विचार

थारूहरूको शिक्षा र राजनीतिक चेत

म एक थारू हुँ । यही परिवार जनसमुदायमा हुर्के, बढें आफ्नै संस्कृती, रहनसहन, रीतिरिवाजमा जीवनको अनगिनत समय ब्यतित गरें । त्यसकारण मेरो शरिरका प्रत्येक रगत कोषीकाहरूमा थारूको गन्ध आउँछ । यति सम्मकी मैले हाम्रो राष्ट्रियभाषा नेपाली बोल्दा जो कोही सजिलै चिन्न सक्दछकी म को हुँ? मलाई गर्व लाग्छ, म...

दीपेन्द्र चौधरी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले चार किलो ८४० ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिनियाँ नागरिक रहेका छन् । दुबईबाट हिमालय एयरलाइन्समार्फत् काठमाडौं आएका चिनियाँ नागरिक ३६ वर्षीय झाङ लीबाट करिब पाँच किलो सुन बरामद गरिएको विमानस्थल सुरक्षा प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए ।

थारुवान संबाददाता

भारतले चिनियाँ विश्वविद्यालयमा विद्यार्थी भर्ना नगर्न चेतावनी दिएको छ। भारतको शीर्ष चिकित्सा निर्देशनालय एवं आयोग (एनएमसी)ले बिहीबार आफ्ना विद्यार्थीलाई चीनका विश्वविद्यालयमा भर्ना नगर्न चेतावनी दिएको हो।

थारुवान संबाददाता

भारतले चीनको राजधानी बेइजिङमा सुरु भएको विन्टर ओलम्पिकमा कूटनीतिक बहिष्कार गर्ने भएको छ। चीन-भारत सीमामा भएको झडपमा घाइते भएका चिनियाँ सैनिकलाई ओलम्पिकको टर्च बोक्ने व्यक्ति बनाएपछि यसपटकको ओलम्पिकमा भारतले कूटनीतिक बहिष्कार गर्ने जनाएको हो।

एजेन्सी

क्यानडामा तिब्बती समूहले चीनको विरोध गरेका छन्। चीनले आफ्नो शीतकालीन बेइजिङ ओलम्पिक्स सुरु गरेपछि क्यानडामा रहेका तिब्बती समूहले चीनले गरेको मानवअधिकार उल्लंघनको विरोध गरेका हुन्। उनीहरुले टोरोन्टोस्थित क्यानडियन ओलम्पिक सतिमीको कार्यालय अघि सो विरोध गरेका हुन्। रिजनल तिबेटियन युथ कंग्रेस टोरोन्टो, इस्ट टर्किस्तान एसोसियसन अफ क्यानडा, क्यानडियन तिबेटियन एसोसियसन...

एजेन्सी

भारत र चीनबीच भएको झडपको प्रतिवेदन सार्वजनिक भएको छ। सन् २०२० मा भारत र चीनका सेनाबीच लद्दाखको गलवान उपत्यकामा भएको हिंसक झडपको बारेको एक प्रतिवेदन सार्वजनिक भएको छ। समाचार एजेन्सी पीटीआई र एएनआईका अनुसार अस्ट्रेलियाको अखबार ‘द कलेक्शन’ ले आफ्नो प्रतिवेदनमा गलवान झडपमा चीनले आफ्नो क्षति कम भएको बताएको...

थारूवान

चीनले शीतकालीन बेइजिङ ओलम्पिक्स २०२२ को आयोजना गरिरहँदा उइघुर समुदाय र तिब्बती नागरिकले भने त्यसको विरोधमा प्रदर्शन गरिरहेका छन्। शीतकालीन ओलम्पिक्स बहिष्कार गर्नुपर्ने भन्दै चिनियाँ मुस्लिम अल्पसंख्यक उइघुर र तिब्बती नागरिकले विभिन्न क्षेत्रबाट विरोध प्रदर्शन गरेका हुन्। उक्त समूहहरुले बल्जियमको डिक्समुडेमा चीन र चीनको शीतकालीन ओलम्पिक्सविरुद्ध एकसाथ विरोध प्रदर्शन...

एजेन्सी

नेपालको विभिन्न पूर्वाधार निर्माणमा सक्रिय चिनियाँ कम्पनीहरूमध्ये चाइना सीएमसी इन्जिनियरिङ, नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुप र चाइना हार्बर इन्जिनियरिङ कम्पनीलाई एसयाली विकास बैङ्कले कालोसूचीमा राखेको छ।

थारूवान

भारत र मध्यएसिया शिखर सम्मेलनले अफगानिस्तान मामिलामा सहकार्य गर्न संयुक्त कार्यदल गठन गर्ने निर्णय गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजना गरेको भर्चुअल शिखर सम्मेलनपछि जारी दिल्ली घोषणापत्रमा भारत र मध्यएसिया सहकार्यका लागि क्षेत्रीय मञ्च स्थापना गर्ने र दिल्लीमा सचिवालय स्थापना गर्ने निर्णय भएको उल्लेख गरिएको छ। अफगानिस्तानमा राहत...

थारूवान

चालू आर्थिक वर्ष २०७८/७९ को ६ महिनामा विदेशबाट ९ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँको आयात भएको छ । यस अवधिमा नेपालबाट जम्मा १ खर्ब १८ अर्ब रुपैयाँको मात्रै निर्यात भएको छ । यस अवधिमा नेपालले वैदेशिक व्यापारमा ८ खर्ब ८० अर्ब रुपैयाँको व्यापार घाटा बेहोरेको भन्सार विभागले जनाएको...

थारूवान
1 9 10 11 12 13 15