विचार
बजेटमा अनुपस्थित मुक्त कमलरी
आर्थिक वर्ष २०७९/८० को बजेट संघ र प्रदेश सरकारले सार्वजनिक गरिसकेका छन् । विशेषतः राज्यको कानुन, नीतिनियमले नसमेटेका र पहुँच नभएका समुदाय, वर्ग, लिंग, क्षेत्र, भूगोल आदिले बजेटमा आफ्नो स्थान खोजिरहेका हुन्छन् । आफ्नो अस्तित्वको प्रत्याभूत गर्न पनि बजेटका व्यवस्थाहरू चहारिरहेका छन् ।
उर्मिला चौधरीअधिकार थारु थिंक ट्यांकको अर्थ, व्यक्ति-व्यक्ति बीचमा फरक हुन सक्छ, तर सामान्य भाषामा भन्नुपर्दा ‘थिंक ट्यांक’ भनेको कुनै व्यक्ति या समूह, जो आफ्नो विषय बस्तुमा विशेषज्ञता हासिल गरेको छ, कुनै निश्चित विषयको अनुसन्धाता हो। जस्तैः जलवायु परिवर्तन, ग्लोबल पोलिसी, विज्ञान प्रविधि, मानव अधिकार, आर्थिक सामाजिक राजनीतिक, कूटनीतिक आदि।
अधिकार थारुनेपालको राजनीतिमा बेला बेलामा विभिन्न एजेण्डाहरुले तरंगित पार्ने गरेको पाइन्छ। कहिले दलहरुको विभाजन, कहिले एकता, कहिले गठबन्धन, कहिले सन्धि सम्झौता त कहिले भ्रष्टाचारजस्ता एजेण्डाहरु प्रपोगाण्डा बनिरहेको हुन्छन्। अहिले सबैको जनजिव्रोमा झुण्डिएको र राजनीतिक बृत्तमा चुलिएको चर्चाको विषय वस्तु बनेको छ, एमसीसी।
विनय वैद्य
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश