समाज
अपहरणकारी-प्रहरी भिडन्तमा दुई अपहरणकारीको मृत्यु
वीरगञ्ज- एक साताअघि अपहरणमा परेका एक आठ वर्षीय बालकलाई प्रहरीले आज बिहान सकुशल उद्धार गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले उनलाई भेडियारी गाविस– ९ बाट उद्धार गरेको हो। स्थानीय रामनाथ गिरीको घरमा बन्धक बनाइराखिएको प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक मनोहर भट्टको नेतृत्वमा...
थारूवानकाठमाडौं- एसएलसी परीक्षामा चिट चोर्ने विद्यार्थीको सम्बन्धित विषयको मात्र नभई सबै परीक्षा रद्द हुने भएको छ। परीक्षालाई थप व्यपस्थित र मार्यादित बनाउन परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले यो निर्णय गरेको उपनियन्त्रक प्रह्लाद अर्यालले जनाए। ‘ऐन नियम फितलो भएकैले गत वर्षसम्म पनि परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन निकै धौधौ पर्यो ,’...
थारूवानविराटनगर०- अहपरणमा परेको २३ दिनपछि विराटनगरका उद्योगी गंगाविशन राठी र शिव सेना नेपालका अध्यक्ष चन्द्र चुडालको शव भारतको पश्चिम बंगाल राज्यस्थित टिस्टा खोलामा फेला परेको छ। अपहरणमा संलग्नको बयानका आधारमा अनुसन्धान गर्दा राठी र चुडालको शव भेटिएको उच्च प्रहरी स्रोतले जनाएको छ। अपहरित राठीलाई छुटाउन उनको परिवारले ५० लाख...
थारूवानचितवन- अनुमति प्राप्त गरेभन्दा बढी कक्षा सञ्चालन गरेका, अनुमति लिए पनि सञ्चालनमा नआएका र अनुमतिनै नलिई सञ्चालनमा आएका चितवनका ३२ वटा विद्यालयमाथि जिल्ला शिक्षा कार्यालयले कारबाही सुरु गरेको छ। कारबाही हुनेहरुमा यहाँका सुगमदेखि दुर्गमसम्मका निजी विद्यालय रहेका छन्। केही विद्यालयलाई जरिवाना र केहीलाई खारेजी गर्ने गरी कारबाही थालिएको शिक्षा कार्यालयले...
थारूवानपर्सा- मुलकमा बढ्दै गएको भ्रष्टाचार, अपराध र हिंसाविरुद्ध जनतालाई जागरुक गरी पारदर्शी र विधिको शासनसहितको नयाँ नेपाल निर्माण गर्न म्याक्ट नेपालले कञ्चनपुरबाट सुरु गरेको मेची–महाकाली अभियान आज वीरगन्जबाट बाराका लागि प्रस्थान गरेको छ। कञ्चनपुरको टनकपुरबाट माघ ७ गते सुरु भएको चेतना अभियान कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी, चितवन,...
थारूवानदाङ- बहुउद्देश्यीय सामुदायिक सभागृह निर्माण गर्ने उद्देश्यले दाङको घोराहीमा सञ्चालन हुन गइरहेको दाङ व्यापारिक तथा पर्यटन महोत्सवको प्रायोजन र विभिन्न निकायको सहयोग महोत्सव अगावै अहिलेसम्म करिब रु ४० लाख सङ्कलन भएको छ। दाङ जिल्ला उद्योग वाणिज्य सङ्घको आयोजनामा यही माघ २८ देखि फागुन ८ गतेसम्म हुने महोत्सवका लागि मुख्य प्रायोजक,...
थारूवानभैरहवा- भैरहवास्थित जिल्ला कारागारमा सुरक्षा पर्खाल नहुँदा र क्षमताभन्दा बढी बन्दी राख्नु पर्दा असुरिक्षत र असुविधाजनक बनेको छ। विक्रम सम्वत् १९९० मा स्थापना भएको उक्त कारागारको चारैतिर खुला रहेकाले कारागार असुरिक्षत बनेको हो। सुरक्षा पर्खात नहुँदा कारागारमा सबै क्षेत्रबाट जो कोहीभित्र सहजै रुपमा भित्र प्रवेश गर्ने गरेका छन्। जिल्ला कारागारका...
थारूवानबाँके- चेतनाको विकाससँगै बाँके जिल्लाका मधेसी महिला आफ्नो पाठेघर तथा यौनसम्बन्धी रोग र समस्याबारे खुल्न थालेका छन्। गाउँगाउँमा छलफल र जनचेतनाका कार्यक्रम सुरु भएपछि उनीहरु पनि सचेतीकरणको पाटोमा लागेका हुन्। पाठेघर खस्ने, यौन तथा शारीरिक समस्या भन्न लज्जाउने मधेसी महिला हिजोआज आफ्नो समस्या स्वास्थ्य चौकीमा पुगेर खुलेर राख्न थालेका...
थारूवानजुम्ला- श्रीमतीलाई मट्टितेल खन्याएर जिउँदै जलायर हत्या गरेको भन्दै महिला अधिकारकर्मीले बिहीबार जुम्लामा विरोध र्यालीसहित प्रेस विज्ञप्ति निकालेका छन्। पढाइको सिलसिलामा सुर्खेत गएका जुम्ला चन्दनाथ–३ भण्डारीवाडाका कमल भण्डारी र उनकी श्रीमती कमला बुडथापा (भण्डारी) करिब एक हप्तादेखिसँगै बस्दै आएको र परिवारभित्र नै आन्तरिक झगडापछि माघ १२ गते राति सुतेको...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश