समाज
तराईमा शीतलहर सुरु, जनजीवन प्रभावित
सिरहा- तराईमा शीतलहर सुरु भएको छ। शीतलहरका कारण सिरहालगायत तराईको जनजीवन प्रभावित बनेको छ। शीतलहरसँगै चिसो हावा चलेपछि बालबालिका र वृद्धवृद्धा बढी प्रभावित बनेका छन्। दुई दिनदेखि दिनभर कुहिरो लाग्दै आएको छ भने घाम उदाएको छैन। कुहिरोका कारण राजमार्गमा सडक दुर्घटनाको सम्भावना बढेको भन्दै सवारीसाधन सीमित गतिमा चलाउन जिल्ला...
थारूवानलक्की चौधरी, काठमाडौं- काठमाडौंको टुंडीखेलमा आगामी माघ १ गते हुने ‘थारु माघी महोत्सव २०७०’ को उद्घाञटन अन्तरिम मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले गर्नुहुने आयोजकले बताएको छ। महोत्सव मूल आयोजक समितिका संयोजक सत्यनारायण चौधरीले अध्यक्ष रेग्मीसँग समय माग गरिएको जानकारी दिए। महोत्सव तयारीका लागि आयोजक कमिटी मातहतका प्रतिनिधिहरुले सक्रियतापूर्वक कामकाज...
थारूवानकञ्चनपुर- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कञ्चनपुरको अगुवाईमा कंचनपुरको भिमदत्त नगरपालिका वडा नं १२ मा रहेको मुक्त कमलहरी छात्राबासमा रहेका मुक्त कमलहरीहरुको अवस्था, उनीहरुलाई सरकारले उपलव्ध गराइरहेको सेवा सुबिधाबारे जानकारी लिन भेटघाट कार्य सम्पन्न गरेको छ। यसरी जानकारी लिनेहरुमा इन्सेक कञ्चनपुरका जिल्ला संयोजक दिलबहादुर चौधरी, कार्यक्रम सहायक वीरबहादुर डंगौरा...
थारूवानकाठमाडौं- शिक्षा विभागमा रहेको केन्द्रीय शुल्क निर्धारण समितिले आगामी शैक्षिकसत्रका लागि निजी (संस्थागत) विद्यालयका लागि शुल्क वृद्धिको सीमा प्रस्ताव गर्न सरोकारवालासहितको कार्यदल गठन गरेको छ। कार्यदल गठनसँगै शुल्क वृद्धि गर्न खोजेका निजी विद्यालयले आउँदो शैक्षिकसत्रमा औपचारिक रुपमै शुल्क वृद्धि गर्न पाउने भएका छन्। सरकारी कर्मचारीको तलब वृद्धिसँगै चालु शैक्षिकसत्रमा...
थारूवानराजु विश्वकर्मा, सप्तरी- टापु गाविसको रुपमा चिनिने सप्तरीको गोबरगाढा गाविसका बासिन्दाहरु अझै राज्यको पहुँचबाट टाढा रहेका छन्। राज्यले उचित ध्यान नदिँदा यहाँका स्थानीयहरु राज्यको हरेक सुविधाबाट वञ्चितमात्र होइन आफ्नै देशभित्र पनि कहाली लाग्दो जीवन बिताउन बाध्य छन्। सप्तकोसी नदीको बीच भागमा रहेको उक्त गाविसमा दशकौँदेखि विकासको नाममा ‘ब’ सम्म...
थारूवानसुर्खेत- मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा सरकारले लगानी गर्न कन्जुस्याइँ गरेको भन्दै यहाँको आर्थिक विकासका लागि पाँच बुँदे लगानी घोषणापत्र जारी गरिएको छ। यहाँ सञ्चालन भएका क्षेत्रीय व्यापार तथा पर्यटन मेलाको अवसरमा आयोजना गरिएको मध्यपश्चिम लगानी गोष्ठीले पाँच बुँदे घोषणापत्र जारी गरेको हो। पाँच वर्षभित्र सुर्खेतको पूर्वमा पर्ने रामघाट गाविसमा क्षेत्रीय...
थारूवानमानबहादुर पन्ना, सुर्खेत-थारू विद्यार्थी समाज सुर्खेतको आयोजनामा बुलबुलेमा पुस २ गते बनभोज कार्यक्रम सम्पन्न भएको छ। थारू लोकतान्त्रिक संघका केन्द्रीय सदस्य कृष्ण बहादुर थारूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बाँके, बर्दिया, कैलाली , सुर्खेतका गरी ७५ जना सहभागी रहेको थियो। उक्त कार्यक्रममा थारू लोक छोक्रा थारू नाच एवं युवा विद्यार्थीहरुले...
थारूवानकौशलेन्द्रकुमार- पश्छिउँ ओर लक्ष्मण थारु, योगेन्द्र चौधरी ओ पुरुबओर नरेन्द्रकुमार चौधरी, गोविन्द चौधरी, हरिबाबु चौधरी लगायत टमान थारु हस्ती मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) म प्रवेश करल पाछे यकर अवस्था बहुट बल्गर हुइहिस कना सोंच गैल रहे, मने मधेशी दलमे सब्से आगे हुइलो पर यी सोंचल अनुसार मत नाने नैसेकल। बहुट...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश