2
नवलपरासीमा दुई वटा जिसस बन्ने, जिल्लाको संख्या ७७ पुग्यो !
निर्वाचन आयोगले रुकुम र नवलपरासी जिल्लामा दुई-दुईवटा जिल्ला समन्वय समितिको चुनाव गराउने निर्णय गरेको छ । यससँगै नेपालमा स्वतः ७७ जिल्ला कायम भएको छ । नवलपरासीको बर्दघाट सुस्ता पूर्वको भूभाग चार नम्बर प्रदेशमा र बर्दघाट पश्चिमको भूभाग पाँच नम्बर प्रदेशमा पर्दछन् । पूर्व र पश्चिममा बिभाजित नवलपरासीमा अब अलग-अलग जिल्ला...
थारूवानसंसदमा सोमबार भएको संवसधान संशोधन विधेयकमाथिको छलफलमा सत्तापक्ष र प्रतिपक्षका थारु सांसदहरु विभाजित देखिए। ४८ मत नपुगेर विधेय फेल भएपनि नेकपा एमाले थारु सांसदहरुले संशोधन विधेयकको औचित्य नरहेको र विदेशीको इशारामा यो विधेयक ल्याइएको आरोप लगाइरहेका थिए। सत्तापक्ष माओवादी र नेपाल लोकतान्त्रिक फोरमले भने थारुहरुले यसैको लागि आन्दोलन गरेको...
थारूवानघाइते सन्जीत महतोको विषयमा ढिलैभएपनि तत्काली आन्दोलनका अगुवा नेता लेखीले चासो देखाए सक मधेस एक प्रदेशविरुद्ध भएको थरुहट आन्दोलनका घाइते सन्जीत महतोको विषयमा तत्कालीन आन्दोलनका अगुवा नेता राजकुमार लेखीले चासो देखाएका छन्। घाइते महतोको स्वास्थ्य उपचारका लागि उनले आफ्नै पहलमा आर्थिक संकलनमा जुटेका छन्।
थारूवानबाढीले घर भत्किएर तीन छोरी गुमाएका कामीलाल थारुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले ६ लाखको चेक हस्तान्तरण गरेका छन्। बाढी पीडितको अवस्था बुझ्न बाँके पुगेका प्रधानमन्त्री देउवाले सरकारको निर्णय अनुसार ६ लाखको चेक दिएका हुन्। सरकारले बाढीमा मृत्यु भएकाको परिवारलाई २-२ लाख राहत दिने निर्णय गरेको छ।
थारूवाननेपाल लोकतान्त्रिक फोरम नेपालका सांसद योगेन्द्र चौधरीले एमालेका सांसद भीम रावलले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्ताव संकीर्ण मानसिकताबाट आएको बताएका छन्। उनले बाढीपीडितका लागि सबैले सहयोग गर्नुपर्छ, सबै दलहरु एक ठाउँमा उभिनुपर्छ। तर यो प्रस्तावले संसद नै विभाजित भएको उनले आरोप लगाए।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश