागर कुश्मी ‘संगत’- बुडीक् रोटीपानी ओर्वाके गाउँसे धनगढी ओर लग्लुँ। परम प्यारीहे डेरम् पुगाके मुटसले जन्तीराम जीहे फोन करलुँ। उहाँक निर्देशन अनुसार राजधानीसे पहुना लोग आसेकल ओरसे महिहे सन्‰यासम भादा गाउँ पुग्ही पर्ना बाध्यता हुइल। ना साइकिल ना भरभड्डा, भादा पुग्ना लगा सेक्ले रहुँ हरबड्डा। आब हुइल कर्रा, कुछ समझमे...
थारूवानसन्तोष दहित, दाङ- हामी आफैं कमउँला सम्पत्ति र शान पढाइदिनुस् बुबा-आमा दिनुस् स्कूल जान। अशिक्षा र अज्ञानताले पायौं सधैं धोका पढ्न लेख्नअ पाए खुल्थ्यो प्रगतिका ढोका। यी माथि लेखिएका हरफहरु पूर्व कमलरी शान्ता चौधरीले लेखेकी हुन्। यही हरफलाई कपीको कभर्डमा छपाइन्। त्यही हरफले भरिएका कपी र कलम उनले...
थारूवानसिरहा- जिल्लाको महेशपुर पतारी र लक्ष्मीपुर पतारी गाविसबीचको सीमा विवाद झन्झन् बढ्दै गएको छ। सीमा विवादका कारण लक्ष्मीपुर गाविसस्थित जनता माविको चउरमा महेशपुरवासीले खम्बा गाडेपछि विवाद बढ्न थालेको हो। त्यहाँ रहेको ऐतिहासिक ‘पतारी पोखरी’ लक्ष्मीपुर गाविसमा रहे पनि महेशपुरवासीले आफ्नो गाविसमा पोखरी रहेको दाबी गरेका छन्। उक्त पोखरी कब्जा गर्न...
थारूवानसन्तोष दहित- कम्लरी राख्नेब जिल्ला विकास समिति दाङका खरिदार शान्तादेबी घिमिरेलाई कमैया श्रम निषेध ऐन २०५८ अनुसार ३० हजार रुपैया जरिवाना गरिएको छ। शान्ताले कम्लरी राखेको बयानको आधारमा ठहर भएपछि उनलाई कमैया श्रम ऐन २०५८ अनुसार १५ हजार सामन्य जरिवाना र सार्वजनिक पद्मा बसेकाले थप १५ हजार गरी ३०...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश