2

एनआरएन यूएईका उपाध्यक्ष थनेतद्वारा स्कुललाई कम्प्युटर सहयोग

सदरमुकामसँगै जोडिएर पनि शैक्षिक पूर्वाधारको विकास हुन नसकेको पदमपुरस्थ्ति निम्न माध्यमिक विद्यालय ढेडौलीलाई दुईवटा कम्प्यूटर सहयोग प्राप्त भएको छ। गैर आवासीय नेपाली संघ ( एनआरएन यूएई )का उपाध्यक्ष नेत्र थनेतले प्राविधिक शिक्षाको विकासका लागि दुईवटा कम्प्यूटर प्रदान गरेका हुन्।

थारूवान

पुष्पकमल दाहाल। स्वदेश र विदेशमा रहनुभएका समस्त नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरू, १. सबैभन्दा पहिले म संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको निर्माणका लागि आत्मबलिदानको कीर्तिमान रच्ने बीर शहिदहरु, बेपत्ता र अङ्गभङ्ग योद्धाहरू र महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेशी, जनजाति र विभिन्न समुदायका संघर्षका योद्धाहरुप्रति हार्दिक श्रद्धाञ्जली र सम्मान प्रकट गर्दछु...

थारूवान

मधेसी मोर्चाले परिमार्जनसहित संविधान संशोधन विना निर्वाचनमा भाग नलिने निर्णय गरेको छ। निर्वाचनबारे आधिकारिक धारणा बनाउनु तमलोपा कार्यालय बिजुली बजारमा बसेको बैठकले संविधान संशोधन विना निर्वाचनमा जानुको औचित्य नभएको ठहर गरेको हो। ‘यही अवस्थामा निर्वाचनमा जानुको औचित्य छैन’, सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्णले भने, ‘संविधान संशोधन विना निर्वाचनमा पनि जाँदैनौ,...

थारूवान

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन प्रक्रिया, स्थानीय तहको निर्वाचन र सहमतिका आधारका विषयमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलका नेतासँग छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको छलफलमा प्रधानमन्त्रीले हाल सहमति हुन सक्ने विषयमा सहमति गरेर स्थानीय तहको निर्वाचन प्रक्रिया अगाडि बढाउन र सहमति हुन नसकेका विषयमा...

थारूवान

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले घोषणा गरेको निर्वाचनको भ्रममा नपर्न सबैसँग आग्रह गरेका छन्। पार्टीको सिरहा प्रथम अधिवेशनलाई सोमबार सिरहा सदरमुकाममा सम्बोधन गर्दै यादवले यो निर्वाचन हुन नसक्ने बताए। ‘मुलुकमा चुनाव होइन, महाभारत हुन्छ’ उनले भने, ‘यसका निम्ति तयारी हुन सबैलाई जरुरी छ।’

थारूवान

नवलपरासीको डन्डामा बन्ने राष्ट्रिय थारु संग्रहालयको पुनःनिर्माणका लागि समाजसेवी रामलाल चौधरीले २५ हजार नगद सहयोग गरेका छन्। उनले संग्रहालय पुनःनिर्माणका अभियन्ता नेत्र थनेतलाई सो रकम हस्तान्तरण गरेका हुन्। पहिलो थरुहट आन्दोलनको बेला सो संग्रहालयमा आगजनी भएको थियो। आगलागीबाट संग्रहालय पूर्णरुपमा ध्वस्त बनेको थियो।

थारूवान

आठ प्रदेशको माग गर्दै संसदमा संविधानको आठौं संशोधन प्रस्ताव दर्ता भएको छ। झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी र सिराहा राखेर आठौं प्रदेश बनाउनुपर्ने प्रदेशमा माग गरिएको छ। विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकले संसदमा संविधानको आठौं संशोधन प्रस्ताव दर्ता गराएको हो। संविधानको अनुसूची ४ मा संशोधन माग गर्दै संसदमा संशोधन प्रस्ताव दर्ता...

थारूवान

मधेसी मोर्चा आबद्ध दलले तराईमा दुई प्रदेश हुनुपर्ने मागसहित नेपालको संविधान दोस्रो संशोधन विधेयकमाथि संशोधन दर्ता गराएका छन्। मोर्चाले झापादेखि चितवनसम्मका जिल्ला प्रदेश नम्बर २ र नवलपरासीदेखि कञ्चनपुरसम्मका जिल्ला प्रदेश नम्बर ५ मा रहनुपर्ने भन्दै प्रदेश सीमांकन हेरफेरको प्रस्ताव गरेको हो।

थारूवान

बर्दियाको राजापुरस्थित अमर सहिद बहुमुखी क्याम्पसमा आसन्न स्ववियु निर्वाचनको सभापतिमा तीन प्यानल भिड्ने भएका छन्। थरुहट तराई विद्यार्थी युनियन, नेविसंघ-अखिल क्रान्तिकारी र अनेरास्ववियुले सभापतिमा उम्मेदवारी दिएका छन्।

थारूवान

नेपाल पत्रकार महासंघ दाङ अध्यक्षमा सविन प्रियासन चौधरी विजयी भएका छन्। उनले १ सय ४९ मत ल्याएर विजयी भए। उनका प्रतिद्वन्द्वी दुर्गालाल केसीले ९१ मतमात्रै ल्याए। पत्रकार महासंघ दाङको निर्वाचनमा प्रियासन नेतृत्वको संयुक्त प्यानललाई प्रेस युनियन र प्रेस सेन्टरको साथ थियो। 

थारूवान
1 75 76 77 78 79 131