विचार
कमैया कूप्रथाको जन्जिर तोडियो तर तोडिएन गरिबी
आज कमैया मुक्ति घोषणा भएको २१ वर्ष भएछ । यो २१ वर्ष बीचमा देशमा धेरै परिवर्तन भए । मुख्य कुरा गणतन्त्र आयो, नयाँ समावेसी संविधान बन्यो । देशले नयाँ उचाई लिएको छ । कमैया मुक्ति एक महान घटना थियो ।
शान्ता चौधरीदेशमा ठूला राजनीतक परिवर्तन भए। देशले १९४८ देखि ७ वटा संविधान पनि लेख्यो। देशले माओवादी विद्रोहमा ठूलो आर्थिक तथा मानवीय क्षति व्यहोर्नुपर्यो। संघीयता, धर्मनिरपेक्षतालगायत महत्वपूर्ण परिवर्तनहरु गर्यो। तर परिवर्तन जसको लागि हुनुपर्ने थियो, त्यो भएन। किनकि राज्य सञ्चालन गर्नेलाई थाहा थियो, फुटाउ र राज गर। देश नै नटुक्रे पनि...
अधिकार थारुजब सिद्धिनेछ माटोबाट उब्जनी अनि रित्तिनेछन् भकारी भण्डारहरु सिद्धिनेछन् भावना र प्रेम आउनेछ मान्छेले मान्छेको मासु खाने दिन बच्नेछ केवल अहंकारको पटाङ्गिनी ! राम बहादुर सरका कारण स्कुलले भर्ना गरेपनि त्यही विद्यालयमा संस्कृत पढाउने निलकण्ठ सर, पियन नरे, गाउँका आचार्य बाजे, मन्दिरका पुजारी नन्द्या बाजेका कारण देवीसराहरुले भोग्ने दुर्व्यवहार...
थारूवानथारू आयोगद्वारा २०७७ फागुन २८ गते काठमाडौंमा आयोजित थारू समुदायको थर सूचीकरण सम्बन्धि छलफल तथा अन्तक्रिया कार्यक्रममा प्रस्तुत कार्यपत्र थारू जातिको थर, उपथर सूचीकरण डा. कृष्णराज सर्वहारी परिचय थारू समुदायको जातीय संगठन थारू कल्याणकारिणी सभा विसं २००५ सालमा स्थापना भएको हो । नेपालको सबैभन्दा पुरानो संस्था मानिए पनि यसले...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश