2

पूर्वमन्त्री उमाकान्त चाैधरीले भने, ‘पाखण्डी राष्ट्रवादको पछाडि नलाग्नुस्’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्य मन्त्री उमाकान्त चौधरीले स्थानीय निकायको चुनाव अगाडि संविधान संशोधन हुनुपर्ने बताएका छन्। अहिले थारु, मधेसी, जनजाति, मुस्लिमलगायतका समुदाय आन्दोलन गरिहेको भन्दै सत्तापक्षीय नेता चौधरीले संविधान संशोधनलाई प्राथमिकता दिनुपर्ने बताए।

थारूवान

थारु साँस्कृतिक संगीत विकास मञ्चले चौथो वार्षिक साधारण सभा मनाएको छ । राजधानीमा आयोजित कार्यक्रममा साँगीतिक प्रस्तुती देखाइएको थियो । विगत चार वर्षदेखि थारु सँस्कृतिलाई संगीतको माध्यमबाट प्रबद्र्धन गर्दै आएको सो मञ्चले थारु संगीतलाई नयाँ उचाइमा पु¥याउने लक्ष्य लिएको अध्यक्ष उपेन्द्र चौधरीले जानकारी दिए ।

थारूवान

स्थानीय चुनाव मिति घोषणा गर्ने प्रस्तावमा सहमति खोज्न प्रधानमन्त्री पुष्पकमल दाहालले डाकेको सत्ता घटक र मधेसी मोर्चाबीचको वार्तामा चर्काचर्की भएको छ । शनिबार बिहान सवा १० बजे प्रधानमन्त्रीले बालुवाटार निवासमा डाकेको वार्तामा मोर्चा नेताहरुले आइतबार चुनाव मिति घोषणा भए त्यसको आधा घन्टाभित्र आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिए ।

थारूवान

जब दिनसँगे हुजाई अन्धार तब दियाके जगमगैइना जरूरी बा…

थारूवान

कारी महतो/चितवन। आठ वर्षपछि स्ववियूको निर्वाचन हुँदैछ। चितवन पनि यसको चहलपहल निकै बढेको छ। चितवनको १४ वटा क्याम्पसहरुमा स्ववियूको निर्वाचन हुने भएको छ। हालसम्म चितवनको कुनै पनि क्याम्पसमा कहिल्यै पनि थारु विद्यार्थीहरु सभापतिमा पुग्न सफल भएको रेकर्ड छैन। यसरी स्ववियूको नेतृत्वमा थारु विद्यार्थीहरु पुग्न नसक्नुको मुख्य कारण उनीहरुले टिकट...

थारूवान

सरकारले बिना संविधान संशोधन स्थानीय तहको चुनाव मिति घोषणा गरे थारु नेताहरुले सडक आन्दोलन गर्ने चेतावनी दिएका छन्। संविधान संशोधन बिना कुनै हालतमा स्थानीय तहको चुनाव हुन नसक्ने उनीहरुले बताएका हुन्।

थारूवान

गढीमाई नगरपालिकाभित्र निर्माणको क्रममा रहेको विशेष आर्थिक क्षेत्र (सेज) सञ्चालनमा आएपछि त्यसमा रोजगारी पाउनु पर्ने माग गर्दै बाराका स्थानीयले बिहीबार बाराका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीसमक्ष ज्ञापन पत्र बुझाएका छन्। भूमि अधिकार संरक्षण जिल्ला कार्य समितिले १४ सूत्रीय मागसहित प्रजिअ विजयनाराण मानन्धरमार्फत ज्ञापन पत्र बुझाएका हुन्।

थारूवान

थरुहट तराई पार्टी नेपालका थप दुई केन्द्रीय सदस्य नयाँ शक्तिमा प्रवेश गरेका छन्। कैलालीका सुरज कठरिया र सन्तोष कठरियाले संयुक्तरुपमा पार्टीको साधारण सदस्यसमेत नरहनेगरी पार्टीलाई राजीनामा पत्र बुझाएका छन्। उनीहरुले थारुवानसँग कुरा गर्दै आफूहरुले राजीनामा बुझाएको स्वीकारेका छन्।

थारूवान

भानुराम चौधरी नेतृत्वको थरुहट तराई पार्टी परित्याग गरी थरुहट तराई पार्टी नेपाल (लोकतान्त्रिक) गठन गरेकी सांसद गंगा चौधरी अन्ततः नयाँ शक्तिमा समाहित भएकी छन्। नयाँ पार्टी खोलेको ५२ दिनपछि सांसद चौधरीले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसँग एकीकरण गरेकी छन्। एकीकरणसँगै नयाँ शक्ति नेपालले संसदमा प्रतिनिधित्व जनाउने भएको छ। चौधरी नयाँ...

थारूवान

भानुराम नेतृत्वको थरुहट तराई पार्टी नेपालबाट अलग भएर थरुहट तराई पार्टी नेपाल (लोकतान्त्रिक) गठन गरेकी सांसद गंगा चौधरीले अन्ततः बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा सम्माहित हुने भएको छ। त्यसका लागि सो पार्टीका अध्यक्षसमेत रहेका चौधरीले केन्द्रीय किमिटी बैठक बसी छलफल गरिरहेका छन्।

थारूवान
1 77 78 79 80 81 131