समाज

मुक्त कमलरीले खोले विद्यार्थी संगठन

बाँके- दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका करिब १२ हजार मुक्त कमलरीले विद्यार्थी संगठन खोलेका छन्। ‘हक अधिकारका लागि आफैं जागौं, मुक्त भएका कमलरी विद्यार्थी एकजुट बनौं’ भन्ने नारासहित उनीहरुले जिल्ला जिल्लामा संगठन विस्तारको अभियानमा जुटेका छन्। बाँके जिल्लाबाट मुक्त कमलरीले ‘मुक्त कमलरी विद्यार्थी युनिययन’ नाम दिएर संगठन विस्तारको...

थारूवान

काठमाडौं- बर्दियाली थारु विकास मञ्च नेपालको पाँचौं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ। अधिवेशनले सीताराम चौधरीको नेतृत्वमा १७ सदसीय कार्यसमिति चयन गरेको हो। अधिवेशनले वरिष्ठ उपाध्यक्षमा सन्जु चौधरी, उपाध्यक्षमा भीम चौधरी, महासचिवमा निराजन चौधरी, सचिवमा अंशुमान बखरिया उल्टहुवा थारु र कोषाध्यक्षमा आशा चौधरी चयन भएका छन्।

थारूवान

देवेन्द्र बस्नेत, दाङ- सरकारसँग भएको १० बुँदे सम्झौता कार्यान्वयन हुने ‘छाँट’ नदेखिएपछि पूर्वकमलरीहरु फेरि आन्दोलनको तयारीमा जुटेका छन्। आन्दोलनरत पूर्वकमलरी र सरकारबीच जेठ २४ मा भएको १० बुँदे सहमति कार्यान्वयनमा सरकार उदासीन बनेको भन्दै पूर्वकमलरीहरुले फेरि आन्दोलनको तयारी थालेका हुन्।

थारूवान

कञ्चनपुर- सुदूरपश्चिमका छ जिल्लाका छ सय ७१ परिवार बाढी र पहिरोबाट पूर्ण रुपमा विस्थापित भएका छन्। असार ३ र ४ गतेको निरन्तर रुपमा परेको वर्षाका कारण बाढी र पहिरोबाट ती परिवार विस्थापित भएका हुन्। नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय समन्वय समितिको कार्यालय महेन्द्रनगरले दिएको जानकारीअनुसार बाढी र पहिरोबाट ६ जिल्लामा चार...

थारूवान

बर्दिया- आइतबार रातिदेखिको अबिरल वर्षाले कर्णाली नदीमा बाढी आएपछि राजापुर क्षेत्रका ११ गाबिस उच्च जोखिममा रहेको भन्दै पूर्व सतर्कताका लागि स्थानीय प्रशासनले आग्रह गरेको छ। मंगलबार बिहान १० बजे कर्णाली नदीमा पानीको सतह १३ मिटर ७० सेन्टिमिटर पुगेको छ।

थारूवान

उपेन्द्र लामिछाने, काठमाडौं- तराईका छोरी–बुहारीमा कोसेली लाने–ल्याउने पुरानै परम्परा हो। उनीहरू सकभर रित्तो हात हुँदैनन्। धन्न, दुई साताअघि मुक्तिको माग राख्दै राजधानी आएका पूर्व कमलरी पनि रित्तो हात फर्कनु परेन। जेठ १४ गतेबाट राजधानीमा धर्ना कस्न आएका दाङ, बाँके, बर्दिया, कञ्चनपुर, कैलालीलगायत जिल्लाका ५ दर्जन कमलरी खुसी हुँदै घर फिरे।

थारूवान

नविन चौधरी, दाङ- बालिका बचाउ आन्दोलनमा उत्रिएका पूर्व कमलरीले आफूहरुको आन्दोलन जारी रहेको बताएका छन्। शनिबार घोराहीमा चार दिने बन्दको समीक्षा एवं पत्रकार सम्मेलनमा बोल्दै पूर्व कमलरीहरुले यस्तो बताएका हुन्। सरकारले सहमतिका १० बुदाँ पूर्णरुपमा कार्यान्वयन नगरेसम्म आन्दोलन जारी राख्‍ने उनीहरुले बताए। 

थारूवान

उपेन्द्र लामिछाने, काठमाडौं- रत्‍नपार्कको शान्ति वाटिकामा मंगलबारदेखि सुरु मुक्त कमलरी धर्ना दोस्रो दिन पनि जारी राखेका छन्। कमलरीलाई स्वतन्त्रपूर्वक बाँच्ने वातावरण तयार पार्न सरकारले सहयोग गर्नुपर्ने उनीहरूको माग छ। विभिन्न संघ–संस्थाको पहलमा दशकअघि कमलरी ‘मालिक’बाट मुक्त भए पनि राज्यले ध्यान नदिँदा अझै बन्धकझैं जिउन बाध्य भएको उनीहरूले सुनाए। ‘मालिकको सानो घेराबाट...

थारूवान

मनोहर पोखरेल/राजेश झाक्क, राजविराज- पूर्व सभासद् सदरुल मियाँ हकको आज दाहसंस्कार गरिएको छ। उहाँको हत्याका कारण चार दिनदेखि बन्द रहेको पूर्व–पश्चिम राजमार्ग पनि आजैदेखि सञ्चालनमा आएको छ। गृहमन्त्री माधवप्रसाद घिमिरेले पूर्व सभासद् सदरुल मियाँ हकका हत्यारालाई कारवाही गर्ने प्रतिबद्धता जनाएपछि आज मात्र हकको मुस्लिम परम्परा अनुसार अन्त्येष्टि गरिएको हो। हत्याको...

थारूवान

जविराज- जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक सञ्जयसिंह बस्नेतले प्रहरी विघटित संविधान सभाका पूर्व सभासद् सदरुल मियाँ हकको हत्याराको नजिक पुगेको दाबी गरेका छन्। अनुसन्धानका क्रममा प्रहरीले हालसम्म कसैलाई नियन्त्रणमा नलिए पनि महत्वपूर्र्ण सुराक हात पारेको भन्दै उनले दुई/तीन दिनभित्रै हत्यारा नियन्त्रणमा आउने विश्वास व्यक्त गरे। हत्या घटनाको छानबिन...

थारूवान
1 66 67 68 69 70 99