2
गंगा चौधरीले जब प्रश्न गरिन्- ‘म विधवा भएँ भने अर्को पुरुष घरमा ल्याउन नपाउने?’
व्यवस्थापिका संसदको विधायन समितिकी सभापति गंगा चौधरी सत्गौंवाले हालै केही सांसद र पत्रकारहरुको भेलामा प्रश्न गरिन्- मैले फुपूको छोरासँग बिहे गर्न पाउने कि नपाउने? कानुनविद समेत रहेका माओवादी सांसद रामनारायण विडारीले हाडनाताभित्र विहे गर्ने प्रथालाई विकृतिको संज्ञा दिएपछि गंगा चौधरी प्रतिवादमा उत्रिइन्।
थारूवानकाठमाडौं- भूमिसुधार तथा व्यवस्था मन्त्री गोपाल दहितले पुनःस्थापना हुन बाँकी सबै मुक्त कमैयाको यसै आर्थिक वर्षभित्र उचित व्यवस्थापन गरिसक्ने बताएका छन्। राष्ट्रिय मुक्त हलिया समाज महासङ्घलगायत सङ्घसंस्थाले आयोजना गरेको नागरिक सम्मेलनको उद्घाटन कार्यक्रममा मन्त्री दहितले मुक्त घोषित कमैया, हलिया, हरुवाचरुवा र कमलरीको मुक्ति अभियानमा आफू साथ रहेको विश्वास दिलाए।
थारूवानसन्तकुमार चौधरी/चितवन। दुवै मृगौला फेल भई हाल काठमाडौंमा उपचाररत्त हरेराम महतोको स्वास्थ्य उपचारका लागि पोर्चुगलमा बस्ने नेपालीहरुले आर्थिक सहयोग पठाएका छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं. १ का मित्रमणि कंडेल र नवलपरासी गैडाकोट नगरपालिका वडा नं. ५ गणेश मन्दिर बस्ने देवेन्द्र पुन मगरले संकलन गरेकाो २ लाख...
थारूवाननेपाल साफ यू-१५ फुटबलको फाइनलमा प्रवेश गरेको छ। शुक्रबार एन्फा कम्पेक्स सातदोवाटोमा सम्पन्न सेमिफाइनलमा नेपालले बंगलादेशलाई ४-२ ले पराजित गरेको हो। नेपालको जितमा आकास बुढामगरले २, ब्रिजेश चौधरीले १ र बंगलादेशले १ आत्मघाती गोल गरेको थियो। ७३ औं मिनेटमा २ गोल गर्दै बंगलादेश खेलमा फर्कने प्रयास गरे पनि सफल...
थारूवाननेपाल र भारतबीच पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी आठवटा समझदारीपत्रमा आज हस्ताक्षर भएको छ । दुवै मुलुकका सम्बद्ध अधिकारीले ती समझदारीपत्र आदानप्रदान पनि गरेका छन् । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको प्रतिनिधिमण्डल र त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि आज नयाँदिल्लीमा दुवै देशका अधिकारीले ती समझदारीपत्र...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश