विचार
थारुहरुमाथि राज्यको आक्रमण निरन्तर [विचार]
काठमाडौंमा १८ वर्षको लामो बसाइपछि पहिलोपटक राष्ट्रिय मिडिया गोरखापत्र संस्थानको कार्यालयमाजाने मौका पाएँ।’गोरखापत्र’ सबैले सुनेको नाम हो। मैले पनि धेरै अघिदेखि सुनेको र त्यहाँबाट प्रकाशित हुने विभिन्न पत्रपत्रिका पढ्दै पनि आएको थिएँ। तर कार्यालयमै जाने मौका भने कहिल्यै मिलेको थिएन।
सिताराम थारुबपकी सगर गैनु हाँ मुरिया लहान सखिए हो सेंडुरा छुटल पानी घाट। पुस माघको जाडो महिनामा थारु जातिले आफ्नो भेषभुषा,संस्कृतिमा सजिदै आफ्नै मौलिक सांगितिक झन्कारसँगै माघ पर्व मनाउँछन् । गालामा चाउरी परेका बुढाबुढीहरु पनि १६ वर्षे जवानीको जोशमा मादल, कस्तार, मुजुरा, ताली अनि मघौटा नाचको गीत संगीतमा झुम्मिन्छन् ।
मान बहादुर चौधरी 'पन्ना'सिताराम थारु ‘सिताराम भाइ माघ तिह्वार मनैलक महाध्यार बरस होगिल बा, यी साल दाजुभाइ मिल्के संग यिह कारागार म हुइलसेफे माघ तिह्वार मनाइ परल है’ पोहोर सालको माघ अगाडि रेशम दाजुलाई डिल्ली बजार कारागारमा भेट्न जाँदा उहाँसँग भएको सम्बाद हो यो। संगीत र सँस्कृतिलाई मनमुटुमा राखी जिउने एउटा श्रस्टालाई...
सिताराम थारु
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश