2
रेशम र लक्ष्मणको घरदैलो अभियानमा प्रहरी र कांग्रेसको अवरोध
धनगढी– टीकापुर घटनाका आरोपी प्रतिनिधि सभा सदस्य उम्मेदवारद्वय रेशम चौधरी र लक्ष्मण थारुको घरदैलो अभियानमा प्रहरी प्रशासन र काँग्रेसी कार्यकर्ताले अवरोध पु¥याएका छन् ।
थारूवानकृष्णराज सर्वहारी। अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस । खासगरी पश्चिम नेपालको थारू समुदायमा कमैया, कमलरीको नाममा दासप्रथा कायमै थियो । २ साउन, २०५७ मा तत्कालीन देउवा सरकारले कमैया मुक्तिको घोषणा गर्यो । तर, समयमा उनीहरूको उचित पुनस्र्थापन हुन सकेन । मुक्त कमैयालाई जमिनदारले अढिया खेती दिने नाउँमा उनीहरूका नाबालिका छोरीहरूलाई...
थारूवाननागेन्द्र चौधरी/बारा बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभाका उम्मेदवार देवनारायण चौधरीले प्रदेश नम्बर २ को राजधानी बारा वा पर्सामा बनाउने बताएका छन्। जितपुर सिमरा वडा १ मा आयोजित घरदैलो कार्यक्रममा चौधरीले आर्थिक समृद्धिको हिसाबले बारा पर्सा अगाडि रहेकाले प्रदेशको राजधानी पनि यहीँ हुनुपर्ने बताए।
थारूवानदुष्यन्त चौधरी/बारा। बाम गठबन्धका साझा उमेदवारको रुपमा रहेका देव नारायण चौधरी घरदैलो कार्यक्रममा अति नै व्यस्त छन् । बारा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा उम्मेदवार देवनारायण चौधरी र प्रदेश सभा उम्मेदवार (क) सुन्दर बिश्वकार्माको संयुक्तरुपमा जितपुरसिमरा उपमहानगरपालिमा घरदैलो कार्यक्रम गरिरहेका छन्। उनको टोलीमा एमालेका केन्द्रीय सदस्य दिनेश राई,...
थारूवानराष्ट्रिय जनता पार्टी (राजपा)ले नेपाल एक देश भए पनि तराई-मधेस छुट्टै ‘राष्ट्र’ भएको व्याख्यासहितको घोषणापत्र ल्याएको छ । राजपाले बिहीबार अपरान्ह महोत्तरीको जलेश्वरमा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र सदस्य राजेन्द्र महतोले पार्टीको घोषणापत्र सार्वजनिक गरेका हुन् । यही मंसिर १० र २१ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका...
थारूवानकमल चौधरी, बुटवल । मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनले रुपन्देहीमा पनि चुनावी महोल बढ्दै गएको छ । रुपन्देहीमा वाम गठबन्धन र संयुक्त लोकतान्त्रिक गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने निश्चित छ । बाम गठबन्धन एमाले र माओवादी मिलेर बनेको छ भने, संयुक्त लोकतान्त्रिक गठबन्धन नेपाली...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश