विचार
प्रदर्शन गर्न नेपाल-भारत सीमामा चीनको करोडौं लगानी
नेपालमा कम्युनिष्ट पार्टी सत्तामा आएपछि चिनियाँ गतिविधि असामान्य रूपमा बढेको जनताले महसुस गर्न थालेका छन् । नेपाली नेताहरुको भान्छामा चीनको पहुँच छ भन्ने कुरा लुकेको छैन । चीनले आफ्ना नेताहरुको घरमा आक्रमण गरेपछि देशमा भारत विरोधी भावना सुरु भएको छ ।
थारूवानHrishtina Kariyapradhan Tharu “दशैं आयो दशैं खौंला पिउँला कहाँ पौंला चोरी ल्याउँला धट्त पापी म त छुट्टै बँसुला” This line has been prevailed from our generation to generation. When I was a child, my parents always used to tell me this line counting their fingers when Dashain was near...
Hrishtina Kariyapradhan Tharuटीकापुर घटनाले गुमाउन केही बाँकी रहेन । घर, गाडी सञ्चालन गरेको रिसोर्ट, एफएम सबै सरकारी कर्फ्युका बीचमा स्वाहा भयो । मेरो भौतिक सम्पत्ति जल्यो । कतिका अस्मिता लुटिए । इश्र्याले बाबु-आमा समानकालाई दुश्मन देख्यो । विचरा भोका वस्तुलाई चराउने, पानी पियाउनेलाई पनि डिउटीवालले दुई चार झापड लगाए ।
रेशम चौधरीसोम डेमनडौरा थारु समुदायको पवित्र पर्व अट्वारीका बेला मैले मेरी जेठी दिदी शान्ति चौधरीसँग यसपालीको अट्वारीमा डौना र लौरङ्गा फूलको माला र चामलको पीठोको टीका लगाई दिनका लागि अनुरोध गरेको थिएँ । अट्वारीको व्रतमा दिदी बहिनीका लागि निकालिएको अग्रासन (कोशेलीहरु–फलफूल, रोटी, तरकारी र भात) सोमबारका दिन लिएर गएँ ।
सोम डेमनडौरारेनुका चौधरी नेपालमा थारुहरुको बसोबास पूर्व झापादेखि पश्चिम महाकालीसम्म रहेपनि भाषा आयोगले लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मात्रै थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउन सिफारिस गरेको छ। भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर १६ पन्ने प्रतिवेशन बुझाएका छन्।
रेनुका चौधरीप्रा. डा. दानराज रेग्मी, भाषाविज्ञान केन्द्रीय विभाग, त्रिवि भाषा मानवीय र सामाजिक वस्तु हो । मानिसले मात्र भाषाका माध्यमले विचार आदानप्रदान गर्दछन् । भाषालाई जातीय पहिचानको मेरुदण्ड, संस्कृति र सभ्यताको सम्वाहक मानिन्छ । संरचनावादीले भाषालाई स्वरूप (form) र प्रकार्यवादीले केवल प्रकार्य (function)को रूपमा परिभाषित गरेको पाइन्छ । नवप्रकार्यवादीहरूले भने...
प्रा. डा. दानराज रेग्मी, भाषाविज्ञान केन्द्रीय विभाग, त्रिविसिताराम थारु विसं २०७४ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारको पालामा तत्कालीन पूर्व भूमि सुधार मन्त्री गोपाल दहितले थरुहट र केही पहाडी क्षेत्रका जिल्लाहरुलाई मध्यनजर गरी ३० वटा जिल्लामा भूमिहीन, सुकुम्बासी जनतालाई लालपुर्जा दिलाउने उद्देश्यका साथ व्यवस्थित बसोबास आयोग गठन गरे।
सिताराम थारु
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश