2

मंसिर दोस्रो साता एकैपटक निर्वाचन गराउन तीन दल सहमत

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको प्रमुख तीन दलको बैठकले आगामी मंसिरभित्रै प्रदेश र केन्द्रीय ससंसदको निर्वाचन एकै मितिमा गर्नेमा निष्कर्ष निकालेको छ । निर्वाचन आयोगले एकैपटक निर्वाचन गर्न कानुनी र प्राविधिक जटिलता देखाइरहेका बेला प्रधानमन्त्री देउवाले बालुवाटारमा बोलाएको बैठकमा कांग्रेस, एमाले र माओवादी केन्द्र एकैपटक प्रदेश र केन्द्रीय संसदको निर्वाचन गर्न...

थारूवान

लगातारको झरीले नारायणी नदीमा पानीको सतह खतराको तहभन्दा माथि पुगेको छ । गण्डक बाँध रहेको त्रिवेणीमा पानीको तह ७.३ मिटर भन्दा माथि देखिएको छ । गण्डकको देवघाटमा भन्दा त्रिवेणी बाँधमा पानीको सतह धेरैमाथि देखिएको छ । नारायणगढ भन्दा २२ किलोमिटर दक्षिणमा रहेको त्रिवेणी बाँध (गण्डक बाँध) सम्मका खोलाहरुमा आएको बाढी...

थारूवान

चार दिनदेखिको अविरल वर्षाले रौतहट जिल्लाका तीनवटै नगरपालिकासहित ११ गाउँपालिका प्रभावित भएको छ । बाढीका कारण गौर, गरुडा र चन्द्रपुर नगरपालिकासहित सबै गाउँपालिका डुबानमा परेको रौतहटका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले जानकारी दिनुभयो । लालबकैया, बागमती, झाँझ, चाँदी, भकुवा, अरुवालगायतका स्थानीय खोलामा बाढी आउँदा जिल्लाको दुई हजारभन्दा बढी कच्ची घर,...

थारूवान

पूर्वी चितवनको रत्ननगर नगरपालिका–३ शान्तिचोक स्थित बन्सी टोलमा कयर खोला पसेको छ । साँझ ७ बजेपछि पसेको खोलाका कारण स्थानीय करिव ४० घर डुबानमा परेका छन् ।

थारूवान

थारु पत्रकार संघ बाँकेले नेपालगन्जमा भिनसरिया तथा थारु जनप्रतिनिधिलाई बधाई कार्यक्रम गरेको छ। तिजको अवसरमा दर खाने कार्यक्रम गरेजस्तै थारु समुदायले धुमधाम र फरक तरिकाले मनाउने कृष्ण जन्माष्टमी र अट्वारी पर्वको अवसरमा संघले भिनसरिया कार्यक्रमको आयोजना गरेको हो।

थारूवान

उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले संसदीय समितिको निर्णय केरमेट गरेर संवैधानिक आयोग गठनसम्बन्धी विधेयक संसद्मा पेस गरेको खुलासा भएको छ । गच्छदारको ‘बदमासी’ बाहिर आएपछि २५ साउनमा बस्ने संसद् बैठकबाट पारित गर्ने तयारी गरिएको उक्त विधेयक कार्यसूचीबाट हटाइएको छ ।

थारूवान

डायलासिस मेसिन आएको महिनौसम्म जडान नगरी थन्काएर राखेको भन्दै आलोचना खेपेको सेती अञ्चल अस्पतालमा दुई महिनादेखि सिकलसेल परीक्षण ठप्प भएको छ। सिकलसेल परीक्षणका लागि चाहिने केमिकल नभएपछि अस्पतालमा सिकलसेल परीक्षण गर्न आउने थारु समुदायका व्यक्तिहरु रित्तो फर्कन बाध्य छन्।

थारूवान

कारी महतो/चितवन दक्षिण कोरियामा स्थापना भएको थारु कल्याणकारिणी सभा (थाकस)ले मानवीय कार्यमा तिब्रता दिन थालेको छ। दुई महिना अगाडि चितवनको रत्ननगर नगरपालिका वडा नं. ६ बछौली घर भई हाल कोरियामा रहेका जीतबहादुर चौधरीलाई थाइराइड भई अपरेसन गर्दा धेरै खर्च लाग्ने भएपछि थाकस दक्षिण कोरियाको संस्थागत पहलमा तीन लाख वोन...

थारूवान

२३ औ विश्व आदिवासी दिवसको अवसर पारी न्युयोर्कमा सम्पन्न हुन लागेको आदिवासी चलचित्र महोत्सवमा सुशन प्रजापतिले निर्देशन गर्नु भएको थारु भाषाको चलचित्र ‘लाज’ लघुचलचित्रको सूचीमा परेको छ । यस अघि कोरिया, क्यानाडा लगायतका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा समेत प्रदर्शन भइसकेको ‘लाज’मा छविलाल कोपिला, सीता दहित, अजित लामिछाने लगायतको प्रमुख भूमिका...

थारूवान

राजपा पदाधिकारीहरूले संविधान सशोधन विधेयकलाई स्वीकार गरेर स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा भाग लिन पार्टी नेतृत्वलाई दबाब दिइरहेका बेला  नेता राजकुमार लेखीले संविधान संशोधन बिना कुनै हालतमा चुनाव जान नहुने सुझाव दिएका छन्। पार्टीको पदाधिकारी बैठकमा उनले माग सम्बोधन नगराइकन यथास्थितिमा चुनावमा जान नहुने तर्क पेस गरेका थिए। 

थारूवान
1 54 55 56 57 58 131