2
थाकस दक्षिण कोरियाको अधिवेशन असोज २० गते हुने
थारु कल्याणकारिणी सभा दक्षिण कोरियाको दोस्रो अधिवेशन आगामि अक्टोबर ६ तारिख (असोज २० गते) शुक्रबारका दिन कोरियाको राजधानी सौलमा हुने भएको छ।
थारूवानप्रभुनारायण चौधरी स्मृति प्रतिष्ठानले ८औं स्मृति दिवसको अवसरमा विभिन्न क्षेत्रमा रहेर राष्ट्रलाई योगदान पुर्याएका ब्यक्तित्वहरुलाई सम्मान गरेको छ। संगीत, कला, पत्रकारिताका माध्यमबाट राष्ट्रलाई योगदान पुर्याएका पत्रकार मदन चौधरी, रामशुभक महतोलगायत सात जना ब्यक्तित्वलाई प्रतिष्ठानले सम्मान गरेको हो। विसं १९९९ मा सुनसरीको बकलौरी गाविसमा जन्मिएका चौधरीले नेकपा संयुक्त मार्क्सवादीका संस्थापक अध्यक्ष...
थारूवानकारी महतो/चितवन। थारु महिलाहरुको महान पर्व जितियाको अवसरमा “प्रकृति र संस्कृतिलाई, बचाई राखौं संस्कृतिलाई” भन्ने मूल नारासहित सौराहामा आयोजित बाघ संरक्षणमूलक जितिया झम्टा गीत प्रतियोगितामा इको प्याराडाइज महिला समूह, मालपुर प्रथम भएको छ । प्रथम हुने महिला समूहले नगद १० हजार जितेको छ । द्वितीय हुने दोरङ्गी महिला समूहले...
थारूवानबुद्धसेन चौधरी/सप्तरी। नेपाल मुलूक भित्र हिमाल देखि तराईसम्म र मेची देखि महाकालीसम्म छरिएर रहेका विभिन्न जातीय समुदायहरुका आ–आफ्नै किसिमका सँस्कृति र परम्पराहरु छन् । यस देशमा रहेका सँस्कृतिहरुलाई जति वर्णन गरे पनि कम हुन जान्छ । अनादिकाल देखि तराई र भित्री मधेशमा छरिएर बसोवास गरी आएका सँस्कृतिका धनी आदिवासी थारु...
थारूवानउपप्रधान तथा स्थानीय विकास मन्त्री बिजयकुमार गच्छदारले आगामी मंसिरमा हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा इटहरीलाई महानगरपालिका बनाउने र प्रदेश नं. १ को राजधानी बनाउने आफ्नो मुख्य चुनाबी एजेन्डा हुने बताएका छन्। नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष गच्छदारले सुनसरी क्षेत्र नं. ३ बाट उम्मेदवारी दिनेछन्।
थारूवानउपप्रधानमन्त्री विजयकुमार गच्छदारले मधेसवादी दलहरु निर्वाचनमा सहभागी भएपछि मधेसमा संविधानको स्वीकारोक्तिमा वृद्धि भएको बताएका छन्। विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले संघीय संसद्को निर्वाचनपछि जनता र राजनीतिक दलले चाहेमा आवश्यकताअनुरुप संविधानमा संशोधन हुनसक्ने स्पष्ट पारे।
थारूवानगैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद युएईको आगामी २०१७-१९ कार्यकालका लागि नेत्र नारायण थनेतले सदस्यमा उम्मेदवारी दिएका छन्। नवलपरासी निवासी थनेत गैर आवासीय नेपाली संघ युएईका उपाध्यक्ष हुन्। थनेतसहित आइसीसी सदस्यका लागि ३ जनाको उम्मेदवारी परेको छ, जसमा ठाकुर प्रसाद ढुंगाना र चित्र बहादुर केसी छन्।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश