2

‘कैलाली, कञ्चनपुरसहित पाँच जिल्लाको लागि महाभारत गर्छौं’

सद्‍भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले झापा, मोरङ्, सुनसरी, कैलाली र कञ्चनपुर आफूहरुले मरेपनि नछोड्ने र त्यसको लागि पछि महाभारत गर्नेगरि अहिलेको संविधान संशोधन प्रस्तावलाई उपलब्धिको रुपमा लिएर यसलाई पारित गर्नेगरि पहल गर्ने बताएका छन्।

थारूवान

थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता एवं सांसद डा गोपाल दहितले थारु बाहुल्य क्षेत्र टुक्र्याएर शासकहरुले जानेरै पहिचान पक्षधरलाई आन्दोलन गर्न बाध्य बनाएको बताएका छन्। त्यसकाविरुद्ध सबै पहिचान पक्षधरले आ-आफ्नो क्षेत्रबाट आन्दोलन गर्नुपर्ने उनको भनाई थियो। बर्दियाको राजापुरमा शनिबार आयोजित जग्रार जंग्रार साहित्यिक बखेरीको पाँचौ वार्षिक भेलामा उनले भने-...

थारूवान

काठमाडौं- आदिवासी जनजाति महासंघको नवौं महाधिवेशनमा थारु कल्याणकारिणी सभाका उपाध्यक्ष प्रेमीलाल चौधरीले कोषाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन्। उनले थारु समुदायको प्रतिनिधित्व गर्दै महासंघको महाधिवेशनमा उम्मेदवारी दिने भएका हुन्।

थारूवान

किशाेर चााैैधरी। थारु समुदायको हकहित र अधिकारको वकालत गर्ने थारुहरुको छाता संगठन अर्थात् थारु कल्याणकारिणी सभा वि.सं. २००५ सालमा स्थापना भएको थियो। तुलना नै गर्ने हो भने वर्तमान नेपाली राजनीतिका प्रमुख तीन घटक नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको उमेर भन्दा पाको संस्था हो थारु कल्याणकारणी सभा। तर...

थारूवान

नेपाल आदिवासी जनजाति महासंघको नवौ राष्ट्रिय महाधिवेशन पुस २ गते शनिबारदेखि चितवनमा सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने महासंघले जनाएको छ । सोमबार सकिने महाधिवेशनले आउँदो तीन वर्षका लागि नयाँ कार्य समितिसमेत चयन गर्नेछ । महासंघको आठौं महाधिवेशन पनि चितवनमै भएको थियो ।

थारूवान

कृषिमन्त्री गौरीशंकर चौधरीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। विवरणअनुसार उनको गृहजिल्ला कैलालीको सदमुकाम धनगढीमा ४ वटा घर रहेको छ। जसमा दुइटा पक्की र दुइटा कच्ची छन्। उक्त सम्पत्ति उनले पुर्ख्यौली रहेको उल्लेख गरेको छ।

थारूवान

सुनिल चौधरी/मोरङ। थारु पत्रकार संघ नेपालले तराईका २६ वटा जिल्लामा आफनो शाखा बिस्तार गर्ने क्रममा पूर्वको मोरङमा बुधबार शाखा गठन गरेको छ। संघका केन्द्रीय कोषाध्यक्ष शैलेन्द्र चौधरीको प्रमुख आतिथ्यमा एल.एन गच्छदारलाई अध्यक्ष पदमा सर्वसहमतिले चयन गर्दै सात सदस्य समिति रहनेगरी मोरङ शाखा गठन गरेको हो।

थारूवान

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले राष्ट्रिय मुद्दाका विषयमा मुख्य तीन दलबीच सहमति आवश्यक रहेको बताएका छन् । विराटनगर विमानस्थलमा बुधबार पत्रकारसँग कुराकानी गर्दै उनले मुलुकको गतिरोधलाई अन्त्य गर्नका लागि तीन दलबीच सहमति भएपछि असन्तुष्ट पक्षसँग सहमति गरेर संविधान कार्यान्वयनतर्फ अग्रसर हुनुपर्ने विषयमा जोड दिए ।

थारूवान

मलेसियामा बस्ने थारुहरु भेलाले ‘प्रवासी थारु सेवा समाज’ गठन गरेका छन्। भेलाले आरएन चौधरीको अध्यक्षतामा २२ सदस्यीय कार्यमसति बनाएको छ।

थारूवान

मधेसी मोर्चाले संविधान संशोधन हुन नदिन एमालेले आन्दोलन गरेको ठहर गर्दै तत्काल रोक्न चेतावनी दिएको छ। मोर्चाले एमाले अगुवाइमा भएको आन्दोलनलाई ‘विखण्डनकारी, उग्रवादी र अतिवादी’ को संज्ञा दिएको छ। यसैगरी मोर्चाले संशोधन विधेयक परिमार्जन भए सरकारलाई साथ दिने स्पष्ट पारेको छ।

थारूवान
1 88 89 90 91 92 131