2
चुनावको विरोधमा थरुहट थारुवानद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक
स्थानीय निर्वाचनको विरोधमा थरुहट थारुवान संयुक्त संघर्ष समितिले विरोधका कार्यक्रम सार्वजनिक गरेको छ। फागुन ११ गते बसेको आन्दोलन परिचालन समितिको बैठकले विभिन्न पाँच कुरामा ध्यानाकर्षण गराउँदै विरोध जनाएको हो।
थारूवानथरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता एवं सांसद डा. सांसद गोपाल दहितले पूर्वी थरुहट र पश्चिम थरुहट सुनिश्चित नभएसम्म संविधान संशोधनको सार्थकता नहुने बताएका छन्। पार्टीको दोस्रो उपत्यका अधिवेशनमा बोल्दै दहितले कैलाली कञ्चनपुरसहित चितनवसम्म एउटा र बारा, पर्सादेखि पूर्व झापासम्म अर्को थरुहट प्रदेश हुनुपर्ने माग राखे।
थारूवानसंविधान संशोधन विधेयकमाथि भएको छलफलमा थारु नेताहरुले खुलेर आवाज उठाएका छन्। उनीहरुले संविधान संशोधन बिना कुनै हालतमा निर्वाचन हुन नदिने बताएका थिए। त्यतिमात्र हैन संविधान संशोधनले थारुका माग सम्बोधन हुनुपर्ने तथा कैलाली कञ्चनपुरसहितको थरुहट प्रदेशको ग्यारेन्टी गर्नुपर्ने माग पनि थारु सांसदले अगाडि सारेका छन्।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश